सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जान्नुहोस्, भगवान गणेशको १४ स्वरूपको विशेषता !

श्रीगणेशलाई विघ्नहर्ता भनिन्छ, उहाँ शिवको आशीर्वादले सर्वप्रथम पूजनीय हुनुहुन्छ। यदि कुनै पनि प्रकारको धार्मिक कार्यक्रम गणेशको पूजा नगरी सुरु भयो भने त्यसको फल प्राप्त गर्न सकिदैन।

भगवान गणेशको पीठको दर्सहन गर्नु शुभ मानिदैन। साथै यो पनि विश्वास गरिन्छ कि उहाँको मूर्ति वा तस्वीर घर भित्र राख्दा पछाडिको भाग घर बाहिर तर्फ पर्ने गरी राख्नुपर्छ, अन्यथा घरमा गरिबी र समस्या आउन सक्छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

भगवान गणेशलाई एकादन्त अर्थात् एक दाँते भएको भनिन्छ। तर वास्तु शास्त्रमा गणेशको तीन दाँत र उहाँको बिभिन्न रूपहरु अर्थात् एक, दुई, तीन, चार र पाँच टाउकोको उल्लेख छ। सामान्यतया, भगवान गणेशको केवल दुई आँखा वर्णन गरिएको छ, तर गणेशको तेस्रो आँखा पनि तन्त्र विद्या सम्बन्धित चीजहरूमा दर्शाइएको छ। २,४,८ र १६ भुजा सहितको भगवान गणेशको मूर्ति पाइन्छ । वास्तुशास्त्रका अनुसार १४ प्रकारका भगवान गणेशका मूर्तिहरू १४ प्रकारका महाविद्याको आधारमा निर्माण गरिन्छ।
https://youtu.be/_ojyPlmRu3k

 

सन्तान गणपति
भगवान गणेशको एउटा रूपलाई सन्तान गणपति पनि भनिन्छ। भगवान गणेशको यस मूर्तिलाई घरमा राखेर पूजा गर्दा नि:सन्तान दम्पतीलाई सन्तान प्राप्ति हुन्छ भन्ने विश्वास रहेको छ।

विघ्नहर्ता गणपति
परिवारमा झगडा र कलहको स्थिति छ, विचलितको वातावरण छ, मानसिक तनावको स्थति छ, पति र पत्नीको अनैतिक सम्बन्ध छ र बच्चाहरू गलत संगतिमा फसेका छन् भने घरको मुख्य ढोकामा विघ्नहर्ता गणेशको मूर्ति स्थापना गर्नाले यस्ता समस्या दूर गर्छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.