Friday, September 25, 2020

जान्नुहोस्, भगवान गणेशको १४ स्वरूपको विशेषता !

- Advertisement -

श्रीगणेशलाई विघ्नहर्ता भनिन्छ, उहाँ शिवको आशीर्वादले सर्वप्रथम पूजनीय हुनुहुन्छ। यदि कुनै पनि प्रकारको धार्मिक कार्यक्रम गणेशको पूजा नगरी सुरु भयो भने त्यसको फल प्राप्त गर्न सकिदैन।

भगवान गणेशको पीठको दर्सहन गर्नु शुभ मानिदैन। साथै यो पनि विश्वास गरिन्छ कि उहाँको मूर्ति वा तस्वीर घर भित्र राख्दा पछाडिको भाग घर बाहिर तर्फ पर्ने गरी राख्नुपर्छ, अन्यथा घरमा गरिबी र समस्या आउन सक्छ।

भगवान गणेशलाई एकादन्त अर्थात् एक दाँते भएको भनिन्छ। तर वास्तु शास्त्रमा गणेशको तीन दाँत र उहाँको बिभिन्न रूपहरु अर्थात् एक, दुई, तीन, चार र पाँच टाउकोको उल्लेख छ। सामान्यतया, भगवान गणेशको केवल दुई आँखा वर्णन गरिएको छ, तर गणेशको तेस्रो आँखा पनि तन्त्र विद्या सम्बन्धित चीजहरूमा दर्शाइएको छ। २,४,८ र १६ भुजा सहितको भगवान गणेशको मूर्ति पाइन्छ । वास्तुशास्त्रका अनुसार १४ प्रकारका भगवान गणेशका मूर्तिहरू १४ प्रकारका महाविद्याको आधारमा निर्माण गरिन्छ।
https://youtu.be/_ojyPlmRu3k

 

सन्तान गणपति
भगवान गणेशको एउटा रूपलाई सन्तान गणपति पनि भनिन्छ। भगवान गणेशको यस मूर्तिलाई घरमा राखेर पूजा गर्दा नि:सन्तान दम्पतीलाई सन्तान प्राप्ति हुन्छ भन्ने विश्वास रहेको छ।

विघ्नहर्ता गणपति
परिवारमा झगडा र कलहको स्थिति छ, विचलितको वातावरण छ, मानसिक तनावको स्थति छ, पति र पत्नीको अनैतिक सम्बन्ध छ र बच्चाहरू गलत संगतिमा फसेका छन् भने घरको मुख्य ढोकामा विघ्नहर्ता गणेशको मूर्ति स्थापना गर्नाले यस्ता समस्या दूर गर्छ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दार्चुलामा जताजता सशस्त्र प्रहरी, उतैउतै भारतीय एसएसबी

दार्चुला- नेपालले दार्चुलास्थित नेपाल-भारत सीमा र भारत अतिक्रमित कालापानी क्षेत्रमा सुरक्षा उपस्थित बढाएसँगै भारतीय पक्षले पिछा गर्न थालेको छ। पछिल्लो समय नेपालले सीमा क्षेत्रमा...

सोमबारका दिन गर्नुस् यी पाँच काम मनले चिताएको पुग्नेछ

सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा...

ॐ मात्र उच्चारण गर्नु भयो भने तपाइले सोचेको काम बन्नेछ बिल्कुलै...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

मिस्टर आरजेको ‘नरिसाउन होइ’ ट्रेन्डिङमा, १८ घण्टामा ४ लाख भ्यूज(भिडियोसहित)

धनगढी– गायक तथा संगीतकार राजेन्द्र भाट (मिस्टर आजे) र इश्वरी बरालको आवाजको रहेको नयाँ गीत सार्वजनिक भएको छ। मंगलबार दिउसो ४ बजे रिलिज भएको...

बैतडी कि बसन्ती डेउडा गीत चर्चामा

https://youtu.be/ZRAWwAucmh0 song:- Baitadi ki Basanti Vocal:- Hansraj Joshi Lyrics:- Hansraj Joshi Music:- अलिशा डिजिटल studio Audio/video:- Sudur Khabar Director:- Prakasha Kalauni / प्रकाश कलौनी Cinematographer...

डेउडा गायक गोपाल दयालको गाउँघरको सम्झना बजारमा

https://youtu.be/V4kttcNjwB8 song:-New Deuda Song 2020 - 2077 By Gopal Dayal Gaau Ghar Ko Samjhana गाउँघरको सम्झना Vocal:- Gopal Dayal Lyrics:- Gopal Dayal Music:- Sagun Digital...

पूजा गर्दा झुक्किएर पनि गर्नै नहुने यी १० कार्यहरु, अन्यथा परिवारमा...

सुखी र समृद्ध जीवनको लागि देवी(देवताहरुको पूजा गर्ने परम्परा लामो समय देखी चलिआएको छ। आज पनि धेरै मानिसहरु यो परम्परामा अधिक विश्वास गर्दछन्। हाम्रो...

पाथिभरा माताले सबैको कल्याण गरुँन ! असोज ७ गते बुधबारको राशिफल...

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज ७ गते बुधबार इश्वी सन २०२० सेप्टेम्बर २३ तारीख अधिक आश्विन शुक्लपक्ष सप्तमी तिथी ज्येष्ठा नक्षत्र प्रीति...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया