सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरका सिबेश लेस मोडलिङ क्षेत्रमा उदाउँदै

सिबेश लेश सानै देखि मोडेल क्षेत्रमा रुचि राख्थे । सानो छदा स्कुलको कक्षा कोठामा मिसले सबैलाई ठुलो हुदा के बन्ने भनेर सोध्दा कोई डाक्टर,कोई पाइलट, कोइ इन्जिनियर भन्थे भने सिबेश हात उठाउँदै सबैलाई चुप पार्दै मिस म मोडेल बन्छु भन्थे ।  अजकोे समयमा सिबेशले साच्चै त्यो सपना साकार पारेका छन् ।

 

उनि अहिले मोडेल क्षेत्रमा उदाउँदै छन् । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका २ का सिबेशले आधादर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

मोडेल सिबेशले आफ्नो जिन्दगीको यात्रामा कम उमेरमै धेरै सफलता हात परेरै यस क्षेत्रमा आफ्नो स्थान हासील गरेको बताउँछन ।
“जब अरुका”े बोलको आधुनिक गित बाट मोडेलको यात्रा सुरुवात गरेका सिबेशले निकै प्रसंसा पाप्त गरे पछी हाल सम्म उनले करिब आधादर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका हुन् । यसै बिच मोडेल सिबेश अभिनित भरखरै मात्र एक “डोली चढेर” बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गीत नेपालकै चर्चित “ओयसआर डिजिटल” युट्यूब च्यानलबाट सार्वजनिक भएको छ । गायक नवराज कलौनीको लय तथा शब्द संकलन रहेको गितमा नव गायक सुरेश भट्टले स्वर दिएका छन् ।यो खबर kanchanpurnews मा छ

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.