सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भुलेर पनि यि रोग भएका व्यक्तिले अदुवा, नखानुहोस् बिष सरह बन्छ

काठमाडौं । अदुवालाई मसलाको रुपमा प्रयोेग गरिन्छ । यो खोकीको अचुक औषधी हो । अदुवाको जरालाई पनि विभिन्न प्रकारको औषधीको रुपमा प्रयोग गर्ने गर्दछन् । अदुवाले धेरै थरीका रोगहरु निको पार्ने काम गर्दछ । तर कतिपय अवस्थामा अदुवाको प्रयोग गर्नु हुदैन् ।

Sana Kishan

कसैलाई रगत सम्बन्धि रोगले सताईरहेको हुन्छ । यस्तो बेलामा अदुवाको प्रयोग गर्नु हुदैन् । रगत सम्बन्धि रोग भएका मानिसहरुले अदुवाको सेवन गरेको खण्डमा रगत पातलो हुने गर्दछ ।

World Link Ads
Mahakali Polytechnic

गर्भवती महिलाहरुले पनि तीन महिना उता देखीनै अदुवाको प्रयोग गर्नु हुदैन । अदुवाले समयभन्दा पहिलेनै डेलिभरीहुन सक्ने समस्या निम्त्याउन सक्छ । मधुमेह वा उच्च रक्तचापको औषधि सेवन गरिरहेकाहरुका लागी अदुवा विष नै हो । यसले अ‍ैषधीसँग मिलेर शरीरमा रोग निम्त्याउने काम गर्दछ । नौलो टुडे 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.