Tuesday, September 29, 2020

यस्तो ग’म्भिर गल्ती गरेका रहेछन् उनले,मलेसियामा कु’टाइ खाने सुरक्षा गार्ड नै पक्राउ

- Advertisement -

काठमाडौं। मलेसियावाट केही दिन अघि एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भयो । एक जना सुरक्षा गार्ड कु टि’एका थिए । उनलाई आफ्नै सुपरभाइजरले नै कु’टेको खुलेको थियो । दुवै जना गैरकानुनी ढंगले मलेसिायमा बस्दै आएको खुलेको थियो । तर भिडियो हेरेर सबैले सुपरभाइजरलाइ गा ली गरे । अहिले भने उनले त्यस्तो गर्नुको कारण खुलेको छ । सुरक्षा गार्ड नै ग’म्भिर अप’राधमा पक्राउ परेका छन् ।

उनलाई यौ’न हि’साको अभि’योगमा पक्राउ गरिएको छ । उनले एक ४० वर्षकी महिलालाई हि’सा गरेका थिए । एसीपी निक रोस अझान निक अब्दुल हमिदले घटनावारे पुष्टि गर्दै बताएको भन्दै मलेसियाकिनीले जनाएको छ । उनले त्यहाँको एक मलको लिफ्टमा ४० वर्षकी इण्डोनेसियाली नागरिक महिलालाई यौ’न’जन्य ब्यवहार गरेका थिए ।

त्यो भिडियो सार्वजनिक हुनुअघि भएको घटना हो । महिलाले लिफ्ट पर्खेर बसेको बेलामा ती सुरक्षा गार्डले महिलाको नि’त’म्बमा हात हालेको समाचारमा जनाइएको छ । त्यसपछि पनि उनी महिलाको पछि पछि लिफ्ट भित्रै गएर पनि अ’सभ्य ब्यवहार गरेका थिए । पी’डित महिलाले ती गार्डलाई ला’त्तीले हा’नेको समेत एसीपी निकले बताएको मलेसियाको मिडियामा उल्लेख छ ।

बुधबार साँझ साढे ५ बजे वाङसा माजु पुलिस स्टेशनमा बयान दिए गएपछि ती २६ वर्षका सुरक्षा गार्डलाई पक्राउ गरिएको छ । महिलासंग सुरक्षा गार्डले माफी मागेपछि महिलाले प्रहरीलाई खबर गरेकी थिइनन् । तर त्यो कुरा थाहा पाएका सुपरभाइजरले महिलाले थाहा नदिएर उनलाई त्यसरी कु’टेका थिए ।

। ती महिलाले सुरक्षा गार्डले माफी मागेपछि कुनै पुलिस रिपोर्ट गरिनन् तर सुरक्षा गार्डका सुपरभाइजरले यो घटनाबारे थाहा पाएपछि महिलालाई जानकारी नदिइ ती सुरक्षा गार्डलाई सजाय दिनको लागि उनलाई कु’टेको एसीपी निक रो’सले बताए । मलेसियाकिनीको एक रिपोर्टमा यो घटना जुलाइ महिनामै भएको उल्लेख छ । ५ अगष्टमा ती सुरक्षा गार्ड बयान दिनको लागि वाङसा माजु जिल्ला प्रहरी कार्यालय गएका बेला पुलिसले उनलाई पक्राउ गरेर थप अनुसन्धान थालेको हो ।etajakhabar बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

७ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगरौ नत्र अनिष्ट...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

अब बाह्रैमास छाङरुमा बस्ने सशस्त्र प्रहरी

१० असोज, दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि...

जोखिम कायमै छ, तत्काल विद्यालय नखोलौंः शिक्षामन्त्री

असोज १०, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन...

सुदूरपश्चिमका कोरोना पुष्टी भएका तीन जनाको एकैदिन मृत्यु

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीन कोरोना संक्रमितको मृत्यु भएका छ। बैतडीका ३० वर्षीय पुरुष, कैलालीका ३० वर्षीय पुरुष र बझाङका एक पुरुषको मुत्यु भएको...

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुरु ग¥यो अनलाइन परीक्षा

महेन्द्रनगरः कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ। मुलुककै शैक्षिक गतिविधि कोरोनाका कारण प्रभावित भइरहेका बेला विश्वविद्यालयले भने यहाँ...

तयार रहनुहोस् : स्थगित परीक्षा सञ्चालनबारे यस्तो आयो त्रिविको पछिल्लो अपडेट

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र...

गृहमन्त्री थापाद्वारा छाङरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास

दार्चुला — ब्यास गाउँपालिका १ छाङरुमा सशस्त्र प्रहरी गुल्मको शिलान्यास गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नम्बर ५०...

लोक सेवाले लिने भयो रोकिएका परीक्षा, यस्तो छ नयाँ तालिका

९ असोज, काठमाडौं । लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया