Saturday, October 31, 2020

कन्ट्याक्ट ट्रेसिङमा परेपछि अनमोलको कोरोना परिक्षण

- Advertisement -

यमाहा बाइकको कार्यलयमा ६ जनालाई कोरोना संक्रमण देखिएपछि नायक अनमोल केसी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

यमाहाको ब्रान्ड एम्ब्यासडर रहेका अनमोलको केही दिन अगाडि विज्ञापनका लागि फोटोसुट भएको थियो । अनमोल र नायिका उपासना सिंह ठकुरीको फोटोसुटका क्रममा यमाहाको कार्यलयमा काम गर्ने एक जना महिला कर्मचारी पनि उपस्थित थिइन् । उनमा कोरोना पुष्टी भएपछि अनमोल केसी उपासना सिंह ठकुरी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

नायक केसीले  भने–‘फोटोसुटको बेलुकी यमाहाको टिमले मलाई जानकारी दिएपछि मैले २ दिन अगाडि कोरोना परिक्षण गरेको छु । तर, रिपोर्ट अहिलेसम्म आइसकेको छैन । सायद, भोलीसम्म आउँछ होला ।’

अनमोल अहिले घरमै आइसोलेसनमा छन् । अनमोलले भने–‘कोरोनाको रिपोर्ट नआएसम्म म घरमै आइसोलेसनमा छु । ममा कोरोनाको कुनै लक्षण त देखिएको छैन । परिवारसँग पनि दुरी बनाएर बसिरहेको छु ।’

लकडाउन खुलेसँगै अनमोलले विभिन्न ब्रान्डका विज्ञापनको लागि भिडियो र फोटोसुट गरिरहेका छन् । -अनलाइनखबर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दैजी सुवा

https://youtu.be/hbCo8sJ1UJQ song:- Daijee suwa... lyrics:- Bharat b. Bhandari. vocal:-Bharat b. Bhandari/Gauri Bhatt. Arrange:-Gopal dayal Artist:- TR kalauni/Manisha/Bharat. Director:-TR kalauni. camera/edit:- Bishal Dhami. post prod. :-...

दुइदिन भित्र तपाईंको काम बन्नेछ ॐ लेखी सेयर गर्नुहोस्

परापूर्व काल देखी अहिले सम्म शिवलि’ङ्गलाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना सानासाना...

मेरा बसन्या कोठा आबको बसलो

https://youtu.be/KAW2MBJFByo New Superhit Deuda Song 2020 मेरा बसन्या कोठा आबको बसलो by Dr. Bhupendra Bist https://youtu.be/KAW2MBJFByo New Superhit Deuda Song 2020 मेरा बसन्या कोठा आबको बसलो by...

बैतडी बजारमा मेरो माया हरायो

https://youtu.be/mRUxPz05dKs बैतडी बजारमा मेरो माया हरायो -Superhit Deuda Song 2020 By Miniya Aashu , Aman Bhatt & DN Kismat https://youtu.be/mRUxPz05dKs बैतडी बजारमा मेरो माया हरायो -Superhit Deuda...

रमेश प्रसाईले यसरी गाउदै देउडा गित गण्मेश्वर गाडी गैई रैछ ईन्द्रेणी...

https://youtu.be/lDfWPcPF2GM New Deuda Song 2077 / 2020 Ganmeshwor Gadi Gairaichha By Jayraj Bhatta & Purnakala B.C / Ramesh Prsain / Krishan Kadel. || गण्मेश्वर गाडी...

जय बाबा ग्वालेक केदार धाम दर्शन गरौ ।

https://youtu.be/Fr7rcPtQZc0 © & P _Sudur Khabar One Only on Sudur Khabar One official YouTube channel. Don't forget to Share with all if you liked! https://youtu.be/Fr7rcPtQZc0

कार्तिक १२ गते बुधबार तपाइको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो दुरिको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । सामाजिक कामहरु गर्न सकिने हुनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा वहन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया