सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जीवनसाथी बनाउने हो ? याद गर्नुहाेस् यी पाँच कुरा

यदि कुनै युवती तपाइँलाई एकदम मन पर्छ भने पक्कै पनि त्यो युवतलिाई तपाई आफ्नो जीवनसाथी बनाउन चाहनु हुन्छ होला । त्यस्तो लाग्छ भने यी पाँच कुरा मनमा राख्दा राम्रो हुन्छ ।
१. आत्म विश्वास
कुनै पनि केटीलाई मन पराउनु हुन्छ भने उसलाई देखेर आत्मविश्वास नगुमाउनुस् । उसले वेवास्ता गर्दा शुरुमा केही कठिन भएपनि बिस्तारै मनाउने कोशिस गर्नुहोस् । आत्मविश्वास कायम राखेमा मन परेको मान्छेलाई आफ्नो बनाउन सकिन्छ ।

२.आँखामा आँखा
कुनै पनि मन परेको केटी साथीलाई आफ्नो बनाउने पहिलो कुरा भनेको उसको आँखामा आँखा राखेर कुरा गर्नुपर्छ । शुरुमा यता उता आँखा घुमाएपनि मन परेको मान्छेलाई सँधै आँखामा आँखा राखेर कुरा उपयुत्त मानिन्छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

३.समय दिनुहोस्
कुनै पनि मानिससँग नजिक हुनका लागि आफ्ना मात्र कुरा नराख्नुहोस् । उनको कुरा पनि राख्ने मौका दिनुहोस् । आफ्नो कुरा मात्र राख्दा सम्बन्ध धरापमा पर्ने खतरा हुन्छ ।

Dirghayu Ads

४.ब्यवहार
तपाइँ कुनै पनि युवतीसँग रुखो ब्यवहार गर्नुहुन्छ भने तपाइँसँग टाढिन्छन् । सकेसम्म हाँसीखुसीरुपमा प्रस्तुत हुनुहोस् र इम्प्रेस गर्ने कोशिस गर्नहोुस् । तर बढी नै हाँस्नुपनि राम्रो मानिँदैन ।

५.ठिक्क चासो राख्नुहोस्
कुनै पनि ब्यक्तिसँग नजिक हुन उसको बढी नै चासो लिनु पनि राम्रो मानिदैन् । धेरै चासो राख्दा मान्छे टाढिने खतरा समेत हुन्छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.