Wednesday, August 5, 2020

भीमदत्त नगरपालिका १३ नम्बर वडा शिल

- Advertisement -

महेन्द्रनगर- दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिका १३ नम्बर वडा शिल गरिएको छ । वडाध्यक्ष लाल बहादुर शाहीले संक्रमितको संख्या बृद्धि भएपछि वडामा रहेका सबै टोलका अगुवा, सर्वदलिय, पक्षीय छलफल गरेपछि एक साताका वडा शिल गर्ने निर्णय गरेको हो ।

होम क्वारेन्टाईन वस्ने भन्दै घर गएका घरवाट समुदायमा समेत घुमफेर गरेको पाईएपछि कोरोना समुदायमा फैलीने भन्दै वडा शिल गरिएको अध्यक्ष शाहीले बताए । कोरोना पोजेटिभहरुको सम्पर्कमा आएकाहरुको खोजी भै रहेको र तिनीहरुलाई कोरेन्टाइनमा राखिने अध्यक्ष शाहीले वताउनु भएको छ । सो वडामा मात्रै ८ जनामा कोरोना देखिएको छ, ति सबै भारतबाट आएका हुन् ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

स्तनको मुन्टा राम्ररी सफा गरेर मात्र शिशुलाई स्तनपान गराउन आग्रह

काठमाडौ, २० साउन । कोरोना भाइरसको संक्रमण भएका वा आशंका लागेका शिशुका आमालाई दुध चुसाउनु अघि राम्ररी स्तनको मुन्टा सफा गरेर खुवाउन स्वास्थ्य मन्त्रालयका...

ठिक्क तौल कसरी बनाउने ? कसरी सधैँ फिट रहने ?

शरीरको तौल ठीक राख्न सके स्वास्थ्य राम्रो हुन्छ ।’ यो त सबैले बुझेकै हो तर ठिक्क तौल कसरी बनाउने ? कसरी सधैँ फिट रहने...

जान्नुहोस अनुहारको दाग हटाई गोरो बनाउने ज्यादै सजिलो घरेलु तरिकाहरु

अनुहारमा देखापर्ने दागले अनुहारको सुन्दरतामा ह्रास ल्याउँछ । प्राकृतिक रूपमा यस्ता दाग हटाउन यी उपाय उपयोगी हुन सक्छन् । अनुहारको दाग हटाई गोरो बनाउने...

कैलश पर्वतमा साक्षात भगवान शिव देख्नुभयो भने दर्शन गर्नुहोस्

शिव भगवान भन्नसाथ कम्मरमा बाघको छा’ला बाँधेका, एक हातमा डमरु र अर्कोमा त्रि’सुल बोकेका, सर्पको माला लगाएका, तीन नेत्र भएका, ज’टाधारी आकृतिको याद आउँछ।...

नेपालमा गएकाे २४ घण्टामा ४१८ जनामा काेराेना सङ्क्रमण, सङ्क्रमितकाे सङ्ख्या २०...

काठमाण्डाै – नेपालमा गएकाे २४ घण्टामा चार सय १८ जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २० हजार सात...

देख्ने बित्तिकै साक्षत भागेस्वर मन्दिरको दर्शन सँगै भेटी स्वरूप १ शेयर...

काठमाण्डौ – श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमामा जनैपूर्णिमा मनाउने गरिन्छ । आजकै दिन आत्माको...

कोरोना भाइरस नेपाल: थप एक जनाको मृत्यु, थप २४६ जनामा कोरोनाभाइरस...

कोरोनाभाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको र देशभरि २४६ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जानकारी दिएको छ। यससँगै अहिलेसम्म कोभिडका...

नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्नुकाे मुख्य कारण

काठमाडौँ – नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । केही दिनयता सयदेखि दुई सय सम्मको सङ्ख्यामा प्रतिदिन देखिएको कोरोना सङ्क्रमण शनिबार बढेर तीन सयभन्दा माथि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -