Wednesday, August 5, 2020

गायक एनडी ठकुरीको नयाँ गित ‘चेमेली’ सार्वजनिक(भिडियो)

- Advertisement -

महेन्द्रनगर १४ साउन ।
सुदूरपश्चिमका नव गायक एनडी ठकुरीको नयाँ गित चेमेली सार्वजनिक भएको छ । आफ्नै शब्द संकलन रहेको उक्त गित मिस्टर आर जे युट्ब च्यानलबाट बुधबार सार्वजनिक भएको हो ।

सुदूरपश्चिमको कला संस्कतिमा आधारित गितमा गायक ठकुरीलाई गायिकका टिका पुनले साथ दिएकी छिन् । उक्त गितमा लिरिक्स भावना चन्द, म्युजिक गायक एनडी ठकुरी र सुरज चन्दको छ ।

त्यस्तै म्युजिक भिडियोको निर्देशन बिक्रम चौहान, कोरियोग्राफर प्रकास खड्का र उत्पादन बि स्टार फिल्मस्को रहेको छ।
म्युजिक भिडियोमा सुदूरपश्चिमको भेषभुसा र पहिरनलानलाई विशेष जोड दिईएको छ ।

गायक ठकुरीको पहिलो ‘आयम सरी’ गित सुदूर वनबाट सार्वजनिक भएको थियो । उनि विशेष गरि डिजे र ¥याप गायकका रुपमा आफ्नो परिचय बनाउँदै आएका छन् ।

सुदूरपश्चिमका कला संस्कृत र नेपाली कलालाई उचाई पु¥याउन सक्दो योगदान उनको भनाई छ ।

भिडियो

 

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

उपहार मिडियाको सल्लाहकारमा बरिष्ठ साहित्यकार दामोदर पुडासैनी “किशोर” नियुक्त

काठमाडौँ– उपहार मिडियाको सल्लाहकारमा बरिष्ठ साहित्यकार दामोदर पुडासैनी “किशोर”लाई नियुक्त गरिएको छ । उपहार मिडिया नेटवर्क प्रा.लि.को मंगलबार बसेको बैठकले पुडासैनीलाई सल्लाहकारमा नियुक्त गर्ने...

गाउँपालिकाको रकम लेखापालकी श्रीमती र भतिजाको खातामा

रुकुम पश्चिम – त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीले सरकारी रकम आफू, श्रीमती र भतिजाको नाममा जम्मा गरेको पाइएको छ । उनले श्रीमती विर्मा र दाइका...

दशैंअघि विद्यालय खाेल्ने अवस्था छैन – शिक्षामन्त्री पोखरेल

काठमाडौं सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम बढ्दै गएपछि एसईई परीक्षालाई स्थगन गरी विद्यालयहरुको आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा वोर्डले प्रमाणपत्र जारी...

लगानी बोर्डमा सुशील भट्टको नियुक्तिबारे ओली र प्रचण्डबीच चर्काचर्की

काठमाडौं । पार्टी विवाद समाधान गर्न बसेको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आज तेस्रो दिनको वार्ता पनि विना निष्कर्ष...

कञ्चनपुरको वेदकोटस्थित छेला–लिप्ना सडक निर्माण कार्य द्रुतगतिमा

साउन २०, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको गौरवको योजनाअन्तर्गत रहेको कञ्चनपुरको छेला लिप्ना सडक निर्माणको कार्य द्रुतगतिमा अगाडि बढाइएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको...

अब थप सचेत हुने बेला आएको छ: मुख्यमन्त्री त्रिलोचन भट्ट

२० साउन, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा क्वारेन्टिन र आइसोलेसन सेन्टर थप गर्न निर्देशन दिएका छन् । पछिल्लो समय कोरोना संक्रमित बढिरहेको...

कोरोना नियन्त्रण परामर्श बैठकमा समेत गएनन् प्रचण्ड

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना राकथाम तथा नियन्त्रणका लागि सुझाव लिन आयोजना गर्नुभएको परामर्श बैठकमा सत्तारुढ दल नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले बहिष्कार...

दुई साता लकडाउन गर्न विज्ञको सुझाव, प्रधानमन्त्री सकारात्मक

काठमाडौं, २० साउन । बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि फेरि दुई साता लकडाउन गर्न सरकारलाई विज्ञहरुले सुझाव दिएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -