Thursday, October 1, 2020

गायत्री थापाको तीज गीत ‘माइतीको झल्को’ सार्वजनिक (भिडियो)

- Advertisement -

काठमाडौं, साउन ३०। गीतकार तथा अभिनेत्री गायत्री थापाको तीज गीत ‘माइतीको झल्को’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

शिवदर्शन फिल्मस्को आधिकारिक युट्यब च्यानलबाट शुक्रबार सार्वजनिक भएको गीतमा गायिका दवी घर्ती मगरको स्वर रहेको छ।

गीतमा घर्ती एकल स्वर, थापाको शब्द र राजु सुनामको संगीत रहेको छ। गीतमा बाबुआमा नभएपछि माइतीघरमा दाजुभाइले आफू बिर्संदै गएको कथालाई प्रस्तुत गरिएको छ।

गीतको म्युजिक भिडियोमा गायत्री थापालाई प्रस्तुत गरिएको छ। कारुणीक भाव समेटिएको गीतको भिडियोमा अभिनेत्री थापाले आफूलाई गीतको भाव अनुकूल प्रस्तुत गरेकी छन्। थापाको साथमा भिडियोमा भुपाल केसीको पनि अभिनय रहेको छ।

म्युजिक भिडियोको निर्देशन, सम्पादन र कोरियोग्राफी जीवन सेन्चुरीको रहेको छ भने छायाँकन रामेश्वर हुमागाईं रहेको छ।

हेरौँ भिडियो

https://youtu.be/gdYklgtoSks

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

देखेर नि इन्कार कदापी यो मन्दिरलाई दर्शन गरि भेटि स्वरुप सेयर...

कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय छ । स्थानीय बासिन्दा कर्ण चलाउनेले अवलोकन र पूजाआराधनाका लागि थुप्रै मानिस गुफामा आउने बताए । ‘हरेक गुफामा...

जीवनमा एकपटक मात्र भएपनी गर्नुहोस यी कामहरु जसले तपाईं को भाग्य...

दान गर्दा पुण्य मिल्ने तथा जानी नजानी गरेका पापको कर्मको फल समेत नष्ट हुने धार्मीक विश्वास गरिँदै आइएको छ। शास्त्रमा दानको विशेष महत्वको व्याख्या...

घ्यूकुमारी एक फाईदा अनेक, घ्यूकुमारी बाट लिन सकिन्छ चमत्कारिक फाईदाहरु जानकारी...

कुमारी सर्व गुणकारी मानवहीतमा प्रकृतिले दिएको बरदान यसलाई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ...

सोचे जस्तो सुख र लाभ भएको छैन भने नागदोषले खतरा पर्न...

हाम्रो शरीरमा सकारात्मक तरङ्ग संगै नकारात्मक तरङ्ग ह रुपनि प्रवाहित भैरहेका छुन्छन । राम्रो समय र ग्रहहरु पनि मिलेर बसेको अवस्थामा नकारात्मक भन्दा सकारात्मक...

सौतेनी आमाको कथा राजा हरिषचन्द्र नामक डेउडा गीत बजारमा

https://youtu.be/bv4jKzJhvTM कला संस्कृतिका संरक्षक विरा राम दमाईको डेउडा गित सौतेनी आमाको कथा राजा हरिषचन्द्र नामक गीत बजारमा आएको छ । उक्त गीतमा  Vocal:-बिरा राम दमाई...

दार्चुलामा जताजता सशस्त्र प्रहरी, उतैउतै भारतीय एसएसबी

दार्चुला- नेपालले दार्चुलास्थित नेपाल-भारत सीमा र भारत अतिक्रमित कालापानी क्षेत्रमा सुरक्षा उपस्थित बढाएसँगै भारतीय पक्षले पिछा गर्न थालेको छ। पछिल्लो समय नेपालले सीमा क्षेत्रमा...

सोमबारका दिन गर्नुस् यी पाँच काम मनले चिताएको पुग्नेछ

सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा...

ॐ मात्र उच्चारण गर्नु भयो भने तपाइले सोचेको काम बन्नेछ बिल्कुलै...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया