सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

कर्नाटकमा कक्षा 10 को परीक्षामा नेपाली छोरीको सफलता, राज्यमै पाँचौ भएपछि नेपालीहरु गौरवान्दित

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
साउन ३०, २०७७
1 मिनेट पाठ

भारतमा एक नेपाली छोरीले कक्षा 10 को परीक्षामा उत्कृष्ट अंक ल्याएर राज्यमै पाँचौ स्थान हासिल गरेकी छिन । कर्नाटक राज्यमा गत सोमबार आएको कक्षा 10 नतिजामा नेपाली छोरी सपना सिंहले 99.36 प्रतिशन अंक ल्याएर राज्यमै पाँचौ स्थान हासिल गरेकी हुन । उनले कूल पूर्णाङ्क 625 मध्ये 621 अंक ल्याएकी हुन ।

ट्याक्टरबाट खसेर बालकको मृत्यु !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

बेंग्लोरको पीन्यास्थित श्री विद्या केन्द्रमा अध्ययनरत सपना सिंहले पुरै राज्यमा पाँचौ स्थान हासिल गरेपछि बेंग्लोरमा रहने नेपालीहरु हर्षित भएको बेंग्लोरका विद्यार्थी नेता मिनेष रावलले बताएका छन ।

पीन्याको औद्योगिक क्षेत्रमा एक कम्पनीमा काम गर्ने सपनाका बुवा अक्कल बहादुर सिंह छोरीको सफलताले उत्साहित छन । छोरीले गरेको प्रगतिले सारा दुःख बिर्सेको बुवा अक्कल बहादुर सिंहले बताउनुभयो । दार्चुला जिल्लाको मार्मा पाडपाडेका स्थायी वासिन्दा अक्कल बहादुर सिंह 20 वर्षअघि रोजगारीका लागि बेंग्लोर आएका थिए। उनले रोजगारीका लागि भारत आएका बेला छोरीले पाएको सफलता सम्पूर्ण नेपालीहरुका लागि प्रेरणा हुने बताएका छन ।

सपनाका बुवा आमा

उनले छोरी पढाई र अतिरिक्त क्रियाक्लापमा अब्बल भएको बताउँदै अहिले प्राप्त अंकबाट पनि खुशी नभएकाले पुनरमूल्याङ्कनका लागि आवेदन दिएको बताएका छन । अंग्रेजी विषयमा शत प्रतिशत हल गरे पनि 2 नम्बर कम आएकाले पुनरमूल्याङ्कनका लागि आवेदन दिएकोले प्रतिशत अझै बढ्न सक्ने बुवा अक्कलबहादुर सिंहले बताएका छन । उनले छोरी डाक्टर भएपछि नेपाल पर्किने पनि बताएका छन । nationallivetv.com

सिफारिस

मुख्य समाचार

ट्याक्टरबाट खसेर बालकको मृत्यु !

माघ १३, २०७७
मुख्य समाचार

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७
मुख्य समाचार

ओरियन्स नामक कम्पनीका खाद्य सामाग्री सहित एक जना पक्राउ !

माघ १३, २०७७
मुख्य समाचार

प्रेमिकामाथि निर्घात कुटपिट गरेको आरोपमा तरुण दलका कोषाध्यक्ष पक्राउ !

माघ १३, २०७७
मुख्य समाचार

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा !

माघ ६, २०७७
मुख्य समाचार

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

माघ ६, २०७७
अर्को

प्रधानसेनापतिद्वारा उपरथी पाण्डेलाई दर्ज्यानी चिन्ह प्रदान

प्रचण्डको ब्रिफिङः हामी हारेजस्तो देखिन्छ, तर पार्टी बचाउन संयमता अपनाएका हौँ

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

कांग्रेसले संसद्‌ पुनर्स्थापनाका लागि आन्दोलनलाई सशक्त बनाउने !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

खुट्टाको हरेक औँलाको आकारबाट मान्छेको स्वभाव थाहा पाउनुहोस्, बुढी औँला ठूलो हुने व्यक्ति ‘स्मार्ट !’

माघ १३, २०७७

ट्याक्टरबाट खसेर बालकको मृत्यु !

माघ १३, २०७७

खुट्टाको हरेक औँलाको आकारबाट मान्छेको स्वभाव थाहा पाउनुहोस्, बुढी औँला ठूलो हुने व्यक्ति ‘स्मार्ट !’

माघ १३, २०७७

शरीरमा रगत बढाउने ७ घरेलु उपाय !

माघ १३, २०७७

कोरोना महामारीको कारण स्टेज नखुल्दा, आर्थिक समस्यामा कलाकार खोज्दै विकल्प !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In