सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

टिका पुन र एन.डी ठकुरीको ‘चमेली’ मा विक्रम र टिका

काठमाडौं – गायिका टिका पुन र गायक एन.डी ठकुरीको चमेली बोलको गीत सार्वजनिक भएको छ ।

भावना चन्दको शव्द तथा एन.डी र सुरज चन्दको संगीत रहेको छ । गीतको भिडियोमा विक्रम चौहान, टिका जैशी र गायक एन.डीको अभिनय तथा नृत्य रहेको छ । यो भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् ।

बि. स्टार फिल्मसको प्ररस्तुतीमा निर्माण गरेको यो गीतको भिडियो सम्पादन लक्ष्मण चौहानले गरेका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

गीत राजेन्द्र भट्ट (मिस्टर आरजे) को युट्युव चयानलबाट सार्वजनिक भएको हो ।

भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=kqo3Mq3kqRE

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.