Monday, August 10, 2020

सुदूरपश्चिममा आज थप ११३ जनामा कोरोना पुष्टी

- Advertisement -

सुदूरपश्चिममा आज थप ११३ जनामा कोरोना पुष्टी भएको हो । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा आज थप ११३ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका हुन ।

उनका अनुसार टेकु अस्पताल काठमाण्डौमा बझाङका २५ जना ,कैलालीका १५ जनामा कोरोना देखिएको हो । यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कञ्चनपुरका १८ र दार्चुलाका १६ जनामा कोरोना पुष्टी भएको गौतमले बताए ।

यता डडेल्धुरा प्रयोगशालामा गरिएको परिक्षणमा बैतडीका १० र डोटीका ३ जनामा कोरोना देखिएको हो । त्यस्तै सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आज थप २६ जनामा कोरोना पुष्टी भएको छ । ९ महिला १७ पुरुषमा गरी २६ जनामा कोरोना देखिए हो ।

संक्रमितहरुमा बझाङका २ जना पुरुष, कञ्चनपुरका एक जना पुरुष रहेका छन ।त्यस्तै अन्य संक्रमितहरुमा कैलालीको टिकापुरका एक महिला ६ जना पुरुष, कैलालीकै धनगढीका ८ महिला ८ पुरुष रहेका छन ।

आज ११३ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार पाँच २४ पुगेको छ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

जन्मदिनको अवसरमा अनाथालयमा फलफुल र अण्डा वितरण

महेन्द्रनगर २५ साउन । महेनद्रनगर । समाजसेवी तथा बैतडीको सिगाँस गाउँपालिकाका लेखापाल पुस्कर सिंह विष्टले जन्मदिनको अवसरमा फलफुल अण्डा तथा मिठाई वितरण गरेका छन् । आइतबार...

‘रामायण’को रचना गर्ने वाल्मीकि को हुन् ?

  राम एक पौराणिक पात्र हुन्, जसलाई ‘मर्यादापुरुष’को रुपमा चित्रित गरिएका छन् । कथा अनुसार उनी अयोध्यावासी राजपुत्र हुन् । राजा दशरथ र रानी कौशल्यको...

कैलारी गाउँपालिकाका कर्मचारीसहित पाँच जनाले जिते कोरोना

२५ साउन । कैलालीको कैलारी गाउँपालिकाका कर्मचारीसहित पाँच जनाले १२ दिनमा कोरोना जितेका छन् । गाउँपालिकामा कार्यरत ल्याब टेक्निसियन, दीपेन्द्र माध्यमिक विद्यालयका चौकीदार र...

भाग्य चम्किदैछ यि राशिहुनेहरूको यो साता (हेर्नुहोस राशिफल )

वि.सं.२०७७ साल साउन २५ गते । आईतबार । ईश्वी सन् २०२० अगष्ट ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

बैतडीमा जंगली जनावरले बालीनाली सखाप

बैतडी । जंगली जनावरले किसानको अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका सबैजसो क्षेत्रमा दिनमा बाँदर, रातिको समयमा...

प्रहरी उपरीक्षकसहित ३ प्रहरीले जिते कोरोना

स्याङ्जा - स्याङजाका प्रहरी उपरीक्षकसहित ३ प्रहरीले कोरोना जितेका छन् । उनीहरुको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रादेशिक कार्यालय पोखराले जनाएको छ । जिल्ला प्रहरी...

पर्सामा ४३ थुनुवासहित थप १ सय ४२ जनामा कोरोना

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४३ जना जिल्ला...

बैतडीमा पहिरोले घर पुर्दा दुईको मृत्यु

बैतडीको डिलाशैनी गाउँपालिका–४ बलालीमा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बलालीका ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षीय छोरा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -