Tuesday, September 29, 2020

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा महेन्द्रनगरमा दिप प्रज्वलन

- Advertisement -

महेन्द्रनगर २८ साउन । २० औँ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा दिप प्रज्वलन गरिएको छ । सुदूपश्चिम युवा सञ्जाल र नमुना युवा सांसद भीमदत्त नगरपालिकाको आयोजनामा महेन्द्रनगरको मदन चोकमा दिप प्रज्वलन गरिएको हो ।


बुधबार युवा दिवसका अवसरमा उक्त कार्यक्रम गरिएको युवा सञ्जालका सुदूरपश्चिम अध्यक्ष बाशुदेव भट्टले बताए । उनका अनुसार कोरोनाको महामारीका कारण अन्य कार्यक्रम गर्न नसकिएको अवस्थामा दिप प्रज्वलन गरिएको बताए ।

‘युवा दिवस आम युवाका लागि उत्साहको दिन हो ‘ अध्यक्ष भट्टले भने ‘कोभिड १९ का कारण हाम्रा पुर्व निर्धारित कार्यक्रम गर्न समेनौँ, महामारीका बेला सबै युवाले एकजुट भएर महामारीको सामना गर्न पर्छ ।’


दिप प्रज्वलन कार्यक्रममा अनेरास्ववियुका कञ्चनपुर सह संयोजक ओम बस्नेत, नमुना युवा सांसद भीमदत्तका प्रभानमन्त्री नितेश रावल, अनेरास्ववियुका रोहित गजुरेल, लियो क्लब शुक्लाफाटा स्माईलका अध्यक्ष देवेन्द्र खड्का, खेलाडी सुरेश गिरी लगायतका युवाको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

गिट्टी निकाल्ने क्रममा पहिरो जादा एक जनाको ज्यान गयो, २ जना...

स्याङ्जा- स्याङ्जाको वालिङमा पहिरो जाँदा एक जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । https://youtu.be/UqEVwe1lT1c गिट्टी निकाल्ने क्रममा माथिबाट पहिरो सहितको ढिस्कोले पुरिएर वालिङ...

पुनः नियुक्तिको माग गर्दै उदयपुर सिमेन्टका मजदूरहरु आन्दोलित

उदयपुर- उदयपुर सिमेन्टका मजदूरहरुले पुनः नियुक्तिको माग गर्दै आन्दोलित भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण केही समयका लागि उद्योग बन्द हुँदा आफूहरुलाई बिदा दिएको...

दु‌ई नयाँ अध्यादेशमा के छ ?

काठमाडौं- तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ जारी भएपछि अब...

असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव

काठमाडौं – यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असोज...

तयार रहनुहोस् : अब यसरी हुँदैछ विद्यार्थी भाइबहिनीहरुको परीक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भौतिकरुपमा उपस्थित हुन नसकेका विद्यार्थीलाई घरपायक क्याम्पसबाट परीक्षा दिने तयारी गरेको छ । सरकारले सक्रिय संक्रमितको संख्या २५ हजारमाथि पुगे...

बैतडीको पञ्चेश्वर गाउँपालिकामा कर्मचारी तदर्थ समिति गठन

नरेश तिवारी  बैतडीको पञ्चेश्वर गाउँपालिकामा स्थानीय तहका कर्मचारीहरुको हक हित संरक्षण तदर्थ समिति गठन गरिएको छ। गाउँपालिकामा असोज ९ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

यस्तो नाइटो भएका महिलाहरु हुन्छन् अत्यन्तै भाग्यमानी

महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समेत थाहा...

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण आजभोलि विवाहित महिलामाथि अन्य पुरुषहरूले आँखा लगाउनु साधारण नै भइसकेको छ हामीले यस्तो घटना...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया