Sunday, September 20, 2020

जीवनसाथी बनाउने हो ? याद गर्नुहाेस् यी पाँच कुरा

- Advertisement -

यदि कुनै युवती तपाइँलाई एकदम मन पर्छ भने पक्कै पनि त्यो युवतलिाई तपाई आफ्नो जीवनसाथी बनाउन चाहनु हुन्छ होला । त्यस्तो लाग्छ भने यी पाँच कुरा मनमा राख्दा राम्रो हुन्छ ।
१. आत्म विश्वास
कुनै पनि केटीलाई मन पराउनु हुन्छ भने उसलाई देखेर आत्मविश्वास नगुमाउनुस् । उसले वेवास्ता गर्दा शुरुमा केही कठिन भएपनि बिस्तारै मनाउने कोशिस गर्नुहोस् । आत्मविश्वास कायम राखेमा मन परेको मान्छेलाई आफ्नो बनाउन सकिन्छ ।

२.आँखामा आँखा
कुनै पनि मन परेको केटी साथीलाई आफ्नो बनाउने पहिलो कुरा भनेको उसको आँखामा आँखा राखेर कुरा गर्नुपर्छ । शुरुमा यता उता आँखा घुमाएपनि मन परेको मान्छेलाई सँधै आँखामा आँखा राखेर कुरा उपयुत्त मानिन्छ ।

३.समय दिनुहोस्
कुनै पनि मानिससँग नजिक हुनका लागि आफ्ना मात्र कुरा नराख्नुहोस् । उनको कुरा पनि राख्ने मौका दिनुहोस् । आफ्नो कुरा मात्र राख्दा सम्बन्ध धरापमा पर्ने खतरा हुन्छ ।

४.ब्यवहार
तपाइँ कुनै पनि युवतीसँग रुखो ब्यवहार गर्नुहुन्छ भने तपाइँसँग टाढिन्छन् । सकेसम्म हाँसीखुसीरुपमा प्रस्तुत हुनुहोस् र इम्प्रेस गर्ने कोशिस गर्नहोुस् । तर बढी नै हाँस्नुपनि राम्रो मानिँदैन ।

५.ठिक्क चासो राख्नुहोस्
कुनै पनि ब्यक्तिसँग नजिक हुन उसको बढी नै चासो लिनु पनि राम्रो मानिदैन् । धेरै चासो राख्दा मान्छे टाढिने खतरा समेत हुन्छ ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

जनकपुर-जयनगर रेल: भारतै फर्काइए रेल सेट

काठमाडौं । सरकारले डेढ वर्षदेखि निर्माणाधीन जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्ने घोषणा गरे पनि आवश्यक पूर्वतयारीमा चुक्दा नेपालमा आएको रेल पुनः भारततर्पm नै फिर्ता...

जनावरले पनि मान्छेले जस्तै यौनजीवनको आनन्द उठाउँछन् ?

काठमाडौं । यदि विदेश जाँदा समुद्रको किनारामा एउटा विशाल स्वरमा कसैको चरम आनन्द आउँदाको जस्तो आवाज दिइरहेको छ भने त्यो समुद्रको किनारामा बसिरहेका प्रेम...

वेदकोटले वृक्षारोपण गरेर मनायो संविधान दिवस

महेन्द्रनगर ३ अशोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले संविधान दिवस वृक्षारोपण गरेर मनाएको छ । नगरपालिकाले कार्यालय परिसर नजिकै रहेको पार्कमा वृक्षारोपण गरि दिवस मनाएको हो...

ठप्प विकास निर्माण: नेपालका साइट खुलेनन्, श्रमिक भारततिर

निर्माण क्षेत्र विकासशील अर्थतन्त्रको मरुदण्ड हो । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार नेपालमा वर्षमा करिब रु.८ खर्ब बराबरको आर्थिक कारोबार हुने गरी ठेक्कामार्फत काम...

२ असोज, काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २...

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।...

जनकपुरधामको स्टेशनमा रेल हेर्नेको बालबालिकादेखि युवक र वृद्वसम्म

२ असोज, जनकपुरधाम । जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही...

विदेशभन्दा गाउँमै बढी आम्दानी

  धादिङ- मेहनत गरे स्वदेशमै गतिलो अर्थोपार्जन सम्भव छ भन्ने उदाहरण यहाँका युवाले दिएका छन् । मध्यधादिङस्थित साङ्कोषका लेकबहादुर आलेले व्यावसायिक रुपमा कुखुरा पालन व्यवसाय गरेर...

जयनगर आइपुग्यो नेपाली रेल, हेर्नुहोस् तस्बिरहरु

काठमाडौं । नेपालको आफ्नै रेल बिहीबार साँझ नेपालको सीमा नजिकै जयनगर आइपुगेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने उक्त रेल शुक्रबार नेपाल...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -