Wednesday, August 5, 2020

भीमदत्त नगरपालिका १३ नम्बर वडा शिल

- Advertisement -

महेन्द्रनगर ः दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिका १३ नम्बर वडा  शिल गरिएको छ

वडाध्यक्ष लाल बहादुर शाहीले संक्रमितको संख्या बृद्धि भएपछि वडामा रहेका सबै टोलका अगुवा, सर्वदलिय, पक्षीय छलफल गरेपछि एक साताका वडा शिल गर्ने निर्णय गरेको हो ।होम क्वारेन्टाईन वस्ने भन्दै घर गएका घरवाट समुदायमा समेत घुमफेर गरेको पाईएपछि कोरोना समुदायमा फैलीने भन्दै वडा शिल गरिएको अध्यक्ष शाहीले बताए

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

राम मन्दिर शिलान्यास: जनकपुरको माटो र चाँदीका इँटा बोकेर नेपाली टोली...

२१ साउन, जनकपुरधाम । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा बुधबार हुन लागेको राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन जनकपुरधामबाट नेपाली टोली चाँदीका इँटा बोकेर...

अयोध्यामा राममन्दिर निर्माण हुँदै, नेपालमा उत्सव मनाउन आग्रह

काठमाडौं । भारतको अयोध्यामा बुधबार राम मन्दिर निर्माण कार्यको शुभारम्भ हुने भएको छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विशिष्ट अतिथिहरुको सहभागितामा राम मन्दिर निर्माण...

कैलश पर्वतमा साक्षात भगवान शिव देख्नुभयो भने दर्शन गर्नुहोस्

शिव भगवान भन्नसाथ कम्मरमा बाघको छा’ला बाँधेका, एक हातमा डमरु र अर्कोमा त्रि’सुल बोकेका, सर्पको माला लगाएका, तीन नेत्र भएका, ज’टाधारी आकृतिको याद आउँछ।...

५५८ वर्ष पछि रक्षावन्धनमा बन्दै छ शुभसंयोग, यी राशिको लागि हुनेछ...

रक्षावन्धनको पवित्र चाड आउँदैछ। यो विशेष र शुभ दिन सबै बहिनीहरूले आफ्ना भाइहरूको हातमा रक्षासूत्र बाँधेर उनीहरूको लामो जीवन र सुखमय जीवनको कामना गर्छन्। https://youtu.be/UqEVwe1lT1c यस...

देख्ने बित्तिकै साक्षत भागेस्वर मन्दिरको दर्शन सँगै भेटी स्वरूप १ शेयर...

काठमाण्डौ – श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमामा जनैपूर्णिमा मनाउने गरिन्छ । आजकै दिन आत्माको...

एसईई नतिजा यसरी हेर्नुहोस ।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा हेर्ने तरिकाबारे जानकारी दिएको छ । केही दिनमै नतिजा सार्वजनिक गर्ने तयारी गरेको बोर्डले...

दैजी औद्योगिक क्षेत्र आयोजनाको इआईए मन्त्रीबाट स्वीकृत, यही भदाैँमा शिलान्यास गरिने

सुदूरपश्चिमको गौरबको आयोजनाको रुपमा रहेको दैजी औद्योगिक क्षेत्र आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) वातावरण मन्त्रालयबाट सदर भएको छ । आइतबार बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक...

ईपिएस भाषा परिक्षा दिने नक्कली परिक्षार्थी लाई ८ लाख जरिवाना

कोरिया सरकारको छानबिनअनुसार खेताला परीक्षार्थीका लागि प्रतिव्यक्ति ५ हजार डलरदेखि ८ हजार डलरसम्म भुक्तानी गरेको पाइएको दूतावासले जनाएको छ । हाल नक्कली व्यक्तिलाई परीक्षा दिन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -