Tuesday, September 29, 2020

धेरै भाग्यमानी हुन्छन् यी ६ राशि हुने युवतीहरु, भेट्छन् असिमित प्रेम गर्ने पति !

- Advertisement -

आफ्नो प्रेमी धनि,बुद्धिमान साथै समझदार रहोस भन्ने हरेक युवतीको चाहना रहने गर्छ। साथै एक युवतीको चाहना सम्मानमा पनि केन्द्रित रहने गर्छ। आफ्नो श्रीमान कस्तो पर्छ भन्ने कौतुहलता सबै युवतीलाई हुने गर्छ। त्यस कौतुहलता मेटाउनको लागि युवतीहरु आफ्नो कुण्डली ज्योतिषकोमा समेत देखाउने गर्छन्। प्राय बुद्धिमानी साथै धनवान श्रीमान मिल्ने राशी निम्न रहेका छन्।

मेष राशी

यदि युवतीको कुण्डलीको सातौं भावमा मेष राशी हुने गर्छ भने युवतीलाई धेरै भूमिको मालिक मिल्ने गर्छ। साथै अथाह सम्पती भएको श्रीमान पनि मिल्न सक्छ। समृद्धिशाली रहेको श्रीमान मिल्ने यस राशिका युवतीहरु आफ्नो वैवाहरिक जीवनमा सदा खुशी रहने गर्छन्।

वृष राशी

यदि युवतीको कुण्डलीको सातौं भावमा वृष राशी हुने गर्छ भने युवतीलाई समझदार पति मिल्ने गर्छ। साथै भनेको हरेक कुरा मान्ने पति मिल्ने कुरा ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ। धनको मामलामा पनि यस प्रकारका युवतीहरुलाई राम्रै पति मिल्ने गर्छ।

 

यदि युवतीको कुण्डलीको सातौं भावमा कर्कट राशी हुने गर्छ भने युवतीलाई रंग-रूपको धनि मिल्ने सम्भावना अधिक रहने गर्छ। यसको अलावा राम्रो जागिर भएको पति मिल्ने समेत गर्छ। यस राशी हुने युवतीहरुलाई विशेषतः कलाकारितामा लागेको पति मिल्न सक्छ।

सिंह राशी

यदि युवतीको कुण्डलीको सातौं भावमा सिंह राशी हुने गर्छ भने युवतीलाई धेरै थरिका शिप भएको पति मिल्ने गर्छ। प्रविधिमा निपुण भएको पति मिल्ने हुँदा यस राशिका युवतीहरुलाई कहिले पनि आर्थिक रुपमा विमुख हुनु नपर्ने गर्छ। तर आफ्नै मर्जिको मालिक रहने हुँदा केहि बाधा भने झेल्नु पर्न सक्ला।

कन्या राशी

यदि युवतीको कुण्डलीको सातौं भावमा कन्या राशी हुने गर्छ भने युवतीलाई सुन्दर साथै गुणवान पति मिल्ने हुन्छ। यस राशिका युवतीहरुलाई धनको मामलामा केहि पछाडी रहेको पति मिलेता पनि विवाह पछि भने उन्नतिको लहर शुरु हुने गर्छ। bigulnews

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

७ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगरौ नत्र अनिष्ट...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता

शास्त्रले मानिसको जीवन पद्धतिका विषयमा सवै जानकारी दिएको हुन्छ । कुन दिन के काम गर्ने ? के गर्दा जीवनमा सफलता मिल्छ ? के कस्ता...

पठनपाठनको वैकल्पिक विधि छनोटमा अलमल

सुदूरपश्चिम, ११ असोज (रासस) ःकोभिड–१९को जोखिम यथावत रहेको अवस्थामा कैलालीलगायतका जिल्लामा विद्यार्थीको पठनपाठन पुनः सञ्चालन गर्न अपनाउन सकिने शिक्षण सिकाइको वैकल्पिक विधि छनोटमा अन्योल...

यि ६ संकेत तपाईंको सम्बन्ध ‘डेन्जर जोन’मा छ

प्रेम गरेपछि विवाह गर्नैपर्छ भन्ने छैन । यद्यपि हामीकहाँ प्रेमलाई नै विवाहको पहिलो खुड्किलो मानिन्छ । अर्थात प्रेम त्यसबेला सफल मानिन्छ, जब त्यो विवाहमा...

दाम्पत्य सम्बन्ध किन देखावटी बन्दैछ ?

विगतमा प्रेमले आस अर्थ र महत्व राख्थ्यो । प्रेमलाई पवित्र अर्थमा बुझिन्थ्यो । जोसँग प्रेम गरिन्छ, उसैसँग विवाह गर्ने, शारीरिक सुखभोग गर्ने प्रचलन थियो...

बझाङका एक सैनिक जवानको कोरोनाबाट मृत्यु

धनगढी, १० असोज । बझाङ घर भएका एक सैनिक जवानको कोरोनाबाट मृत्यु भएको छ । बझाङ घर भइ हाल काठमाडौंमा कार्यरत सैनिक जवानको शुक्रबार मृत्यु...

कञ्चनपुरमा युवतीलाई बन्धक बनाएर सामूहिक बलात्कार गर्ने दुई युवक पक्राउ

कञ्चनपुर प्रहरीले सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ। गत भदौँमा जिल्लाको बेल्डाडी गाउँपालिकामा १६ वर्षीया किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार...

कञ्चनपुरमा जंगली बँदेलको मासु बनाउँदै गरेका २ जना पक्राउ

कञ्चनपुरमा जङ्गली बँदेल मारेर मासु बनाउने तयारीमा रहेका २ जना पक्राउ परेका छन्। शुक्लाँफाँटा राष्ट्रिय निकुञ्ज बागफाँटा बाट जङ्गली बँदेल मारेर बेतकोट नगरपालिका सुडा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया