सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पतिलाई आफ्नो खुट्टामा झुक्न बाध्य नै पार्ने गर्छन् यी ३ राशि भएका महिलाहरु !

विवाह पछि श्रीमान श्रीमती बीच कस्तो सम्बन्ध हुन्छ भन्ने धेरैको चासो हुने गर्छ। विवाह पछि केहिको सम्बन्ध जीवन भर टिक्ने गर्छ भने केहीको खासै सम्बन्ध राम्रो हुन सक्दैन। सम्बन्ध टिक्ने र नटिक्नेमा श्रीमान श्रीमतीले एक-अर्का प्रति देखाउने जवाफदेहितामा भर पर्ने गर्छ।

Sana Kishan

केहि श्रीमतीहरु अआफ्नो श्रीमानलाई धेरै माया गर्ने गर्छन् भने केहि आफ्नो श्रीमानलाई माया मात्र हैन नियन्त्रणमा पनि राख्न खप्पिस हुन्छन्। आज हामी तीन राशि भएका महिलाहरुको बारेमा चर्चा गर्नेछौं। यी तीन राशि भएका महिलाहरु आफ्नो पतिलाई आफ्नो खुट्टामा झुक्न वाध्य बनाउने गर्छन्।

World Link Ads
Mahakali Polytechnic

यस राशि हुने महिलाहरु धेरैनै शान्त हुने गर्छन्। गम्भीर प्रकृतिका हुने हुँदा यस राशिका महिलाहरु कम बोल्ने गर्छन्। हरेक निर्णय गर्ने क्षमता हुने हुँदा आत्मनिर्भर पनि हुने गर्छन् मकर राशिका महिलाहरु। तर अरुको अगाडी कुनै पनि हालतमा नझुक्ने हुँदा आफ्नो पतिलाई आफ्नो अगाडी झुक्न वाध्य बनाउने गर्छन् भने आफ्नो पतिलाई राम्रोसंग नियन्त्रण गर्न मकर राशि भएका महिलाहरु खप्पिस हुन्छन्। बिगुल न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.