Thursday, October 1, 2020

धेरै वर्षसम्म फल भोग्नुपर्नेछ,सर्प मार्ने गल्ती नगर्नु

- Advertisement -

हिन्दू धर्मशास्त्रले कुनै पनि जीवको हत्या गर्नु पाप हो । मानिसले कुनै जीवको बर्बरता पुर्वक हत्या गर्छ र मार्छ भने उसले एक न एक दिन त्यसको फल भोग्ने पर्छ । धर्म शास्त्रले पनि सर्प मारेको मानिसलाई बचाउनु पर्छ भन्छ । यदि कोही मानिसले सर्पको हत्या गर्छ भने उसको फल कैयौं जन्ममा भोग्न पर्न सक्छ ।

ज्यातिषशास्त्रमा भनिएको छ, सर्प मार्ने वा सर्पलाई कष्ट पु¥याउने व्यक्तिलाई पापबाट कहिल्यै पनि छुटकारा मिल्दैन । शास्त्रमा यो जन्ममा मात्र नभएर अर्को जन्ममा पनि कुण्डलीमा कालसर्प नामक योग बन्ने बताइएको छ । यस्तो योग भएका कोहि पनि व्यक्ति सधै कुनै न कुनै समस्या झेलिरहनुपर्छ ।

यो योग हुनेहरु धेरै कोशिश गर्दा पनि असफलता उसको पछाडी हुन्छ । गरुड पुराडको अनुसार जुन घरमा सर्पको वास हुन्छ उक्त घर तत्काल छोडीदिनुपर्छ किनकी घरको सदस्यको अकालमा मृत्यु हुनसक्छ । सपनामा सर्प देखेमा भविष्यमा हुने कुनैपनि कामको इशारा गर्छ । कालो रंगको सर्प देखेमा आउने समय धेरै राम्रो हुने संकेत गर्छ । सेतो रंगको सर्प देखेमा घरको आर्थिक स्थिती बलियो हुने संकेत हो ।

khabardarinews बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

फेसबुकमा च्यालेन्ज गर्नेलाई च्यालेन्ज !

 मिलन तिमिल्सिना अरु देश कोरोनाविरुद्धको खोप बनाउने च्यालेन्ज गर्दैछन् । जन्मेदेखि नै बहादुर उपमा पाएका हामी नेपालीलाई किन चाहियो खोप ? गुर्जो, हर्रो, बर्रो,...

विदेशभन्दा गाउँमै बढी आम्दानी

  धादिङ- मेहनत गरे स्वदेशमै गतिलो अर्थोपार्जन सम्भव छ भन्ने उदाहरण यहाँका युवाले दिएका छन् । मध्यधादिङस्थित साङ्कोषका लेकबहादुर आलेले व्यावसायिक रुपमा कुखुरा पालन व्यवसाय गरेर...

जानि राख्नुस् यस्ता महत्वपुर्ण प्रेरणादायी भनाइ

खप्तड बाबाले भनेका छन्, ‘सफलताको लागि तीन कुराको आवश्यक हुन्छ– लगाव, निरन्तर प्रयास र ढृढ संकल्प ।’ सफलता(असफलताका विषयमा मात्र होइन, जीवनका अरु आयमिक...

आयुर्वेद भनेको के हो र यसको महत्व देवराज पुरुष

आयुर्वेदको अनुसार सबै यो संसारमा पाइने सबै प्रकारका वनस्पति, बोक्रा, पात, जराहरूमा औषधीय गुण हुन्छ । यसै अनुसार आयुर्वेदले शरीरलाई पूरै रूपमा उपचार गर्छ...

कोरोनाले संसार हिलाइ दियो : दिपकराज बडु

कोरोनाले सबकि दुख सन्सार हिलाइ दियो। सोचेको सपना सबै मट्टि मिलाइदियो।। किस्तामा गाडि छ दाइकि इन्जन खियालाग्यो। कसेर तिर्नु हो कर्जा चोट त हिया लाग्यो।। भाइले ठुलो होटल...

गर्भावस्थाको जोखिम: ख्याल राख्नुपर्ने केही कुरा

डा.बालकृष्ण साह कोरोना भाइरस अनियन्त्रित फैलिएसँगै गर्भवती एवं सुत्केरीहरु बढी जोखिममा परेका छन् । गर्भावस्थामा नियमित अस्पताल धाउनुपर्ने, स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ । त्यसैगरी प्रसुती...

पिताजी…….

पिताजी स्रष्टा हुन् अनुभव नयाँ जीवन दिने प्रभा ज्योत्स्ना छर्ने हर दिन पिता साथ रहने । पिता नै हुन् ब्रह्मा जनक शिव वा राम पनि हुन् पिता...

नेपालकै कान्छी उपाध्यक्ष भन्छिन,( कमाउने मान्छे राजनीतिमा नआउ

काठमाडौं । नेपालकै सबैभन्दा कान्छी उमेरकी गाउँपालिका उपाध्यक्ष हुन सिन्धुपाल्चोक,जुगल गाउंँपालिकाका उपाध्यक्ष सिर्जना तामाङ् । सानैदेखि बहुप्रतिभाशाली उनी पढाइमा समेत उत्तिकै अब्बल थिइन् ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया