Saturday, September 26, 2020

दर्शकको रोजाईमा ‘काफल गेडी’ हप्ता दिनमै एक लाख भ्यूज

- Advertisement -

महेन्द्रनगर २९ साउन ।

गायक चेतन बोहराको लोक गित “काफल गेडि” ले सार्वजनिक भएको हप्ता दिनमै एक लाख प्लस भ्यूज पाउन सफल भएको छ । गायक तथा मोडेल चेतन बोहरा र रचना रिमालको स्वर र अभियन रहेकोे उक्त गित अहिले दर्शकले निकै रुचाएका छन् ।

लोक देउडा गित धौलिको ब्याबाट साङ्गितिक क्षेत्रमा चर्चा कमाउन सफल बनेका बोहराले यस पटक भने फरक शैलिको गित बजारमा ल्याएका थिए ।

ग्त बिहिबार उनले आफ्नै युटुव च्यानबाट सार्वजनिक गरेको म्युजिक भिडियोमा एक हजार बढी कमेन्ट गरिको छ भने सात हजारले लाईक गरेका छन् ।
काफल गेडी’ मा सर्जक हर्क विवश खनालको शब्द रहेको छ भने चेतन बोहरा र रचना रिमालको स्वर दिएका छन् । विक्रम चौहानको निर्देशन रहेको उक्त गितको भिडियोमा गायक र गायिका चेतन बोहरा र रचना रिमालकै अभिनय रहेको छ ।

प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गित काठमाडौको गोदावरिमा सुटिङ गरिएको थियो । लोक गित “काफल गेडि “ अहिले टिकटकमा पनि भाईरल बनेको छ ।

विहिबार गायक बोहराले फेसबुकमार्फत एक लाख भ्यूज पुगेको फेसबुकमाफर्त धन्यवाद दिएका छन् । बोहराका यस अघि २ दर्जनभन्दा बढी गितहरू बजारमा आईसकेका छन् ।

जस मध्य धौलीको ब्या, मेरी लाली, जन्त बजाउने चर्चित गितहरु हुन । काफल गेडि गितलाई पनि दर्शकहरूले अत्यन्तै माया गर्नुहुने दर्शक श्रोतालाई उनले धन्यवाद दिएका छन् ।

 

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको पाटन नगरपालिका: कोरोना नियन्त्रणको नाममा ५३ लाख भ्रष्टाचार भएको ठहर

कोरोना नियन्त्रण र अन्य शीर्षकमा बैतडीको पाटन नगरपालिकामा गत आर्थिक वर्षमा ५३ लाख १५ हजार ७२१ रुपैयाँ अनियमितता भएको पाइएको छ । नगरपालिकाको छानबिन समितिले...

दार्चुलामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन शुरु

असोज ९, दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण संकलनका काम शुरु गरेको छ । जिल्ला समन्वय समिति प्रमुख करवीर...

सुदूरपश्चिमका कोरोना पुष्टी भएका तीन जनाको एकैदिन मृत्यु

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीन कोरोना संक्रमितको मृत्यु भएका छ। बैतडीका ३० वर्षीय पुरुष, कैलालीका ३० वर्षीय पुरुष र बझाङका एक पुरुषको मुत्यु भएको...

बैतडीः पञ्चेश्वर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

असोज ९ बैतडीको पञ्चेश्वर गाउँपालिकाले गत आर्थिक वर्षको सार्वजनिक सुनुवाई कार्याक्रम सम्पन्न गरेको छ । गत आर्थिक वर्ष ७६÷७७ मा गरेका विकास निर्माणका कार्यहरुको...

सौतेनी आमाको कथा राजा हरिषचन्द्र नामक डेउडा गीत बजारमा

https://youtu.be/bv4jKzJhvTM कला संस्कृतिका संरक्षक विरा राम दमाईको डेउडा गित सौतेनी आमाको कथा राजा हरिषचन्द्र नामक गीत बजारमा आएको छ । उक्त गीतमा  Vocal:-बिरा राम दमाई...

गाइबाँधे–लिप्ना सडकखण्डमा कालोपत्रेका लागि काम शुरु, मन्त्री बोहराद्वारा शिलान्यास

हरिश चन्द, डडेलधुरा प्रदेश गौरवको योजना दैजी–जोगबुडा–सलौन–चिरकिट्टे–पोखरा–बेलापुर–ढुंगाड सडक खण्ड अन्तरगत गाइबाँधे लिपना खण्ड कालोपत्रे गरिने भएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री...

दार्चुलामा जताजता सशस्त्र प्रहरी, उतैउतै भारतीय एसएसबी

दार्चुला- नेपालले दार्चुलास्थित नेपाल-भारत सीमा र भारत अतिक्रमित कालापानी क्षेत्रमा सुरक्षा उपस्थित बढाएसँगै भारतीय पक्षले पिछा गर्न थालेको छ। पछिल्लो समय नेपालले सीमा क्षेत्रमा...

बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडक विस्तारको काम शुरु

असोज ७, बैतडी । बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडकको रूपमा रहेको बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्याक विस्तार गर्ने कार्य शुरु भएको छ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया