सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दिनमा हराउछौं, रातमा हुन्छ र माया ? थर पो सोध्छेउ त जातमा हुुन्छर माया ? प्रकाश सपुतको भाईरल सायरी (भिडियो)

चर्चित गायक तथा लेखक हुन् प्रकाश सपूत। उनका प्राय सबै गीत चर्चामा छ । उनको बोल माया गीत चार्चाम आए संगै उनले पछाडी फर्केर हेर्न परेको छैन । उनी लोक गीत मात्र हैन ब्याटल गीतबाट पनि चार्चा एवम् बिवादमा तानिएका थिए ।

प्रकाशले हालै बदला बरिलै सार्वजनिक गरेका छन् । उक्त गीतलाई पनि दर्शकले धेरै रुचाएका छन् ।

Sana Kishan

हालै उनको एक सायारी निक्कै चर्चामा छ । दुईबर्ष अघि फिल्मिबज नेपालले लिएको एक अन्तर्वार्ताको क्लिप टिकटकमा निकै भाईरल भएको छ ।

World Link Ads
Mahakali Polytechnic

“दिनमा हराउछ्यौ रातमा हुन्छ र माया? थर पो सोद्छ्यौ त जातमा हुन्छ र माया? ” यो सायरी अहिले निक्कैले सेयर गरिरहेका छन् । हेरौ उक्त भिडियो :

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.