सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी पुग्यो कोरोना परिक्षण गर्ने पिसिआर मेसिन

बैतडी: बैतडीमा कोरोना परिक्षण गर्ने पिसिआर मेसिन पुगेको छ । सुदुरपश्चिम प्रदेश सरकारले बैतडीको लागी खरिद गरेको मेसिन आज ट्रकमार्फत बैतडी पुगेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बशन्त राज जोशीले बताए ।

बैतडी प्रयोगशालाका लागि किनिएको पिसिआर मेसिन आज बैतडी पुगेको हो । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषदको गत चैत १५ गतेको बैठकको निर्णय अनुसार बैतडीसहित डोटी र धनगढीमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रदेशसरकारले तिनवटै स्थानका लागि पिसिआर मेसिन खरिद गरेको थियो ।

Sana Kishan

बैतडीका लागि मेसिन खरिद गर्ने निर्णय भएपछि बैतडीमा प्रयोगशाला स्थापनाको लागि काम अघि बढाएको थियो । हाल सम्म प्रयोग शालाको लागि भौतिक संरचनाको ६० प्रतिशत बढी काम भएको अस्पताले बताएको छ। infokhabar बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.