सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

आज राति उल्का वर्षा हुँदै, हेर्ने कसरी ?

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
साउन २८, २०७७
1 min read

स्विफ्ट–टटल नामक पुच्छ्रेताराका कारण हुने उल्कावर्षा आज रातिबाट सुरु भई भोली बिहानसम्म देखिने छ।

आरक्षपीडित समस्या समाधान आयोगको संयोजकमा युवा नेता बम नियुक्त ।।

बैशाख ५, २०७८
9

कोरोना रोकथामका लागि उपत्यकाका शैक्षिक संस्था बन्द ?

बैशाख ५, २०७८
4

सो उल्का वर्षाको स्रोत पर्सियस (ययाति) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई पर्सिड मिटियर सावर नाम दिइएको छ।

हुन त स्विफ्ट टटल अहिले पृथ्वीको नजिक छैन। तर यसले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यनजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ।

जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको उक्त कक्षनजिक पुग्छ, तब ती धुलोका कण र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्छन्। यसैलाई उल्का वर्षा भनिन्छ स्विफ्ट–टटलले सूर्यको एक पटक परिक्रमा गर्न १३३ वर्ष लाग्छ।

उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ।

‘उल्का वर्षा स्थानीय समयअनुसार आज राति साढे १० बजेदेखि बिहान ५ बजेसम्म देख्न सकिनेछ। तर बिहान ३–४ बजेदेखि चाहिँ अत्यधिक मात्रामा देख्न सकिनेछ,’ नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए, ‘राम्रोसँग देखिने–नदेखिने त्यतिबेलाको मौसमले निर्धारण गर्छ।’

निरन्तर मनसुनका कारण देशभर मौसम बदली रहेकाले उल्कापात हेर्न मौसम अनुकूल छैन।

जल तथा मौसम विज्ञान विभागले आज रात देशभर सामान्य वदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

वाग्मती प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केहि स्थानका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।

सो अवधिमा प्रतिघण्टा १ सय ५० वटासम्म उल्का वर्षा देख्न सकिने अनुमान गरिएको छ। ती उल्का वर्षाहरुको गति प्रति सेकेण्ड ६० किलोमिटरसम्म हुने भएकोले करिब ७० किलोमिटरमाथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिन्छ।

यसवर्ष जुलाई १७ देखि नै सक्रिय उल्का वर्षा अगष्ट २६ तारिखसम्म सक्रिय रहनेछ। अत्यधिक उल्का वर्षा हुने अगष्ट १२ रातिदेखि अगष्ट १३ तारिखको बिहानी सम्मको समयमा नाङ्गो आँखाले नै उत्तरपूर्वी आकाशमा हेरेर अवलोकनकर्ताहरुले मनोरञ्जन लिन सक्नेछन्। तर आफू रहेको स्थानको आकाश खुल्ला र सफा रहे मात्र राम्रोसँग अवलोकन गर्न सम्भव हुनेछ।

के हो स्विफ्ट–टटल?
स्विफ्ट–टटल १८६२ जुलाईमा अमेरिकन खगोलविद् द्वय लेविस स्विफ्ट र होरस टटलद्वारा पत्ता लगाइएको पुच्छ्रेतारा हो। यसअघि सन १९९२ मा सूर्यनजिक आएको यो पुच्छ्रेतारा यसपछि सन् २१२५ मा मात्र नजिक आउनेछ।

हाल यो पुच्छ्रेतारा पृथ्वीको नजिक छैन तर यसले आफ्नो कक्षमा छोडेका चट्टान र धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले प्रवेश गर्दा घर्षण भई जल्न पुग्छन्। यसलाई नै उल्कावर्षा भनिएको हो।

सिफारिस

कन्चनपुर

आरक्षपीडित समस्या समाधान आयोगको संयोजकमा युवा नेता बम नियुक्त ।।

बैशाख ५, २०७८
9
मुख्य समाचार

कोरोना रोकथामका लागि उपत्यकाका शैक्षिक संस्था बन्द ?

बैशाख ५, २०७८
4
कैलाली

कैलालीमा १० दिन बिधालय बन्द गराउन प्रशासनको आग्रह !!

बैशाख ५, २०७८
6
बैतडी

बैतडीमा कोरोना बिरुद्धको खोपको दोश्रो मात्रा यहि बैशाख ७ गते देखि लगाइने !!

बैशाख ५, २०७८
8
बैतडी

बैतडीको पाटन नगरपालिका लगायत जिल्लाका सबै पालिकाहरुमा नेकपा माओबादी केन्द्रको पार्टी कार्यालय स्थापना !!

बैशाख ५, २०७८
3
रामबहादुर थापा
मुख्य समाचार

बादल भए पुनः गृहमन्त्री (विज्ञप्ति सहित)

बैशाख ५, २०७८
5
अर्को

नेपाल-भारत सीमामा आवतजावत गर्नेको अभिलेख राखिने

शैक्षिक सत्र खेर नजाने गरी सबै विकल्पमा गृहकार्य गर्न पाठ्यक्रम विकास केन्द्रलाई शिक्षामन्त्रीको निर्देशन

आरक्षपीडित समस्या समाधान आयोगको संयोजकमा युवा नेता बम नियुक्त ।।

बैशाख ५, २०७८
9

यस्ता छन् गर्दनको पीडा निको गर्ने केही योगासनहरू !!

बैशाख ५, २०७८
4

कोरोना रोकथामका लागि उपत्यकाका शैक्षिक संस्था बन्द ?

बैशाख ५, २०७८
4

कैलालीमा १० दिन बिधालय बन्द गराउन प्रशासनको आग्रह !!

बैशाख ५, २०७८
6

खजुर खादा शरीरलाई हुन्छन् यस्ता फाईदा ?

बैशाख ५, २०७८
5

भगवान शिवसँग सम्बन्धित आनौठा रहस्य– शिवशंकरको अर्थ के हो ?

बैशाख ५, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In