Wednesday, August 5, 2020

यी ४ राशी भएका पुरुषले सुन्दर र गुणवती श्रीमती पाउँछन्, जानौ

- Advertisement -

भएका पुरुषले सजिलै बुझ्न सक्छन् । साथै केटीलाई कसरी आफूप्रति आकर्षित गर्ने भन्ने विषयमा पनि कर्कट राशी भएका पुरुषहरु धेरै सजक हुन्छन् । यो राशी भएका धेरै व्यक्ति प्रेम विवाह गर्छन् ।

नोट : तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

मनछुने भिडियो हेर्नुहोला :

तपाईले यी पेय पदार्थलाई नियमित सेवन गरेर उच्च रक्तचापको जोखिम कम गर्न सक्नुहुनेछ । आउनुहाेस् जानिराखाैँ

हामीले आफ्नाे स्वास्थ्यकाे ख्याल आफै गर्नेुपर्छ । शरिर स्वास्थ्य भए मात्र अरु कामहरु गर्न सकिन्छ त्यसैले खानपान शैली र हामी नेपालीको अन्य शारिरिक व्यवहारका कारण आजभोली उच्च रक्तचाप धेरै नेपालीहरुको साझा समस्या बनेको छ ।

आफ्नो परिवार वा छरछिमेकमा हेर्ने हो भने उच्च रक्तचापको समस्या झेलिरहेकाहरु देख्न सकिन्छ । उच्च रक्तचाप मात्रै होइन कि यसका कारण हुने मुटुरोग सम्बन्धि रोगीहरुको संख्या पनि नेपालमा बढ्दो छ ।

रोगहरुको मुख्य कारण खानपान र दैनिक जीवनमा हुने शारिरिक व्यवहार नै हो । यसैले रक्तचाप नियन्त्रण गर्न र मुटुरोगको जोखिम घटाउनको लागि मुख्य त हाम्रो खानपानको शैली र आहारलाई व्यवस्थित गर्नुपर्छ । हुन त औषधिहरुले पनि रक्तचापलाई कम गर्न सहयोग गर्छ तर हामीले आफ्नो खानपानमा थोरै ध्यान दिने हो भने पनि उच्च रक्तचापको समस्याबाट बच्न सकिन्छ र औषधीको प्रयोग गरिरहन नपर्ने हुन सक्छ ।

तर कसैले यस अगाडी नै औषधीको सेवन गर्दै हुनुहुन्छ भने चै यहि भिडियो वा अन्य जानकारीको भर परेर औषधीको सेवन बन्द नगर्न हामी अनुरोध गर्छौँ । आफुले सेवन गरिरहेको कुनै पनि औषधीको सेवन फेरबदल गर्न वा बन्द गर्न तपाईले डाक्टरको सल्लाह लिनै पर्छ ।

यहाँ हामीले उच्च रक्तचापको औषधी खाइरहेकाहरुका लागि सहयोगी हुने र उच्च रक्तचापबाट ग्रसित नभएकाहरुलाई त्यसबाट बचाउँने खानपिनका बारेमा जानकारी दिन गइरहेका छौँ ।

उच्च रक्तचाप रोगीलाई दिइने सबैभन्दा आम सल्लाहमा हो नुन, चिल्लो र धेरै क्यालोरी हुने खानेकुराको कम खाने । उच्च रक्तचापको समस्या भएका बिरामीले आफ्नो आहारमा नियमित रुपमा सागसब्जी, फलफूलको सेवन गर्नुपर्छ ।

त्यस्तै यदि स्वास्थ्य विशेषज्ञहरुको सल्लाह मान्ने हो भने उनीहरुले तपाईंलाई क्याफिन युक्त पेय र अल्कोहलको सेवनबाट टाढा रहन सुझाव दिन्छन् । यी दुई पेयको सेवन नगरेमा हामीले उच्च रक्तचाप कम गर्न सकिन्छ किनभने स्वास्थ्यको लागि यी दुवै चीज धेरै नै खतरनाक छन् ।

आज हामी तपाईलाई यस्तै केही पेय पदार्थको बारेमा बताउन गइरहेका छौं जसले उच्च रक्तचाप र मुटुसम्बन्धी रोगको जोखिमलाई कम गर्न सघाउँछन् ।

तपाईले यी पेय पदार्थलाई नियमित सेवन गरेर उच्च रक्तचापको जोखिम कम गर्न सक्नुहुनेछ । यी हुन्

१. पानी

पानी तपाई नियमित नै पिउँनुहुन्छ तर रक्त शुद्धिकरणका लागि उपयुक्त मात्रामा पानी पिउँनु सबै भन्दा महत्वपुर्ण हुन्छ । यदि तपाई दैनिक ३ लिटर पानी पिउँनुहुन्न भने तपाई धेरै रोगहरुको जोखिममा हुनुहुन्छ । नियमित ३ लिटर पानी पिउँदा रगत शुद्ध बनाउँने मात्रै होइन, शारिरको मेटाबोलिजम पनि राम्रो हुन्छ ।

याद राख्नु पर्ने कुरा के हो भने दिनमा ३ लिटर पानी एकदमै धेरै धेरै पिएर पुर्याउँने भन्दा पनि थोरै थोरै गर्दै पटक पटक पिउँनु राम्रो हुन्छ । खाना खानु भन्दा केहि बेर अगाडी देखि खाना खाएको कम्तिमा आधा घण्टा पछिसम्म भने धेरै पानी पिउँनु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

२. एप्पल साइडर भिनेगर

एप्पल साइडर भिनेगर उच्च रक्तचापबाट बँच्नको लागि सबैभन्दा प्रभावकारी मानिन्छ । यसमा पोटेसियमको मात्रा निकै राम्रो हुन्छ । यसको दैनिक सेवनले शरीरबाट सोडियमको अतिरिक्त मात्रा र विषाक्त पदार्थलाई बाहिर निकाल्छ ।

यसमा पाइने रेनिन एन्जाइमले रक्तचाप लाई कम गर्छ । तपाईंले एक गिलास पानीमा एक चम्चा मह र एप्पल साइडर भिनेगरलाई मिसाएर बिहानै पिउनुभयो भने यसले धेरै फाइदा गर्छ ।

३. कागती पानी

कागती पानीले शरीरको कोषहरुलाई सफा गर्छ । यस बाहेक यसले रक्तनलीहरुलाई नरम र लचिलो बनाउँछ जसले रक्तचाप कम गर्छ ।

कागती पानीमा भिटामिन सि हुन्छ जसले शरीरबाट मुक्त कणहरुलाई हटाउन एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ । हरेक विहान एक गिलास कागती पानीको सेवनले रक्तचापको स्तर नियन्त्रण गर्न मद्धत गर्छ ।

४. मेथी पानी

मेथी पानीमा अधिक फाइबर हुन्छ । जसले तपाईंलाई रक्तचाप नियन्त्रित गर्न मद्धत गर्छ । हरेक विहान खाली पेटमा एक गिलास मेथी पानी पिउनाले रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ ।

५. चिल्लो रहित दूध

चिल्लो कम भएको वा फ्याट बिनाको दूधलाई पोटासियम र क्याल्सियमको राम्रो स्रोत मानिन्छ । यी दुवै पोषक तत्वले रक्तचापलाई व्यवस्थित राख्न मद्धत गर्छ ।

तर यसका विपरित बढि चिल्लो या फ्याट भएको दुधको सेवनले भने स्वास्थ्यमा उल्टो समस्या पार्न सक्छ । त्यस्तो दुधमा रहने पाल्मेटिक एसिडले रक्त नलीलाई अवरुद्ध गर्न सक्छ र रक्तचाप बढ्छ ।

६. चियापत्ति र पानी

चियाको पत्ति ओमेगा ३ फ्याटी एसिडको राम्रो स्रोत हो । यसले रगतलाई पातलो बनाउँछ र रक्तचापलाई कम गर्छ । आधा घन्टासम्म पानीमा चिया दाना भिजाएको पानी पिउँने गर्नुहोस् । यसलाई लगातार एक महिनासम्म पिएमा तपाईंले प्रभावकारी असर देख्न सक्नुहुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ । SUCCESS QUOTES

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बडिमालिका रङ्गिचङ्गि मनै लाेभ्याउने तस्बिरहरू

https://youtu.be/ZRAWwAucmh0   https://youtu.be/gWY0WmmDco8 https://youtu.be/ZRAWwAucmh0 तस्बिर ; उज्जल रावत लुकेकाे स्वर्ग सुन्दर बडिमालिका बाजुरा रङ्गिचङ्गि मनै लाेभ्याउने तस्बिरहरू

मिस्टर आर.जे.को “जहेरवाली” गित सार्वजनिक (भिडियो)

नेपाली सांगीतीक क्षेत्रका एक स्टार मिस्टर आर.जे.को “जहेरवाली” गित सार्वजनिक भएको छ । एलपी लालविरे पार्कीको स्वरमा रहेको ‘जहेरवाली’ गीतमा नवराज कलाउनीको शब्द रहेको छ भने...

सुरजको अभिनयमा रहेको “तिम्रै भरमा पर्छु भन्नेले” बोलको म्युजिक भिडियो सार्वजनिक

कञ्चनपुर । हाल चर्चामा रहेका मोडल  मोडल सुरज रावलले अभिनय गरेको “तिम्रै भरमा पर्छु भन्नेले” बोलको म्युजिक भिडियो युटुब मार्फत हालै सार्वजनिक भएको छ । दर्जन भन्दा...

कुन बारमा जन्मिएका मानिसले कस्तो पेशा/व्यवसाय गर्दा श्रीवृद्धि हुन्छ केही जानकारी

शास्त्र अनुसार कुन बारमा जन्मिएका मानिसले कस्तो पेशा/व्यवसाय गर्दा उसका लागि श्रीवृद्धि हुन्छ भन्ने विषयमा यहाँ केही जानकारी प्रस्तुत गरिएको छ।आइतबार : आइतबार जन्मिने...

अहिलेपनि नेपालमा तलाउमा मस्त सुतिरहनुभएको छ भगवान विष्णु

काठमाडौ । धेरैलाई थाहा नभएको हुन सक्छ । भगवान विष्णु नेपालको तलाउमा अहिलेपनि मस्त सुतिरहनुभएको छ । राजधानी काठमाडौको बुढानिलकण्ठमा यो दृष्य देख्न पाइन्छ...

देख्ने बित्तिकै साक्षत माहादेव को दर्शन सँगै भोलिको भाग्य रेखा राशिफल...

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुँनेछ । परिवारका साथ लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ। खोज तथा अनुशन्धानमा...

‘गाडि गुडि स्वराड’का गायक दिपकराजः आर्थिक अभावले थापे चियाँ पसल

महेन्द्रनगर १८ साउन । बैतडीको तल्लो स्वराडमा २०७३ सालमा गाडि पुग्यो । गाडि पुगेपछि स्थानीय निकै हर्षित भए । गाँउमा गाडि पुगेको खुसियाली कला संस्कति...

बिहे भएको पुरुषसंग किन आकर्षित हुन्छन युवतीहरु ? यस्ता छन ६...

हरेक महिला आफ्नो पा’र्टनर आफुले सोचे जस्तो होस् आफुलाई माया गर्ने आफुलाई बुझ्ने खाल को होस् भन्ने चाहान्छन त्यसैले युवतीहरु आफु भन्दा अलि बढी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -