सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भत्किएको तटबन्ध तत्काल पूर्ननिर्माण गर्न माग

अबिरल बर्षातका कारण कैलालीको कान्दानदीले भत्काएको तटबन्ध निर्माणमा जोड दिईएको छ । जनबाहनी नेपालका संयोजक सिरोमणी कुमार ओझा(सूर्य)को टोलीले बिहीबार भत्किएको तटबन्धको स्थलगत अनुगमन गर्दै पूर्ननिर्माणमा जोडदिएको हो ।

जनबाहनी नेपालका संयोजक सिरोमणी कुमार ओझा(सूर्य)ले घोडाघोडी नगरपालिका १० क्षेत्रमा नदीले भत्काएको तटबन्ध यथाशिघ्र पूर्ननिर्माण नभए थप राजमार्ग सहित बस्तीमा क्षति हुने भएकाले पूर्ननिर्माणको विकल्प नभएको बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

तटबन्ध भत्किएको क्षेत्र स्थानीय सरकार सहितका निकायले अनुगमन गर्दै निर्माण गर्ने प्रतिबद्धता जाहेर गरिरहेका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.