Thursday, October 1, 2020

कञ्चनपुर कैलालीमा भारी बर्षा सतर्कता रहन मौसम विज्ञान विभागको आग्रह

- Advertisement -

कञ्चनपुर,
कञ्चनपुर कैलालीमा सोमबार राती देखि भारी बर्षा हुनथालेकाले मौसम विज्ञान विभागले सतर्कता रहन सबैलाई आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले कञ्चनपुर, कैलाली जिल्लामा सोमवार मध्यरात देखि भारीवर्षा भएकोले उक्त क्षेत्र भित्रका चौधर, सुहेली, मोहना, खुटिया,कान्द्रा लगायत साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने र नदी तटिय क्षेत्र, होचा स्थानमा डुबान हुनसक्ने भएको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ ।

विमल धामी सर फेसबुक बाट

कैलाली कञ्चनपुरमा भारी बर्षा भएको छ । बर्षाले होचा स्थानहरु डुवानमा परेका छन् । भने बर्षाका कारण पुर्णरुपले जनजीवन कष्टकर बन्दै गएको छ ।

भारी बर्षाले मजदुरी गरि खानेलाई निकै समस्या परेको छ । चार महिनाको लकडाउनले बेरोजगार बसेका मजदुरहरु आज भोली केहि काम पाउनथाले पछि मौसमले समेत साथ नदिदा चिन्तित बनेका छन् । बेलडाडी पोस्टबाट सभार 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

विजयादशमीको साइत सार्वजनिक

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको...

वेदकोटमा जेष्ठ नागरिक दिवसको अवसर पारेर स्वास्थ्य परिक्षण फोटो ( फिचर...

१५ असोज कञ्चनपुरको बेदकोट नगरपालिकाले रौटेला धाम स्थीत बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको छ । ३० औ जेष्ठ...

निर्मला बलात्काररहत्या प्रकरणः निलम्बनमै सकियो ३ प्रहरीको जागिर, ३ जना काममा...

काठमाडौं, असोज १४ कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको मुद्दा अनुसन्धानका क्रममा निलम्बनमा परेका तीन प्रहरीले अवकाश पाएका छन्। सरकारले निलम्बन फुकुवाका लागि कानुन...

 अध्यक्ष धामी भन्छन्– ममाथि तेस्रो पटक आक्रमण भयो

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ का अध्यक्ष रामसिह धामीसित मंगलबार राति साँघातिक आक्रमण भएपछि उनी घरमा आराम गरि रहेका छन् । पेट र छातीमा...

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं, असोज १५। निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । https://youtu.be/bv4jKzJhvTM आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको...

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

बैतडीमा भीरबाट लडेर एकको मृत्यु

बैतडीः बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका २ धौलाडीका २१ वर्षीय हरिभान सिंह धामी रहेका छन्। बुधबार खर काट्ने...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया