Wednesday, August 5, 2020

कञ्चनपुरका सिबेश लेस मोडलिङ क्षेत्रमा उदाउँदै

- Advertisement -

सिबेश लेश सानै देखि मोडेल क्षेत्रमा रुचि राख्थे । सानो छदा स्कुलको कक्षा कोठामा मिसले सबैलाई ठुलो हुदा के बन्ने भनेर सोध्दा कोई डाक्टर,कोई पाइलट, कोइ इन्जिनियर भन्थे भने सिबेश हात उठाउँदै सबैलाई चुप पार्दै मिस म मोडेल बन्छु भन्थे ।  अजकोे समयमा सिबेशले साच्चै त्यो सपना साकार पारेका छन् ।

 

उनि अहिले मोडेल क्षेत्रमा उदाउँदै छन् । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका २ का सिबेशले आधादर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

मोडेल सिबेशले आफ्नो जिन्दगीको यात्रामा कम उमेरमै धेरै सफलता हात परेरै यस क्षेत्रमा आफ्नो स्थान हासील गरेको बताउँछन ।
“जब अरुका”े बोलको आधुनिक गित बाट मोडेलको यात्रा सुरुवात गरेका सिबेशले निकै प्रसंसा पाप्त गरे पछी हाल सम्म उनले करिब आधादर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका हुन् । यसै बिच मोडेल सिबेश अभिनित भरखरै मात्र एक “डोली चढेर” बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गीत नेपालकै चर्चित “ओयसआर डिजिटल” युट्यूब च्यानलबाट सार्वजनिक भएको छ । गायक नवराज कलौनीको लय तथा शब्द संकलन रहेको गितमा नव गायक सुरेश भट्टले स्वर दिएका छन् ।यो खबर kanchanpurnews मा छ

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बडिमालिका रङ्गिचङ्गि मनै लाेभ्याउने तस्बिरहरू

https://youtu.be/ZRAWwAucmh0   https://youtu.be/gWY0WmmDco8 https://youtu.be/ZRAWwAucmh0 तस्बिर ; उज्जल रावत लुकेकाे स्वर्ग सुन्दर बडिमालिका बाजुरा रङ्गिचङ्गि मनै लाेभ्याउने तस्बिरहरू

मिस्टर आर.जे.को “जहेरवाली” गित सार्वजनिक (भिडियो)

नेपाली सांगीतीक क्षेत्रका एक स्टार मिस्टर आर.जे.को “जहेरवाली” गित सार्वजनिक भएको छ । एलपी लालविरे पार्कीको स्वरमा रहेको ‘जहेरवाली’ गीतमा नवराज कलाउनीको शब्द रहेको छ भने...

सुरजको अभिनयमा रहेको “तिम्रै भरमा पर्छु भन्नेले” बोलको म्युजिक भिडियो सार्वजनिक

कञ्चनपुर । हाल चर्चामा रहेका मोडल  मोडल सुरज रावलले अभिनय गरेको “तिम्रै भरमा पर्छु भन्नेले” बोलको म्युजिक भिडियो युटुब मार्फत हालै सार्वजनिक भएको छ । दर्जन भन्दा...

कुन बारमा जन्मिएका मानिसले कस्तो पेशा/व्यवसाय गर्दा श्रीवृद्धि हुन्छ केही जानकारी

शास्त्र अनुसार कुन बारमा जन्मिएका मानिसले कस्तो पेशा/व्यवसाय गर्दा उसका लागि श्रीवृद्धि हुन्छ भन्ने विषयमा यहाँ केही जानकारी प्रस्तुत गरिएको छ।आइतबार : आइतबार जन्मिने...

अहिलेपनि नेपालमा तलाउमा मस्त सुतिरहनुभएको छ भगवान विष्णु

काठमाडौ । धेरैलाई थाहा नभएको हुन सक्छ । भगवान विष्णु नेपालको तलाउमा अहिलेपनि मस्त सुतिरहनुभएको छ । राजधानी काठमाडौको बुढानिलकण्ठमा यो दृष्य देख्न पाइन्छ...

देख्ने बित्तिकै साक्षत माहादेव को दर्शन सँगै भोलिको भाग्य रेखा राशिफल...

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुँनेछ । परिवारका साथ लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ। खोज तथा अनुशन्धानमा...

‘गाडि गुडि स्वराड’का गायक दिपकराजः आर्थिक अभावले थापे चियाँ पसल

महेन्द्रनगर १८ साउन । बैतडीको तल्लो स्वराडमा २०७३ सालमा गाडि पुग्यो । गाडि पुगेपछि स्थानीय निकै हर्षित भए । गाँउमा गाडि पुगेको खुसियाली कला संस्कति...

बिहे भएको पुरुषसंग किन आकर्षित हुन्छन युवतीहरु ? यस्ता छन ६...

हरेक महिला आफ्नो पा’र्टनर आफुले सोचे जस्तो होस् आफुलाई माया गर्ने आफुलाई बुझ्ने खाल को होस् भन्ने चाहान्छन त्यसैले युवतीहरु आफु भन्दा अलि बढी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -