सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिममा आज थप ११३ जनामा कोरोना पुष्टी

सुदूरपश्चिममा आज थप ११३ जनामा कोरोना पुष्टी भएको हो । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा आज थप ११३ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका हुन ।

उनका अनुसार टेकु अस्पताल काठमाण्डौमा बझाङका २५ जना ,कैलालीका १५ जनामा कोरोना देखिएको हो । यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कञ्चनपुरका १८ र दार्चुलाका १६ जनामा कोरोना पुष्टी भएको गौतमले बताए ।

Sana Kishan

यता डडेल्धुरा प्रयोगशालामा गरिएको परिक्षणमा बैतडीका १० र डोटीका ३ जनामा कोरोना देखिएको हो । त्यस्तै सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आज थप २६ जनामा कोरोना पुष्टी भएको छ । ९ महिला १७ पुरुषमा गरी २६ जनामा कोरोना देखिए हो ।

World Link Ads
Mahakali Polytechnic

संक्रमितहरुमा बझाङका २ जना पुरुष, कञ्चनपुरका एक जना पुरुष रहेका छन ।त्यस्तै अन्य संक्रमितहरुमा कैलालीको टिकापुरका एक महिला ६ जना पुरुष, कैलालीकै धनगढीका ८ महिला ८ पुरुष रहेका छन ।

Dirghayu Ads

आज ११३ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार पाँच २४ पुगेको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.