सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

सवारी पास वितरण बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई गृहको निर्देशन

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
साउन २९, २०७७
1 min read

काठमाडौँ — सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि वितरण गर्दै आएको सवारी पास बन्द गर्ने भएको छ । बिहीबारदेखि लागू हुनेगरी सवारी पास वितरण बन्द गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

आरक्षपीडित समस्या समाधान आयोगको संयोजकमा युवा नेता बम नियुक्त ।।

बैशाख ५, २०७८
9

कोरोना रोकथामका लागि उपत्यकाका शैक्षिक संस्था बन्द ?

बैशाख ५, २०७८
4

गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरूलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण नगर्न भनेको हो । ’

हालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्को व्यवस्था लागू नभएसम्मका लागि साउन २९ देखि सवारी पास वितरण नगर्नू, नगराउनुहुन आदेशानुसार अनुरोध छ,’ गृह मन्त्रालयले सवारी पास वितरण रोक लगाएकोबारे जारी गरेको सूचनामा लेखिएको छ ।

सरकारले कोरोना संक्रमण सुरु भएपछि र लकडाउनको अवधिमा एक जिल्लाबाट अर्को जिल्लामा आउनरजानका लागि प्रशासन कार्यालयबाट सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समय मुलुकभर कोरोना भाइरसको संक्रमण फैलिएसँगै त्यसरी जारी गरिँदै आएको सवारी पास वितरणमा रोक लगाइएको हो ।

सिफारिस

कन्चनपुर

आरक्षपीडित समस्या समाधान आयोगको संयोजकमा युवा नेता बम नियुक्त ।।

बैशाख ५, २०७८
9
मुख्य समाचार

कोरोना रोकथामका लागि उपत्यकाका शैक्षिक संस्था बन्द ?

बैशाख ५, २०७८
4
कैलाली

कैलालीमा १० दिन बिधालय बन्द गराउन प्रशासनको आग्रह !!

बैशाख ५, २०७८
6
बैतडी

बैतडीमा कोरोना बिरुद्धको खोपको दोश्रो मात्रा यहि बैशाख ७ गते देखि लगाइने !!

बैशाख ५, २०७८
8
बैतडी

बैतडीको पाटन नगरपालिका लगायत जिल्लाका सबै पालिकाहरुमा नेकपा माओबादी केन्द्रको पार्टी कार्यालय स्थापना !!

बैशाख ५, २०७८
3
रामबहादुर थापा
मुख्य समाचार

बादल भए पुनः गृहमन्त्री (विज्ञप्ति सहित)

बैशाख ५, २०७८
5
अर्को

स्वास्थ्य मन्त्रालयले भन्यो, ’व्यवसायी तथा कर्मचारीहरुले आफ्नै खर्चमा पीसीआर परीक्षण गराउनु’

चीनद्वारा भारतको सीमानजिक आधुनिक तोपगोलासहित युद्ध अभ्यास

आरक्षपीडित समस्या समाधान आयोगको संयोजकमा युवा नेता बम नियुक्त ।।

बैशाख ५, २०७८
9

यस्ता छन् गर्दनको पीडा निको गर्ने केही योगासनहरू !!

बैशाख ५, २०७८
4

कोरोना रोकथामका लागि उपत्यकाका शैक्षिक संस्था बन्द ?

बैशाख ५, २०७८
4

कैलालीमा १० दिन बिधालय बन्द गराउन प्रशासनको आग्रह !!

बैशाख ५, २०७८
6

खजुर खादा शरीरलाई हुन्छन् यस्ता फाईदा ?

बैशाख ५, २०७८
5

भगवान शिवसँग सम्बन्धित आनौठा रहस्य– शिवशंकरको अर्थ के हो ?

बैशाख ५, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In