सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतमा धनगढी आइरहेको बस दुर्घटना

भारतको बैग्लोरबाट धनगढी आइरहेको बस दुर्घटनामा परेको छ। धनगढी आउँदै गर्दा छत्तीसगढमा बस दुर्घटना भएको हो।

Sana Kishan

बसमा कैलालीको घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिकाका ३६ जना सवार रहेको बुझिएको छ। उनीहरु सामान्य घाइते भएका छन्। उनीहरु गौरीफन्टा नाका हुँदै नेपाल प्रवेशका लागि आइरहका थिए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.