Wednesday, August 5, 2020

बिहे भएको पुरुषसंग किन आकर्षित हुन्छन युवतीहरु ? यस्ता छन ६ कारण हरु

- Advertisement -

हरेक महिला आफ्नो पा’र्टनर आफुले सोचे जस्तो होस् आफुलाई माया गर्ने आफुलाई बुझ्ने खाल को होस् भन्ने चाहान्छन त्यसैले युवतीहरु आफु भन्दा अलि बढी नै उमेर भएको पुरुष लाइ मन पराउने गर्दछन तर कोहि युवती भने बिहे भएको पुरुष लाइ मन पराउने गर्दछन कारण यस्तो छ हेर्नुहोस

हाम्रो समाजमा अधिकांस जोडीको उमेर ज्यादै फरक हुन्छ । केही अपवाद छोडेर सबैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नैहुने गर्दछन्। खासमा पुरुषले आफू भन्दा कम उमेरकी महिला खोजेर यस्तो भएको होइन बरु महिलाहरु नै आफू भन्दा पाको उमेरको पुरुषसँग स’म्बन्ध राख्न चाहन्छन्। हालसालै गरिएको एक अध्ययनले यस्तो देखाएको छ ।

१-सुरक्षित

केटीहरुले आफू भन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् । खासमा पाको उमेरका पुरुषसँग उनीहरुलाई सुरक्षित महसुस हुन्छ । पाको उमेरका पुरुषहरु आर्थिकरुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ । पाको उमेरका पुरुषसँग महिलाले सुरक्षित महसुस गर्छन् ।

२- समझदारी

महिलाका भावनात्मक कुरा पाको उमेरका पुरुषले बढी बुझ्छन् भन्ने बुझाइ युवतीमा हुन्छ । महिलाहरुको भावना बुझ्न कम उमेरकाले नसक्ने र उनीहरुलाई तारिफ पनि पाका उमेरका पुरुषले गर्ने हुँदा उनीहरुलाई पाका उमेरका पुरुष चाहिन्छ । आफ्नै उमेरका वा कम उमेरका पुरुषबाट यी कुरा नपाइने हुँदा युवती पाका उमेरका पुरुष छान्छन् ।

३-दुनियाँको ज्ञान

पाको उमेरका पुरुक्षमा बाहिरी दुनियाँको ज्ञान बढि हुन्छ । आफ्नो प्रेमी वा पतिले आफूलाई दुनियाँका विभिन्न कुराबारे जानकारी दिएको महिलाहरुलाई मन पर्छ । यस्ता पुरुषमा सही या गलत छुट्टाउन क्षमता हुने पनि महिला ठान्छन् । खासमा युवतीहरु हरेक प्रश्नको जवाफ पति वा प्रेमीले नै देओस भन्ने चाहन्छन् ।

४-शान्ति महसुस्

महिलाहरु छिटो आत्तिने र रिसाइरहने हुन्छन् । साना साना कुरामा पनि आत्तिनु र रिसाइ हाल्ने महिलाको बानी हो । त्यसकारण यस्तो कुरा बुझ्नका लागि र सम्हाल्नका लागि पाका उमेरका पुरुषको खोजीमा युवतीहरु हुन्छन् । आफूलाई मानसिकरुपमा सम्हाल्न सक्ने र ढाडस दिन सक्ने पुरुषलाई पति वा प्रेमी बनाउन महिलाहरु उद्दत हुन्छन् ।

५-धोका नदिने

कम उमेरका पुरुषको तुलनामा पाका उमेरका पुरुषले धोका दिने खतरा कम देख्छन् महिलाहरु । खासगरी कम उमेरका पुरुषहरु चंचल हुने र भेटे सम्म अन्य केटीहरुलाई हेरि हाल्ने डर महिलामा हुन्छ । उनीहरु चाहन्छन् आफ्नो पति वा प्रेमीले अन्य महिलालाई नहेरोस् । त्यसकारण पाको उमेरका पुरुष छान्छन् युवतीहरु ।

६-अनुभवी

महिलाहरुलाई यस्ता पुरुष चाहिन्छ जो अनुभवी हुन् । जीवनका अनेक अनुभव भएका पुरुष उनीहरुलाई मन पर्छ । उनीहरु चाहन्छन् आफ्नो पा’र्टनर यस्तो होस् जसमाथि हरेक कुरामा भर गर्न सकियोस् । महिलाहरुलाई आफ्नो प्रेमीलाई शहरका सबै रेष्टुराँ र फिल्महलको समेत जानकारी होस् भन्ने चाहन्छन् ।

सुरक्षित केटीहरुले आफू भन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् । खासमा पाको उमेरका पुरुषसँग उनीहरुलाई सुरक्षित महसुस हुन्छ । पाको उमेरका पुरुषहरु आर्थिकरुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ । पाको उमेरका पुरुषसँग महिलाले सुरक्षित महसुस गर्छन् ।

लिस्ट खबर डटकम बाट ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बडिमालिका रङ्गिचङ्गि मनै लाेभ्याउने तस्बिरहरू

https://youtu.be/ZRAWwAucmh0   https://youtu.be/gWY0WmmDco8 https://youtu.be/ZRAWwAucmh0 तस्बिर ; उज्जल रावत लुकेकाे स्वर्ग सुन्दर बडिमालिका बाजुरा रङ्गिचङ्गि मनै लाेभ्याउने तस्बिरहरू

मिस्टर आर.जे.को “जहेरवाली” गित सार्वजनिक (भिडियो)

नेपाली सांगीतीक क्षेत्रका एक स्टार मिस्टर आर.जे.को “जहेरवाली” गित सार्वजनिक भएको छ । एलपी लालविरे पार्कीको स्वरमा रहेको ‘जहेरवाली’ गीतमा नवराज कलाउनीको शब्द रहेको छ भने...

सुरजको अभिनयमा रहेको “तिम्रै भरमा पर्छु भन्नेले” बोलको म्युजिक भिडियो सार्वजनिक

कञ्चनपुर । हाल चर्चामा रहेका मोडल  मोडल सुरज रावलले अभिनय गरेको “तिम्रै भरमा पर्छु भन्नेले” बोलको म्युजिक भिडियो युटुब मार्फत हालै सार्वजनिक भएको छ । दर्जन भन्दा...

कुन बारमा जन्मिएका मानिसले कस्तो पेशा/व्यवसाय गर्दा श्रीवृद्धि हुन्छ केही जानकारी

शास्त्र अनुसार कुन बारमा जन्मिएका मानिसले कस्तो पेशा/व्यवसाय गर्दा उसका लागि श्रीवृद्धि हुन्छ भन्ने विषयमा यहाँ केही जानकारी प्रस्तुत गरिएको छ।आइतबार : आइतबार जन्मिने...

अहिलेपनि नेपालमा तलाउमा मस्त सुतिरहनुभएको छ भगवान विष्णु

काठमाडौ । धेरैलाई थाहा नभएको हुन सक्छ । भगवान विष्णु नेपालको तलाउमा अहिलेपनि मस्त सुतिरहनुभएको छ । राजधानी काठमाडौको बुढानिलकण्ठमा यो दृष्य देख्न पाइन्छ...

देख्ने बित्तिकै साक्षत माहादेव को दर्शन सँगै भोलिको भाग्य रेखा राशिफल...

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुँनेछ । परिवारका साथ लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ। खोज तथा अनुशन्धानमा...

‘गाडि गुडि स्वराड’का गायक दिपकराजः आर्थिक अभावले थापे चियाँ पसल

महेन्द्रनगर १८ साउन । बैतडीको तल्लो स्वराडमा २०७३ सालमा गाडि पुग्यो । गाडि पुगेपछि स्थानीय निकै हर्षित भए । गाँउमा गाडि पुगेको खुसियाली कला संस्कति...

चाइनिज युवती सुन्दरी हुनुकाे कारण यस्तो रहेछ

चाइनिज युवतीहरुको सुन्दरता को चर्चा बिस्वमै हुन्छ। चाइनिज युवतीहरुले आफुहरुलाई सुन्दर बनाउन को लागि बिभिन्न उपाएहरु अपनाउने गरेका हुन्छन ! सौन्दर्यताको कुरा गर्दा चाइनिज...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -