सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आयो खुशीको खबर, ४ कर अधिकृतसहित १२ जनाले कोरोनालाई जितेर घर फर्के

नेपालगञ्ज । नेपालगञ्जका ४ कर अधिकृतसहित १२ जनाले कोरोनालाई जितेर घर फर्केका छन् । घर फर्कनेमा ४ जना कर अधिकृत, ४ जना सहायक कर्मचारी र ४ जना कर्मचारी परिवार रहेका छन् ।

Sana Kishan

आइसोलेसनमा १४ दिन बसाइँपछि संक्रमण मुक्त भएर उनीहरु घर फर्किएका हुन् । उनीहरुलाई आन्तरिक राजस्व कार्यालयको एक भवनमा बनाइएको अस्थायी आइसोलेसन सेन्टरमा राखिएको थियो । उनीहरु सबै एक साथ डिस्चार्ज भएपछि कार्यालयको अस्थायी आइसोलसन सेन्टर पनि खाली भएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.