Tuesday, September 29, 2020

कर्नाटकमा कक्षा 10 को परीक्षामा नेपाली छोरीको सफलता, राज्यमै पाँचौ भएपछि नेपालीहरु गौरवान्दित

- Advertisement -

भारतमा एक नेपाली छोरीले कक्षा 10 को परीक्षामा उत्कृष्ट अंक ल्याएर राज्यमै पाँचौ स्थान हासिल गरेकी छिन । कर्नाटक राज्यमा गत सोमबार आएको कक्षा 10 नतिजामा नेपाली छोरी सपना सिंहले 99.36 प्रतिशन अंक ल्याएर राज्यमै पाँचौ स्थान हासिल गरेकी हुन । उनले कूल पूर्णाङ्क 625 मध्ये 621 अंक ल्याएकी हुन ।

बेंग्लोरको पीन्यास्थित श्री विद्या केन्द्रमा अध्ययनरत सपना सिंहले पुरै राज्यमा पाँचौ स्थान हासिल गरेपछि बेंग्लोरमा रहने नेपालीहरु हर्षित भएको बेंग्लोरका विद्यार्थी नेता मिनेष रावलले बताएका छन ।

पीन्याको औद्योगिक क्षेत्रमा एक कम्पनीमा काम गर्ने सपनाका बुवा अक्कल बहादुर सिंह छोरीको सफलताले उत्साहित छन । छोरीले गरेको प्रगतिले सारा दुःख बिर्सेको बुवा अक्कल बहादुर सिंहले बताउनुभयो । दार्चुला जिल्लाको मार्मा पाडपाडेका स्थायी वासिन्दा अक्कल बहादुर सिंह 20 वर्षअघि रोजगारीका लागि बेंग्लोर आएका थिए। उनले रोजगारीका लागि भारत आएका बेला छोरीले पाएको सफलता सम्पूर्ण नेपालीहरुका लागि प्रेरणा हुने बताएका छन ।

सपनाका बुवा आमा

उनले छोरी पढाई र अतिरिक्त क्रियाक्लापमा अब्बल भएको बताउँदै अहिले प्राप्त अंकबाट पनि खुशी नभएकाले पुनरमूल्याङ्कनका लागि आवेदन दिएको बताएका छन । अंग्रेजी विषयमा शत प्रतिशत हल गरे पनि 2 नम्बर कम आएकाले पुनरमूल्याङ्कनका लागि आवेदन दिएकोले प्रतिशत अझै बढ्न सक्ने बुवा अक्कलबहादुर सिंहले बताएका छन । उनले छोरी डाक्टर भएपछि नेपाल पर्किने पनि बताएका छन । nationallivetv.com

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दुई वर्षसम्म सुदूरपश्चिमको स्थायी राजधानी जंगलमै

भानुभक्त आचार्य कैलाली । घोषणा भएको २ बर्षसम्म पनि सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कार्यान्वयन हुन सकेको छैन । स्थायी राजधानी घोषणा गरिएको वन क्षेत्रको जग्गासमेत...

महासचिव विष्णु पौडेल मन्त्री बन्दै

काठमाडौं । सत्तारुढ दल नेकपा मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुटेपछि नयाँ बन्ने मन्त्री र फालिने मन्त्री को–को पर्लान् ? सबैको चासो अहिले यसमै छ । त्यसमा...

यि हुन प्रचण्डले छानेका १० मन्त्रालय, ओली ९ मात्र दिने अडानमा

काठमाडौ रनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भए पनि मन्त्रालय मिलाउने क्रममा खटपट...

हातको औँला यस्तो हुने व्यक्ति हुन्छन् अधिक पैसावाल,तपाइँको कस्तो छ,ढिलो चाडो...

काठमाडौँ । हस्तरेखा अनुसार हातको पहिलो औँलालाई इंडेक्स फिंगर अर्थात चोर औँला भन्ने गरिन्छ। यस औँलाको मूनी हत्केलामा जुन क्षेत्र हुने गर्दछ, त्यसलाई गुरु...

अपराध अनुसन्धानमा अब्बल ईन्सपेक्टर चन्द बेलौरीबाट १४ महिनापछि विदाई

बेलौरी, ११ असोज कञ्चनपुरको बेलौरी नगरपालिका भारतसंग जोडिएको क्षेत्र हो । भारतबाट चोरी तस्करीले बेलौरीको शान्ति सुरक्षामा चुनौती थप्दै आएको छ ।गत बर्ष ०७६...

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह...

मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ज्ञानु ऐर

मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ज्ञानु ऐर चयन भएका छन् । जिल्लाका अगुवा महिलाको भेलाले मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको कार्य...

कोलकाताले ७ विकेटले हरायो हैदरावादलाई

११ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ । अबुधाबीको मैदानमा हैदरावादले कोलकाता सामु १४३...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया