Monday, October 26, 2020

रचना र चेतनको ‘काफल गेडी’ गित सार्वजनिक (भिडियो)

- Advertisement -

गायक तथा मोडल चेतन बोहराको लोक गित “काफल गेडि” सार्वजनिक भएको छ ।

लोक देउडा गित धौलिको ब्याबाट साङ्गितिक क्षेत्रमा चर्चा कमाउन सफल बनेका बोहराले यस पटक भने फरक शैलिको गित बजारमा ल्याएका छन ।

गितमा सर्जक हर्क विवश खनालको शब्द रहेको छ भने चेतन बोहरा र रचना रिमालको स्वर रहेको छ । विक्रम चौहानको निर्देशन रहेको उक्त गितको भिडियोमा गायकर गायिका चेतन बोहरा र रचना रिमालकै अभिनय रहेको छ ।

प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गित काठमाडौको गोदावरिमा सुटिङ गरिएको थियो ।

लोक देउडा गित “काफल गेडि “चेतन बोहरा युटुव च्यानल मार्फत विहिबार सार्वजनिक भएको हो । बोहराका यस अघि २ दर्जनभन्दा गितहरू बजारमा आईसकेका छन ।

काफल गेडि गितलाई पनि दर्शकहरूले अत्यन्तै माया गर्नुहुनेछ भन्ने उनले विश्वास लिएका छन ।

भिडियो-

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आज कार्तिक ०५ गते बुधबार तपाइको राशिफल

वि.सं.२०७७ साल कार्तिक ०५ गते । बुधबार । ईश्वी सन् २०२० अक्टोबर २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

बेदकोट ताल

https://youtu.be/abEq4-InD70 https://youtu.be/abEq4-InD70

बतासे झरना

शुक्लाफाँटा नगरपालिका ८ कंचनपुरको पहाडको फेदमा अवस्थित सुन्दर बतासे झरना।फारवस्ट राइडरहरुको इतिहासकै पहिलो साईकल राइड। मिति २०७७/५/२७ भरत बिक्रम शाह/ इन्द्र सिंह बोहरा https://youtu.be/bHYnPoc1NZY

असिग्राम केदार बाबाको दर्शन गरौ ( फोटो फिचर )

https://youtu.be/hMmnEoDLkAY https://youtu.be/bv4jKzJhvTM song:- राजा हरिषचन्द्र Vocal:-बिरा राम दमाई / Krishna siradi Lyrics:- करन दमाई / बिरा राम दमाई Music:- अलिशा डिजिटल Audio/video:- अलिशा डिजिटल Director:- Krishna...

एक मुट्ठी चामलको महत्वलाइ बेवास्ता नगर्नुहोस,यस्ता छन् तथ्य एक मुट्ठी चामलको,जुनले...

काठमाडौँ । हिन्दू धर्ममा धानचामलको विशेष महत्त्व छ । नामकरण संस्कारदेखि लिएर अन्तिम संस्कारसम्म चामलको उपयोग हुन्छ । चामलसँग सम्बन्धित केही उपाय यस्ता छन्...

एकाबिहानै सच्चा मनले बागेश्वरी मन्दिरको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन...

बुढासुब्बा मन्दिरको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस

मेष मानसम्मानमा गिरावट आउन नदिन प्रयास हुनेछन् । ज्ञानविज्ञान वा पठनपाठनमा ध्यान केन्द्रित हुन सक्दैन । बन्दव्यापारमा ध्यान पुर्याउन नसक्दा नोक्सानीको सम्भावना पनि छ ।...

चक्र थापा र रेखा जोशीको स्वरमा मौलिक देउडा गित“डोट्यालको ठिटो”सार्वजनिक

काठमाडौं । दशैँ तिहारको शुभकामना सहित मौलिक डेउडा गित“डोट्यालको ठिटो”देउडा गितको भिडियो सार्वजनिक भएको छ । सुदूर तथा कणाली प्रदेशमा लोकप्रिय भाका रहेको उक्त...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया