Friday, October 2, 2020

‘विन्ती’

- Advertisement -

– प्रचण्ड भाष्कर कलौनी
तराईको
हुरी जस्तै आयौ
र,
पहाडको
खडेरी जस्तै
हाहाकार मच्चाएर गयौ।।।
हेरीरहे तिमीलाई आँखामा समेट्ने गरि।।।
हेरीरहे तिमीलाई आँखाले समेट्ने गरि।।।
तिमी बिलाएर गयौ
जसरी
सूर्योदयको लागि
बिलाएर जान्छ चन्द्रमा हरेक बिहान।।।


पर्खीरहे ।।,
खुल्ला आकाश मुनि
खुल्ला आँखाबाट
शीत लहर खसाल्दै
मेरो प्रेमको पहिलो किरण।।।
तर,
अंह,
कहिल्यै भएन मेरो प्रेमको सूर्योदय,
म कुरीरहे।।।
सम्झिदै कुरीरहे,
हेर्दै कुरीरहे,
आँखा भिजाउँदै कुरीरहे,
कुरीरहे म कुरीरहे।।।
युगौ भयो कुरेको।।।
न तिमी आयौ।।।
न त नयाँ किरण नै आयो।।।
बस,
आयो त बेला बेला
आँखा बाट आँशु मात्र आयो।।।

प्रिय,
अब त आँखामा
पर्याप्त पानी पनि छैन
तिम्रा यादहरु सिचाई गर्न,
बिन्ती
मेरो सम्झना बाट
सँधै सँधैका लागि हराइदेउ न् ।।।१
प्लीज।।।।।।।।११

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

फेसबुकमा च्यालेन्ज गर्नेलाई च्यालेन्ज !

 मिलन तिमिल्सिना अरु देश कोरोनाविरुद्धको खोप बनाउने च्यालेन्ज गर्दैछन् । जन्मेदेखि नै बहादुर उपमा पाएका हामी नेपालीलाई किन चाहियो खोप ? गुर्जो, हर्रो, बर्रो,...

विदेशभन्दा गाउँमै बढी आम्दानी

  धादिङ- मेहनत गरे स्वदेशमै गतिलो अर्थोपार्जन सम्भव छ भन्ने उदाहरण यहाँका युवाले दिएका छन् । मध्यधादिङस्थित साङ्कोषका लेकबहादुर आलेले व्यावसायिक रुपमा कुखुरा पालन व्यवसाय गरेर...

जानि राख्नुस् यस्ता महत्वपुर्ण प्रेरणादायी भनाइ

खप्तड बाबाले भनेका छन्, ‘सफलताको लागि तीन कुराको आवश्यक हुन्छ– लगाव, निरन्तर प्रयास र ढृढ संकल्प ।’ सफलता(असफलताका विषयमा मात्र होइन, जीवनका अरु आयमिक...

आयुर्वेद भनेको के हो र यसको महत्व देवराज पुरुष

आयुर्वेदको अनुसार सबै यो संसारमा पाइने सबै प्रकारका वनस्पति, बोक्रा, पात, जराहरूमा औषधीय गुण हुन्छ । यसै अनुसार आयुर्वेदले शरीरलाई पूरै रूपमा उपचार गर्छ...

कोरोनाले संसार हिलाइ दियो : दिपकराज बडु

कोरोनाले सबकि दुख सन्सार हिलाइ दियो। सोचेको सपना सबै मट्टि मिलाइदियो।। किस्तामा गाडि छ दाइकि इन्जन खियालाग्यो। कसेर तिर्नु हो कर्जा चोट त हिया लाग्यो।। भाइले ठुलो होटल...

गर्भावस्थाको जोखिम: ख्याल राख्नुपर्ने केही कुरा

डा.बालकृष्ण साह कोरोना भाइरस अनियन्त्रित फैलिएसँगै गर्भवती एवं सुत्केरीहरु बढी जोखिममा परेका छन् । गर्भावस्थामा नियमित अस्पताल धाउनुपर्ने, स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ । त्यसैगरी प्रसुती...

पिताजी…….

पिताजी स्रष्टा हुन् अनुभव नयाँ जीवन दिने प्रभा ज्योत्स्ना छर्ने हर दिन पिता साथ रहने । पिता नै हुन् ब्रह्मा जनक शिव वा राम पनि हुन् पिता...

नेपालकै कान्छी उपाध्यक्ष भन्छिन,( कमाउने मान्छे राजनीतिमा नआउ

काठमाडौं । नेपालकै सबैभन्दा कान्छी उमेरकी गाउँपालिका उपाध्यक्ष हुन सिन्धुपाल्चोक,जुगल गाउंँपालिकाका उपाध्यक्ष सिर्जना तामाङ् । सानैदेखि बहुप्रतिभाशाली उनी पढाइमा समेत उत्तिकै अब्बल थिइन् ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया