सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चाइनिज युवती सुन्दरी हुनुकाे कारण यस्तो रहेछ

चाइनिज युवतीहरुको सुन्दरता को चर्चा बिस्वमै हुन्छ। चाइनिज युवतीहरुले आफुहरुलाई सुन्दर बनाउन को लागि बिभिन्न उपाएहरु अपनाउने गरेका हुन्छन ! सौन्दर्यताको कुरा गर्दा चाइनिज युवतीहरु अरु देश हरु भन्दा भिन्न प्रकारका हुन्छन ! त्यो कारण ले पनि चाइनिज युवतीहरु आफ्नो अनुहार बेदाग, चम्किलो अनि नरम छाला को लागि बिस्वभर परिचित छन् ! घरेलु तथा पारम्परिक तरिका अपनाएरकै भरमा सुन्दर देखिन्छन।

Sana Kishan

उनीहरु यति धेरै सुन्दर देखिएका हुन् ।सफा अनुहारको लागि चिनियाँ युवतीहरु पुदिना प्रयोग गर्छन्। पुदिनाको पात पिसेर अनुहारमा लगाएर सुकेपछि धुन सकिन्छ। अनुहारलाई चाउरीपनबाट बचाउन चिनियाँ युवतीहरु अण्डा प्रयोग गर्छन्। अण्डाको सेतो भाग अनुहारमा लगाउनुस् अनि २० मिनेट पश्चात चिसो पानीले धुनुस्। अण्डामा हुने एस्ट्रिजेन्टले छाला कसिलो बनाउन मद्धत गर्छ। यसको साथै चिनियाँहरु मसाजमा विश्वास गर्छन्। मसाजले रक्त सञ्चार बढ पारीजात डटकम बाट सभार 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.