Wednesday, August 5, 2020

पश्चिम सेतीको माग गर्दै डोटीमा वृक्षारोपण

- Advertisement -

डोटी। पश्चिम सेती जलविधुत निर्माणको  माग गर्दै डोटीमा वृक्षारोपण अभियान चलाइएको छ । बोलन्या थलीले डोटीको दिपायल सिलगढी नगरपालिका -२ को हली खोलाबाट अभियानको सुरुवात गरेको हो ।

अभियान सुदूर पश्चिम प्रदेशका ८८ वटा स्थानीय तहहरूमा ७५० बोटका दरले ६६००० बोट बृक्षारोपान गरिने थलीका संयोजक यादव जोशीले बताए । ७५० मेगावाट क्षमताको जलाशययुक्त आयोजना पश्चिम सेती चाँडो बनाउन बोलन्या थलीले विभिन्न रचनात्मक आन्दोलन गर्दै आइरहेको छ ।

वृक्षारोपण कार्यक्रममा स्थानीय, समाजसेवी र वडा अध्यक्ष सहित ६० जनाको उपस्थिति रहेको थियो   । वृक्षारोपणका लागी बोटहरू भू तथा जलाधार व्यवस्थापन कार्यालय डोटीले उपलब्ध गराएको संयोजक यादव जोशीले बताए।

यस अघि बोलन्या थलीले पश्चिम सेतीको माग राख्दै काठमाडौँको माइतीघरमा कचौरा आन्दोलन , संसदहरुको साझा सार , सडक ९ संगीत र सङ्घर्ष , प्रधानमन्त्रीलाई १ लाख पत्र , दिपायलको पुलमा ७५० टुकी आन्दोलन आदि सम्पन्न गरिसकेको छ ।  पुनर्वास खबर बाट सभार

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कैलश पर्वतमा साक्षात भगवान शिव देख्नुभयो भने दर्शन गर्नुहोस्

शिव भगवान भन्नसाथ कम्मरमा बाघको छा’ला बाँधेका, एक हातमा डमरु र अर्कोमा त्रि’सुल बोकेका, सर्पको माला लगाएका, तीन नेत्र भएका, ज’टाधारी आकृतिको याद आउँछ।...

देख्ने बित्तिकै साक्षत भागेस्वर मन्दिरको दर्शन सँगै भेटी स्वरूप १ शेयर...

काठमाण्डौ – श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमामा जनैपूर्णिमा मनाउने गरिन्छ । आजकै दिन आत्माको...

भीमदत्त नगरपालिका १३ नम्बर वडा शिल

महेन्द्रनगर- दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिका १३ नम्बर वडा शिल गरिएको छ । वडाध्यक्ष लाल बहादुर शाहीले संक्रमितको संख्या बृद्धि भएपछि...

भीमदत्त नगरपालिका १३ नम्बर वडा शिल

महेन्द्रनगर ः दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिका १३ नम्बर वडा  शिल गरिएको छ वडाध्यक्ष लाल बहादुर शाहीले संक्रमितको संख्या बृद्धि भएपछि वडामा रहेका...

निर्मला पन्त हत्या प्रकरण : एसपी बिष्ट सहित आठै जनाले पाए...

कञ्चनपुर, १५ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ की निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा प्रमाण नष्ट र यातना विरुद्धको कसुरमा मुद्दा...

गायक एनडी ठकुरीको नयाँ गित ‘चेमेली’ सार्वजनिक(भिडियो)

महेन्द्रनगर १४ साउन । सुदूरपश्चिमका नव गायक एनडी ठकुरीको नयाँ गित चेमेली सार्वजनिक भएको छ । आफ्नै शब्द संकलन रहेको उक्त गित मिस्टर आर जे...

भारतलाई नेपालको कडा जवाफः कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीको आवत-जावत स्वाभाविक हो

’लिम्पियाधुरा, कुटी,नाबी, गुंजी, कालापानी र लिपुलेकलगायतका क्षेत्रहरु नेपालको भूभाग रहेको स्पष्ट नै छ’ काठमाडौँ — जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली भूभागमा नेपाली नागरिकको आवतजावत स्वाभाविक...

सुदूरपश्चिमका ९ वटा क्याम्पस नमूनाका रुपमा स्तरोन्नतिको लागि छनौट

सुदूरपश्चिम प्रदेशका ९ वटा क्याम्पसलाई नमूना क्याम्पसका रुपमा स्तरोन्नतिको लागि छनौट गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरर्गत उच्च शिक्षा महाशाखाले स्तरोन्नतिका लागि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -