सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गायक कृष्ण कार्की र गायिका अप्सरा घिमिरेको गीत डुप्लीकेट माया सार्वजनिक

गायक कृष्ण कार्की र गायिका अप्सरा घिमिरेको गीत डुप्लीकेट माया सार्वजनिक भएको छ । टुरिष्ट जंग बिकको शब्द तथा सन्तोष सुनारको संगीत रहेको कृष्ण अप्सराको यो गीत भिडियो सहित सार्वजनिक भएको हो ।

रिकेश गुरुङको संगीत संयोजन रहेको गीतमा कलाकार आँचल शर्मा, नाजिर हुसेन र सागर लम्सालको अभिनय रहेको छ । यो भिडियोमा नाजिर र हुसेन अन्य भिडियोमा भन्दा फरक लुक्समा देखिएका छन् । आँचललाई यि दुवै युवक माया, पिरती र बाचा सहित आफ्नो बनाउने कोशिषमा छन् ।

Sana Kishan

मनोज बस्नेतको निर्देशनमा निर्माण भएको भिडियोलाई राजिव समिरको कोरियोग्राफी रहेको भिडियोलाई राम कुमार केशीले छायांकन गरेका हुन् । US Khabar बाट सभार 

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.