Wednesday, August 5, 2020

टिका पुन र एन.डी ठकुरीको ‘चमेली’ मा विक्रम र टिका

- Advertisement -

काठमाडौं – गायिका टिका पुन र गायक एन.डी ठकुरीको चमेली बोलको गीत सार्वजनिक भएको छ ।

भावना चन्दको शव्द तथा एन.डी र सुरज चन्दको संगीत रहेको छ । गीतको भिडियोमा विक्रम चौहान, टिका जैशी र गायक एन.डीको अभिनय तथा नृत्य रहेको छ । यो भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् ।

बि. स्टार फिल्मसको प्ररस्तुतीमा निर्माण गरेको यो गीतको भिडियो सम्पादन लक्ष्मण चौहानले गरेका छन् ।

गीत राजेन्द्र भट्ट (मिस्टर आरजे) को युट्युव चयानलबाट सार्वजनिक भएको हो ।

भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बडिमालिका रङ्गिचङ्गि मनै लाेभ्याउने तस्बिरहरू

https://youtu.be/ZRAWwAucmh0   https://youtu.be/gWY0WmmDco8 https://youtu.be/ZRAWwAucmh0 तस्बिर ; उज्जल रावत लुकेकाे स्वर्ग सुन्दर बडिमालिका बाजुरा रङ्गिचङ्गि मनै लाेभ्याउने तस्बिरहरू

मिस्टर आर.जे.को “जहेरवाली” गित सार्वजनिक (भिडियो)

नेपाली सांगीतीक क्षेत्रका एक स्टार मिस्टर आर.जे.को “जहेरवाली” गित सार्वजनिक भएको छ । एलपी लालविरे पार्कीको स्वरमा रहेको ‘जहेरवाली’ गीतमा नवराज कलाउनीको शब्द रहेको छ भने...

सुरजको अभिनयमा रहेको “तिम्रै भरमा पर्छु भन्नेले” बोलको म्युजिक भिडियो सार्वजनिक

कञ्चनपुर । हाल चर्चामा रहेका मोडल  मोडल सुरज रावलले अभिनय गरेको “तिम्रै भरमा पर्छु भन्नेले” बोलको म्युजिक भिडियो युटुब मार्फत हालै सार्वजनिक भएको छ । दर्जन भन्दा...

कुन बारमा जन्मिएका मानिसले कस्तो पेशा/व्यवसाय गर्दा श्रीवृद्धि हुन्छ केही जानकारी

शास्त्र अनुसार कुन बारमा जन्मिएका मानिसले कस्तो पेशा/व्यवसाय गर्दा उसका लागि श्रीवृद्धि हुन्छ भन्ने विषयमा यहाँ केही जानकारी प्रस्तुत गरिएको छ।आइतबार : आइतबार जन्मिने...

अहिलेपनि नेपालमा तलाउमा मस्त सुतिरहनुभएको छ भगवान विष्णु

काठमाडौ । धेरैलाई थाहा नभएको हुन सक्छ । भगवान विष्णु नेपालको तलाउमा अहिलेपनि मस्त सुतिरहनुभएको छ । राजधानी काठमाडौको बुढानिलकण्ठमा यो दृष्य देख्न पाइन्छ...

देख्ने बित्तिकै साक्षत माहादेव को दर्शन सँगै भोलिको भाग्य रेखा राशिफल...

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुँनेछ । परिवारका साथ लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ। खोज तथा अनुशन्धानमा...

‘गाडि गुडि स्वराड’का गायक दिपकराजः आर्थिक अभावले थापे चियाँ पसल

महेन्द्रनगर १८ साउन । बैतडीको तल्लो स्वराडमा २०७३ सालमा गाडि पुग्यो । गाडि पुगेपछि स्थानीय निकै हर्षित भए । गाँउमा गाडि पुगेको खुसियाली कला संस्कति...

बिहे भएको पुरुषसंग किन आकर्षित हुन्छन युवतीहरु ? यस्ता छन ६...

हरेक महिला आफ्नो पा’र्टनर आफुले सोचे जस्तो होस् आफुलाई माया गर्ने आफुलाई बुझ्ने खाल को होस् भन्ने चाहान्छन त्यसैले युवतीहरु आफु भन्दा अलि बढी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -