Wednesday, September 30, 2020

माओवादीको किल्लामा २ दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश

- Advertisement -

रोल्पा – तत्कालीन माओवादीको किल्ला एवं उदगमस्थल रोल्पामा झण्डै २ दर्जन नेकपाका नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् ।

बिहीबार रोल्पाको रुन्दीगढीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा रुन्टीगढी गाउँपालिका–४ का युवाहरू खोलबहादुर घर्ती, रामबहादुर घर्ती, नुमराज परियार र सुरेन्द्र सेन काँग्रेस प्रवेश गरेका हुन् ।त्यसैगरि विभिन्न समयमा दबाबमा पारेर नेकपामा प्रवेश गराइएका रुन्टीगढी गाउँपलिका–३ का पूर्णबहादुर राणा, लक्षीराम पुन, भीमकुमर घर्ती, जोगेन्द्र बिक, भीमबहादुर हमाल, वीरेन्द्र हमाल, रोमप्रसाद पुरी, मुमासिङ बिक, तिलबहादुर बिक, शोभाराम पुरी, बालराम घर्ती, कविराम बुढा, पूर्णबहादुर घर्ती, मोखलाल पुन लगायत फेरि नेपाली कांग्रेसमा फर्किएका छन् ।

कम्युनिस्टहरूको झुठको पर्दाफास भएपछि कांग्रेसबाट नेकपामा प्रवेश गरेका सबै व्यक्तिहरू पुरोनो घर अर्थात नेपाली कांग्रेसमै फर्किएका छन् ।

सत्तारुढ नेकपाका कार्यकर्ताहरुले नेकपा नेताहरु भ्रष्टाचारमा लिप्त भएको र जनतालाई दुःख दिएको आरोप लगाउँदै पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...

प्रदेश नम्बर १ लोकसेवा आयोगले छुट्टै लोगो प्रयोगमा ल्याउने, उत्कृष्ट डिजाइनरलाई...

काठमाडौँ – प्रदेश लोक सेवा आयोग विराटनगरले छुट्टै लोगो निर्माण गरी प्रयोगमा ल्याउने भएको छ । आयोगले लोगो डिजाइन गरी पेस गर्न बुधबार सार्वजनिक सूचना...

बेदकोटका वडाध्यक्ष धामीमाथि कुटपीट

कञ्चनपुर, १३ असोज कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्ष राम सिह धामीमाथि कुटपिट भएको छ । मंगलबार राती वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा आकस्मिक कुटपिटमा परेका...

धनगढी विमानस्थलमा भीओआररडीएमई उपकरण जडान

वीरेन्द्र भट्ट धनगढी । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा लामो धावनमार्ग भएको धनगढी विमानस्थलमा भीओआर/डीएमई उपकरण जडान गरिएको छ । भीओआररडीएमई (जहाजलाई बाटो देखाउने उपकरण) जडान...

नायब सुब्बाको जागिर छोडेर किवी खेतीमा लागे तारामणी !

सरकारी जागिरमा प्रवेश गर्ने धेरैको रहर हुन्छ । अझ सरकारी जागिरमा स्थायी नै हुन पाए जीवनमा धेरै दुःख गर्न नपर्ने हामी धेरैको बुझाइ पनि...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन तयार

काठमाडौं रतातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया