सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस्तो ग’म्भिर गल्ती गरेका रहेछन् उनले,मलेसियामा कु’टाइ खाने सुरक्षा गार्ड नै पक्राउ

काठमाडौं। मलेसियावाट केही दिन अघि एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भयो । एक जना सुरक्षा गार्ड कु टि’एका थिए । उनलाई आफ्नै सुपरभाइजरले नै कु’टेको खुलेको थियो । दुवै जना गैरकानुनी ढंगले मलेसिायमा बस्दै आएको खुलेको थियो । तर भिडियो हेरेर सबैले सुपरभाइजरलाइ गा ली गरे । अहिले भने उनले त्यस्तो गर्नुको कारण खुलेको छ । सुरक्षा गार्ड नै ग’म्भिर अप’राधमा पक्राउ परेका छन् ।

उनलाई यौ’न हि’साको अभि’योगमा पक्राउ गरिएको छ । उनले एक ४० वर्षकी महिलालाई हि’सा गरेका थिए । एसीपी निक रोस अझान निक अब्दुल हमिदले घटनावारे पुष्टि गर्दै बताएको भन्दै मलेसियाकिनीले जनाएको छ । उनले त्यहाँको एक मलको लिफ्टमा ४० वर्षकी इण्डोनेसियाली नागरिक महिलालाई यौ’न’जन्य ब्यवहार गरेका थिए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

त्यो भिडियो सार्वजनिक हुनुअघि भएको घटना हो । महिलाले लिफ्ट पर्खेर बसेको बेलामा ती सुरक्षा गार्डले महिलाको नि’त’म्बमा हात हालेको समाचारमा जनाइएको छ । त्यसपछि पनि उनी महिलाको पछि पछि लिफ्ट भित्रै गएर पनि अ’सभ्य ब्यवहार गरेका थिए । पी’डित महिलाले ती गार्डलाई ला’त्तीले हा’नेको समेत एसीपी निकले बताएको मलेसियाको मिडियामा उल्लेख छ ।

Dirghayu Ads

बुधबार साँझ साढे ५ बजे वाङसा माजु पुलिस स्टेशनमा बयान दिए गएपछि ती २६ वर्षका सुरक्षा गार्डलाई पक्राउ गरिएको छ । महिलासंग सुरक्षा गार्डले माफी मागेपछि महिलाले प्रहरीलाई खबर गरेकी थिइनन् । तर त्यो कुरा थाहा पाएका सुपरभाइजरले महिलाले थाहा नदिएर उनलाई त्यसरी कु’टेका थिए ।

। ती महिलाले सुरक्षा गार्डले माफी मागेपछि कुनै पुलिस रिपोर्ट गरिनन् तर सुरक्षा गार्डका सुपरभाइजरले यो घटनाबारे थाहा पाएपछि महिलालाई जानकारी नदिइ ती सुरक्षा गार्डलाई सजाय दिनको लागि उनलाई कु’टेको एसीपी निक रो’सले बताए । मलेसियाकिनीको एक रिपोर्टमा यो घटना जुलाइ महिनामै भएको उल्लेख छ । ५ अगष्टमा ती सुरक्षा गार्ड बयान दिनको लागि वाङसा माजु जिल्ला प्रहरी कार्यालय गएका बेला पुलिसले उनलाई पक्राउ गरेर थप अनुसन्धान थालेको हो ।etajakhabar बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.