Sunday, September 20, 2020

यी जिल्लामा उपलब्ध छ एनसेलको वायर फ्री वाईफाई

- Advertisement -

काठमाडौं । एनसेल आजीयाटा लिमिटेडले मंगलबारदेखि नेपालमै पहिलो पटक वायर फ्री वाईफाई सुविधा दिन सुरु गरेको छ । यस अघिको एनसेल प्रालिबाट नाम परिवर्तन गर्दै एनसेल आजीयाटा प्राली रहन गएको कम्पनीले पहिलो उपहारको रुपमा यो सेवा सुरु गरिएको जनाएको छ ।

भ्वाइस तथा डेटा बण्डलिङको रुपमा कम्पनीले वायर फ्री वाईफाईका लागि विभिन्न प्याकेज समेत सार्वजनिक गरेको छ । हाल एनसेलको यो सेवा ४० भन्दा बढी जिल्लामा उपलब्ध रहेको छ ।

प्रदेश जिल्ला
इलाम, झापा, पाँचथर, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, खोटाङ
महोत्तरी, धनुषा, सर्लाही, पर्सा, रौतहट, बारा, सप्तरी, सिराहा
बाग्मती रामेछाप, दोलखा, सिन्धुली, मकवानपुर, चितवन
गण्डकी तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, गोरखा
पाल्पा, रुपन्देही, गुल्मी, कपिलवस्तु, अर्घाखाची, नवलपरासी, दाङ, प्युठान
कर्णाली रोल्पा, सल्यान
सुदूरपश्चिम कैलाली, डोटी, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला

एनसेलको वायरफ्री वाईफाई सेवाको प्याकेज तथा बूकिङबारे विस्तृतमा जानकारी लिन यहाँ क्लिक गर्नुहोस् । टेकपानाबाट सभार

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

जनावरले पनि मान्छेले जस्तै यौनजीवनको आनन्द उठाउँछन् ?

काठमाडौं । यदि विदेश जाँदा समुद्रको किनारामा एउटा विशाल स्वरमा कसैको चरम आनन्द आउँदाको जस्तो आवाज दिइरहेको छ भने त्यो समुद्रको किनारामा बसिरहेका प्रेम...

वेदकोटले वृक्षारोपण गरेर मनायो संविधान दिवस

महेन्द्रनगर ३ अशोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले संविधान दिवस वृक्षारोपण गरेर मनाएको छ । नगरपालिकाले कार्यालय परिसर नजिकै रहेको पार्कमा वृक्षारोपण गरि दिवस मनाएको हो...

ठप्प विकास निर्माण: नेपालका साइट खुलेनन्, श्रमिक भारततिर

निर्माण क्षेत्र विकासशील अर्थतन्त्रको मरुदण्ड हो । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार नेपालमा वर्षमा करिब रु.८ खर्ब बराबरको आर्थिक कारोबार हुने गरी ठेक्कामार्फत काम...

२ असोज, काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २...

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।...

जनकपुरधामको स्टेशनमा रेल हेर्नेको बालबालिकादेखि युवक र वृद्वसम्म

२ असोज, जनकपुरधाम । जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही...

जयनगर आइपुग्यो नेपाली रेल, हेर्नुहोस् तस्बिरहरु

काठमाडौं । नेपालको आफ्नै रेल बिहीबार साँझ नेपालको सीमा नजिकै जयनगर आइपुगेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने उक्त रेल शुक्रबार नेपाल...

‘म एउटा कर्मचारीको लागि सडकमा नआइदिनु होला’: कुलमान

काठमाडौ रनेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखबाट गत मंगलबार विदा भएका कुलमान घिसिङको पुन नियुक्तिको माग गर्दै जनताहरु सडकमा निस्केका छन् । कुलमान घिसिङको नियुक्त हुने...

नेपालले खरिद गरेका दुई रेल आज आउँदै

काठमाडौँ – जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -