Sunday, September 20, 2020

यी राशिका व्यक्तिमा हुने गर्दछ बाल्यकालदेखि राजयोग, तपाईको कुन ?

- Advertisement -

धेरै मानिस आफ्नो राशि पढेर आफ्नो जीवनमा हुने घटनाका बारेमा पूर्वाअनुमान लगाउने गर्दछन्। कयौँ पटक त राशिमा लेखेको कुरा साँचो हुने गर्दछ। आज हामी केही यस्ता राशिका बारेमा जानकारी दिदैछौँ, जसको भाग्यमा राजयोग लेखेको हुने गर्दछ। अर्थात यी व्यक्ति राजाको जस्तो सेवा सुविधा प्राप्त गर्ने गरी जन्म लिएका हुन्छन्।

कुन-कुन हुन ती राशि ?

धनु राशिः धनु राशिका व्यक्ति निकै भाग्यमानी हुने गर्दछन्। यस्ता राशिका व्यक्तिमा पैसा कमाउने इच्छा निकै तिब्र हुने गर्दछ। यिनीहरु बाल्यकालदेखिनै धनी हुने गर्दछ।

वृष राशिः वृष राशि हुने व्यक्ति धेरै जसो भौतिक सुख प्राप्त गर्नेका शौखिन हुने गर्दछन्। यस्ता राशिका व्यक्ति पुरै जीवन ऐशो आरामसँग बिताउन मन पराउने गर्दछन्। यस्ता व्यक्ति धन कमाउने तिब्र चाहना राख्ने र भविष्यमा राजयोग प्राप्त गर्ने खाले हुने गर्दछन्।

वृश्चिक राशिः वृश्चिक राशिका व्यक्तिलाई सधै भाग्यले साथ दिने गर्दछ। यस राशिका व्यक्ति जीवनमा भौतिक वस्तु प्रति लगाव राख्ने र साथसाथ घर, सम्पत्ति, गाडी किन्नेको शोक हुने गर्दछ। यिनीहरु सधै धनलाभको चाहना राख्ने गर्दछन्।

कर्कट राशिः कर्कट राशिका व्यक्ति सधै आफ्नो परिवारलाई सुखी राख्ने प्रयासमा लाग्ने गर्दछन्। साथै यी राशिका व्यक्ति सधै मेहनत र लगनशीलका साथ काम गरेर पैसा कमाउने चाहना राख्ने हुन्छन्। यस राशिका व्यक्तिमा राजयोग हुने गर्दछ।

सिंह राशिः सिंह राशि हुने व्यक्ति निकै शौखिन प्रवृतिका हुने गर्दछन्। यिनीहरुको शोक निकै ठूलो ठूलो हुने गर्दछ। यस राशिका व्यक्तिमा राजयोग हुने गर्दछ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

जनकपुर-जयनगर रेल: भारतै फर्काइए रेल सेट

काठमाडौं । सरकारले डेढ वर्षदेखि निर्माणाधीन जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्ने घोषणा गरे पनि आवश्यक पूर्वतयारीमा चुक्दा नेपालमा आएको रेल पुनः भारततर्पm नै फिर्ता...

जनावरले पनि मान्छेले जस्तै यौनजीवनको आनन्द उठाउँछन् ?

काठमाडौं । यदि विदेश जाँदा समुद्रको किनारामा एउटा विशाल स्वरमा कसैको चरम आनन्द आउँदाको जस्तो आवाज दिइरहेको छ भने त्यो समुद्रको किनारामा बसिरहेका प्रेम...

वेदकोटले वृक्षारोपण गरेर मनायो संविधान दिवस

महेन्द्रनगर ३ अशोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले संविधान दिवस वृक्षारोपण गरेर मनाएको छ । नगरपालिकाले कार्यालय परिसर नजिकै रहेको पार्कमा वृक्षारोपण गरि दिवस मनाएको हो...

ठप्प विकास निर्माण: नेपालका साइट खुलेनन्, श्रमिक भारततिर

निर्माण क्षेत्र विकासशील अर्थतन्त्रको मरुदण्ड हो । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार नेपालमा वर्षमा करिब रु.८ खर्ब बराबरको आर्थिक कारोबार हुने गरी ठेक्कामार्फत काम...

२ असोज, काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २...

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।...

जनकपुरधामको स्टेशनमा रेल हेर्नेको बालबालिकादेखि युवक र वृद्वसम्म

२ असोज, जनकपुरधाम । जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही...

जयनगर आइपुग्यो नेपाली रेल, हेर्नुहोस् तस्बिरहरु

काठमाडौं । नेपालको आफ्नै रेल बिहीबार साँझ नेपालको सीमा नजिकै जयनगर आइपुगेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने उक्त रेल शुक्रबार नेपाल...

‘म एउटा कर्मचारीको लागि सडकमा नआइदिनु होला’: कुलमान

काठमाडौ रनेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखबाट गत मंगलबार विदा भएका कुलमान घिसिङको पुन नियुक्तिको माग गर्दै जनताहरु सडकमा निस्केका छन् । कुलमान घिसिङको नियुक्त हुने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -