काठमाडौं । तपाईले कहिल्यै श्राप दिने मन्दिरका बारेमा सुन्नु भएको छ रु त्यो पनि शिव मन्दिर । यो अनौठो शिव मन्दिर भारतको उत्तराखण्ड राज्यको पिथौरागढमा रहेको छ ।
उक्त मन्दिरमा श्राप पाइने विश्वासका कारण अहिलेसम्म कसैले पूजा गरेका छैनन् । मन्दिर हेर्नका लागि भक्तजनहरु टाढासम्म पुग्ने गरेको भएता मन्दिर भित्र नै गएर अहिलेसम्म पूजा भने गर्ने गरिएको छैन ।
खासमा मन्दिर बनाउने मुर्तिकारले शिवलिंग गलत दिशामा स्थापना गरेका कारण पूजा गरेमा दुख कष्ट हुन्छ भन्ने विश्वास सदिऔँदेखि रहीआएको छ ।
प्रतिक्रिया