Monday, August 10, 2020

भारतमा मदिराको सट्टा स्यानिटाईजर सेवन गर्दा १० जनाको मृत्यु

- Advertisement -

भारतिय आन्ध्रा प्रदेश राज्यमा शुक्रवार अल्कोहल मिश्रित स्यानिटाइजर सेवनको कारण कम्तिमा दसजना मानिसको ज्यान गएको छ ।

सो राज्यको कुरिचेदु गाउँमा लकडाउनको कारण रक्सी पसल बन्द भएकाले तिनीहरुले स्यानिटाइजर सेवन गरेका थिए । स्थानिय स्तरमा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या बढ्न थालेपछि सरकारले त्यस गाउँमा लकडाउन लागु गरेको थियो ।

जिल्ला प्रहरी प्रमख सिद्धार्थ कौशलले ति पिडितहरुले पानी र हल्का पेय पदार्थसंग स्यानिटाइजर मिसाएर पिएको जानकारी दिएका छन् ।

नराम्ररी रक्सीको कूलतमा फसेका तिनीहरुले करिव दस दिन अघि देखि नियमित रुपमा त्यसरी स्यानिटाइजर सेवन गर्दै आइरहेका थिए । प्रहरीले अनुसन्धानको क्रममा रसायनिक विश्लेषणका लागि स्यानिटाइजरको नमुना प्रयोगशालामा पठाएको छ ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अपडेट : एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा १६ जनाको मृत्यु, १२३...

एयर इन्डिया एक्सप्रेसको एक विमान दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । भारतको केरलाको कोझिकोड एयरपोर्ट छेउमा भएको उक्त विमान दुर्घटनामा कम्तिमा पाइलटसहित १६...

मास्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको कोरोना भ्याक्सिनले १२ अगस्टमा स्वीकृति पाउने

मास्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको कोरोना भ्याक्सिनले १२ अगस्टमा स्विकृति पाउने भएको छ । रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले यस्तो खुलासा गरेका हुन् ।...

भारतमा धनगढी आइरहेको बस दुर्घटना

भारतको बैग्लोरबाट धनगढी आइरहेको बस दुर्घटनामा परेको छ। धनगढी आउँदै गर्दा छत्तीसगढमा बस दुर्घटना भएको हो। बसमा कैलालीको घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिकाका ३६ जना...

व्यापार ठप्प भएपछि दार्चुला जोड्ने पुल नियमति खोल्न भारतीय व्यवसायीको आग्रह

दार्चुला, २३ साउन । भारतको धार्चुलाका व्यापारीहरुले नेपाल भारत जोड्ने पुल नियमित रुपमा खोल्न माग गरेका छन् । भारतको पिथौरागढ जिल्लाको धार्चुला तहशिललाई बुधबार...

अयोध्यामा मोदीलाई भूमि पुजन गराउने पुरोहित नेपाली

काठमाडौं, २३ साउन । भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिर निर्माणका लागि बुधवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूमि पुजन गरे। मर्यादा पुरुषोत्तम श्रीरामको जन्म...

पाकिस्तानले जम्मु–कश्मीर समेट्दै नयाँ नक्सा जारी ग¥यो

इस्लामाबाद- जम्मु र कश्मीरलाई समेट्दै पाकिस्तानले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । भरत सरकारले संविधानको धारा ३७० खारेज गर्दै जम्मु–कश्मीरको स्वायत्तता खोसेको एक वर्षपछि...

कोरोना : विश्वमा के हुँदैछ ?

वैश्विक महामारी कोरोना भाइरस नियन्त्रणका प्रयासहरु त्यती सफल भएको छैन । यसबाट अहिलेसम्म सात लाख बढीको मृत्यु भइसकेको छ । १ करोड ८६ लाख बढी...

चीनले भारतलाई दियो ठूलो झड्का,आईपीएलबाट बाहिरियो भिभो

 भारतमा चीनको तीब्र विरोध र चिनियाँ उत्पादनहरु बहिष्कार गर्ने अभियान चलिरहेको तथा केही चिनियाँ एपहरु प्रतिबन्ध समेत लगाइएको बेलमा चिनियाँ मोवाइल कम्पनी भिभोले भारतीय...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -