सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धेरै वर्षसम्म फल भोग्नुपर्नेछ,सर्प मार्ने गल्ती नगर्नु

हिन्दू धर्मशास्त्रले कुनै पनि जीवको हत्या गर्नु पाप हो । मानिसले कुनै जीवको बर्बरता पुर्वक हत्या गर्छ र मार्छ भने उसले एक न एक दिन त्यसको फल भोग्ने पर्छ । धर्म शास्त्रले पनि सर्प मारेको मानिसलाई बचाउनु पर्छ भन्छ । यदि कोही मानिसले सर्पको हत्या गर्छ भने उसको फल कैयौं जन्ममा भोग्न पर्न सक्छ ।

ज्यातिषशास्त्रमा भनिएको छ, सर्प मार्ने वा सर्पलाई कष्ट पु¥याउने व्यक्तिलाई पापबाट कहिल्यै पनि छुटकारा मिल्दैन । शास्त्रमा यो जन्ममा मात्र नभएर अर्को जन्ममा पनि कुण्डलीमा कालसर्प नामक योग बन्ने बताइएको छ । यस्तो योग भएका कोहि पनि व्यक्ति सधै कुनै न कुनै समस्या झेलिरहनुपर्छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यो योग हुनेहरु धेरै कोशिश गर्दा पनि असफलता उसको पछाडी हुन्छ । गरुड पुराडको अनुसार जुन घरमा सर्पको वास हुन्छ उक्त घर तत्काल छोडीदिनुपर्छ किनकी घरको सदस्यको अकालमा मृत्यु हुनसक्छ । सपनामा सर्प देखेमा भविष्यमा हुने कुनैपनि कामको इशारा गर्छ । कालो रंगको सर्प देखेमा आउने समय धेरै राम्रो हुने संकेत गर्छ । सेतो रंगको सर्प देखेमा घरको आर्थिक स्थिती बलियो हुने संकेत हो ।

Dirghayu Ads

khabardarinews बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.