सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बन्दाबन्दी वा निषेधाज्ञा गर्न सक्ने गरी स्थानीय तहलाई अधिकार प्रत्यायोजन

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरसको संक्रमण रोकथामका लागि बन्दाबन्दी वा निषेधाज्ञा गर्न सक्ने गरी स्थानीय तहहरुलाई अधिकार प्रत्यायोजन गरेको छ । कञ्चनपुर जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेकोले जुनसुकै बेलापनि अत्यावश्यक निर्णय गर्नुपर्ने भएको हुँदा आआफ्नो पालिका भित्रको अवस्थालाई हेरी स्थानीय तहहरुले समेत निर्णय गर्न सक्ने गरी मार्गप्रशस्त गरेको छन ।

Sana Kishan

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताउनु भएको छ । यो संगै कोरोना भाइरस संक्रमणको जोखिमलाई अध्ययन गरी स्थानीय तहहरुले सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरुसंग समन्वय गरेर आवश्यक निर्णय गर्न सक्ने भएका छन् । त्यस्तै, गृहमन्त्रालयबाट जारी आदेशानुसार, कञ्चनपुर जिल्लामा समेत सवारी साधनमा जोड बिजोड प्रणाली कार्यान्वयन गरिने भएको छ । हरिश्चन्द्र बागले नेपाल बोधमा लेखेका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.