Friday, December 4, 2020

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा पर्यटकीय क्षेत्र लिङ्गेश्वर धाममा वृक्षारोपण

- Advertisement -

महेन्द्रनगर २८ साउन । २० औँ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा कञ्चनपुरको वेदकोट नरगपालिकास्थित पर्यटकीय क्षेत्र लिङ्गेश्वर धाममा वृक्षारोपण गरिएको छ । वेदकोट नगरपालिका ४ को युवा क्लब र नमुना युवा सांसदको पहलमा पर्यटकीय क्षेत्र लिङ्गामा वृक्षारोपण गरिएको हो ।


वेदकोट नगरपालिकाका ४ को युवा क्लबका अध्यक्ष तेजेन्द्र लुहारले युवा दिवसको अवसरमा वृक्षारोपण गरिएको बताए । उनका अनुसार पर्यटकीय क्षेत्रलाई संरक्षण र हराभरा बनाउने उद्देश्यका साथ कार्यक्रम गरिएको हो ।
बुधबार युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आतिथ्यता रहेको थियो ।

नगर प्रमुख चन्दले दिवसका अवसरमा आयोजित कार्याक्रम सराहनिय रहेको बताए । त्यस्तै वृक्षारोपण कार्यक्रममा, वडाध्यक्ष भाष्कर भट्ट,संघिय नमुना युवा संसदका पुर्व अर्थमन्त्री तथा प्रदेश युवा सञ्जालका सदस्य केशब खड्का, नमुना किशोरी सञ्जालकी अध्यक्ष मञ्जु धामी लगायतको उपस्थिति रहेको थियो ।


बुधबार युवा दिवसकै अवसरमा युवा सञ्जालका सुदूरपश्चिमले कोरोनाको महामारीका कारण अन्य कार्यक्रम गर्न नसकिएको अवस्थामा महेन्द्रनगरको मदन चोकमा दिप प्रज्वलन गरिएको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

ॐ लेखी सेयर गर्नुहोस महादेवको तेस्रो आँखा देख्ने बितिकै सधै फलि...

काठमाडौँ। हिन्दु धर्ममा उल्लेख भएअनुसार महादेवलाई त्रीमूर्तीदेवको रुपमा पनि चिनिने गरिन्छ । महादेवको तेस्रो आँखालाई शक्तिको रुपमा लिइएको छ ।जब भगवान शिव रिसाउँछन् त्यतिबेला...

गायक रमेश प्रसाईले विहे गर्दै, को हुन दुलही ?

नवगायक रमेश प्रसाईले विहे गर्ने भएका छन्। रमेशले मंसिर २२ गते विहे गर्ने तय भएको उनका निकट मित्र जीवन विष्टले फेसबुकमार्फत जानकारी दिएका छन्।...

यस्तो आलु खादा विष खाए बराबरयस्तो आलु खादा विष खाए बराबर

काठमाडौं ,आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार भित्र पर्छ,अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउने गरिन्छ । आलु...

कक्षा १२ को परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक हुने

काठमाण्डौ - राष्ट्रिय परीक्षा बोर्डले भरखरै सम्पन्न भएको कक्षा १२ को परीक्षाको नतिजा एक महिना भित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । विद्यार्थीको शैक्षिक सत्र...

जा’डोयाममा सुन्तला : स्वा’स्थका लागि फाइदाजनक

जाडो मौसममा सुन्तला, मौसम जस्ता फलफूलहरु सर्वत्र पाउन सकिन्छ । यद्यपि, भि’टामिन सी पर्याप्त मात्रामा समावेश भएको सुन्तला जा’डो याममा तपाईंका लागि लाभदायक हुन्छ...

मिसन नेपालको कंचनपुर जिल्ला संयोजकमा बोहरा र कोषाध्यक्षमा पन्त     ...

कंचनपुर , महेन्द्रनगर                                          मिसन...

सडक दुर्घटना प्रहरीका हवल्दारको घटनास्थलमै मृत्यु

कञ्चनपुर– पुर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत कञ्चनपुरको दैजीमा आईतबार भएको सडक दुर्घटनामा नेपाल प्रहरीका हवल्दारको मृत्यु भएको छ। शुक्लाफांटा नगरपालिका घर भई झोलुगें प्रहरी...

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया