Friday, September 25, 2020

बुद्धको पाईला जसले सेयर गर्छ उसलाई ७ दिन भित्रै निकै ठूलो खुसीको खबर प्राप्त हुनेछ!ॐ: लेखि सेयर गर्नुहोस् मनोकामना पुरा हुनेछ !

- Advertisement -

बुद्धको पाईला जसले सेयर गर्छ उसलाई ७ दिन भित्रै निकै ठूलो खुसीको खबर प्राप्त हुनेछ ! साथ साथै धन लाभको सुरुवात हुनेछ! मात्र ॐ लेख्नुहोस् !अनी सेयर गर्नुहोस मनोकामना पुरा हुनेछ !जन्म दिन कसरि मनाउने रु आफ्नी आमालाई ढोग्ने अरुकी आमालाई नमस्कारगर्ने हाम्रो संस्किर्ती हो । आमालाई पहिलोसम्मान दिनु हिन्दु धर्मको बिशेषता हो । आमा बन्न,जिम्मेवारी र दाईत्व पुरा गर्न गाह्रो छ । सबैको ॠणतिर्न सकिन्छ तर आमाको सकिदैन । अरुसंग लियका बस्तु फिर्ता गरेर ॠण तिर्न सकिन्छ तर आमाले जस्तो गर्भमा धारण गरेर दुध पिलायर स्याहार संम्भार बालक को सबै दु:ख सुख को साथ समर्पण गरि संसार चिनायको गुन तिर्न सकिदैन ।

त्यसकारण हिन्दुधर्मालम्बीहरुले पर्त्यक बैशाख औशी (माता तिर्थ औंसी ) र आफ्नो जन्मदिनमा आमालाई विशेस पुजाआजा गरि श्रदाभक्ति सहित उपहार दिन्छन । आमाले दुइ सन्तान जन्मायर मातातिर्थऔंसी बाहेकै दुइ पटक आमा बनेको पिडालाई भुल्ने अवसर पाउछिन । आमाका जति छोरा छोरी छन् उति उतिनै पटक उनले आमा बनेको गौरब र गर्वलाई आत्मसाथ गर्न पाउछिन्रआमा शब्द उच्चारण गर्दा, सुन्दा जति सुन्दर र आनन्द लाग्छ त्यसको गरिमा र महिमा पनि त्यतिनै अपार छ । आमा हुदाका कष्ट सब्दमा बयान गर्न सकिदैन । यं मातापितरौ क्लेशं सहेते सम्भवे नृणाम् । न तस्य निष्कृतिस्शक्या कर्तु वर्षशतैरपि ।

आमा बुवालाई बालक जन्माउन एवम पालन पोषण गर्नमा जति क्लेश (दर्द ) सहनुपर्छ त्यसको ॠण चुक्ता गर्नका लागि बालकले संयौ बर्स सेवा गरेपनि तिर्न सक्दैनौ । जनि प्रादुभावे धातुबाट जन्म सब्दको निर्माण हुन्छ । जायते इति जन्म अर्थात आकार,स्वरुपमा आउनु वा प्राप्त हुनुलाई जन्म भनिन्छ । जसमा जन्माउन सक्ने सक्तिछ त्यसलाई जननी वा आमा भनिन्छ । आकाशलाई बुबा र पिर्थ्बीलाई आमा भनिन्छ । आमाले नै कृष्ण,राम,बुद्द्लाई जन्मायकिहुन। त्यसकारण जन्म दिनमा पहिले आमालाई पुजा गर्नु पर्दछ । जति चुनौती उति नै उपलब्धि आमाले जति संधर्ष,पिडा सहनु पर्छ त्यसको पर्तिफल उतिनै धेरै छ विवेकी छोराछोरीका लागि ।

बच्चा जन्माउदा आमा जीवन-मरणका बिचमा उभियकी हुन्छिन । यसको बिस्तृत ब्याख्या महाभारतको युद्द पछी भीष्मपितामहले युधिष्ठिरलाई उपदेश दिने क्रममा गरेका छन्। यो लोकमा सुख सान्ति र सम्रिद्दी चाहनेले आमालाई सेवा सब्द र सम्मान वाट प्रशन्न तुल्याउनुपर्छ ।

जन्म दिनमा अष्ट चिरंजिविको पुजा गरि दिर्धजीवनको कामना गरिन्छ। देवीदेवताको दर्शन,प्राथना-स्तुतिगान गर्ने, दिन दुखि लाई दान दिने कार्य गरि पवित्र र आनन्दित बन्ने प्रयास गरिन्छ । सामुहिक भेटघाट गरेर खुसि बाडिन्छ, आशिर्बाद लिईन्छ र असल जीवन जिउने जीवन बिताउने दृढ संकल्प गरिन्छ। यस दिनका कार्यले बर्ष भरि उर्जा दिनेहुनाले शुभ र असल कार्यमा ध्यान दिईन्छ । आज नेपाल 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कुन रोगका कारण कहाँ आउँछ डण्डिफोर ? हटाउने सजिलो तरिका

अधिकांस किशोर र वयस्कलाई डण्डिफोरको समस्या हुने गर्दछ । हर्मोनल परिवर्तन र बाह्य कारकतत्व डण्डिफोरको साधारण कारण हुन्। यो अप्रिय स्थितीको असर तपाईंको आन्तरिक...

तनहुँको थानीमाई मन्दिरमा फूलको डोली चढाउनुहोस, चिताएको काम पुरा हुन्छ

तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा फूलको डोली चढाउन आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । कात्तिक महिनाको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउने...

पशुपतिनाथ लाई स्वच्छ मनले दर्सन गर्दै आजको राशिफल पढ्नु होस तपाईंको...

वि.सं. २०७७ आश्विन ०८ गते बिहीबार तदनुसार ई. सं. २०२० सेप्टेम्बर २४ तारिख, प्रमादी नामक संवत्सर, शाके ः– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं....

दुर्लभ ५ टाउके नागदेवताको दर्शन गर्दै पूरा पढेर ॐ लेखि सेयर...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

ॐ लेखेर एक कजबचभ गर्नुस सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ...

भगवान शिवले बनाएको एउटा अनौठो गुफा र त्यसबारे बारे कैयौ मान्यता प्रचलित छन् । भनिन्छ कि, जसले यो गुफाको सुरुङभित्र जाने कोसिस गर्यो त्यो...

विहानै देखिएका यस्ता चिजले दिनेछ तपाईलाई राम्रो संकेत”

विहानै देखिएका यस्ता चिजले दिनेछ तपाईलाई राम्रो संकेत..,भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ विहानै देखिएका यस्ता चिजले दिनेछ तपाईलाई राम्रो संकेत..,भनिन्छ...

आज असोज ८ गते बिहिबारको राशिफल हेर्नुहोस्

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज ८ गते बिहिबार इश्वी सन २०२० सेप्टेम्बर २४ तारीख अधिक आश्विन शुक्लपक्ष अष्टमी तिथी मूल नक्षत्र आयुष्मान...

घरको तुलसीको बोटको छेउमा राख्नुहोस् यी ५ चिज, घरमा हुनेछ शुभै...

काठमाडौँ ।प्राय सबै हिन्दुंहरुको घरमा तुलसीको मठ राखिएकै हुन्छ । तर तुलसीको मठ राख्दा कुन दिशाामा राख्ने भन्ने थाहा नहुँदा घरमा त्यसले नकारात्मक फल...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया