Wednesday, August 5, 2020

सुदूरपश्चिमका ९ वटा क्याम्पस नमूनाका रुपमा स्तरोन्नतिको लागि छनौट

- Advertisement -

सुदूरपश्चिम प्रदेशका ९ वटा क्याम्पसलाई नमूना क्याम्पसका रुपमा स्तरोन्नतिको लागि छनौट गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरर्गत उच्च शिक्षा महाशाखाले स्तरोन्नतिका लागि ४३ क्याम्पस मध्ये ९ क्याम्पसलाई छनौट गरेको हो ।
असार ३० गतेको मन्त्रीस्तरीय निर्णयबाट दार्चुलाको खलंगामा रहेको दार्चुला बहुमुखी क्याम्पससहित, अछामको अछाम बहुमुखी क्याम्पस, कञ्चनपुरको महाकाली बहुमुखी क्याम्पस, कैलालीको घोडाघोडी बहुमुखी क्याम्पस र डडेल्धुराको त्रिवेणी क्याम्पस जोगबुढा नमूना क्याम्पसको रुपमा स्तरोन्नतिका लागि छनौट भएका छन् ।

यस्तै डोटीको केदारजोति कुञ्ज बहुमुखी क्याम्पस, दार्चुलाको दार्चुला बहुमुखी क्याम्पस, बझाङको सुनकुडा बहुमुखी क्याम्पस, बाजुराको बाजुरा बहुमुखी क्याम्पस र बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस समेत छनौट भएको उच्च शिक्षा महाशाखाले जनाएको छ ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

उपहार मिडियाको सल्लाहकारमा बरिष्ठ साहित्यकार दामोदर पुडासैनी “किशोर” नियुक्त

काठमाडौँ– उपहार मिडियाको सल्लाहकारमा बरिष्ठ साहित्यकार दामोदर पुडासैनी “किशोर”लाई नियुक्त गरिएको छ । उपहार मिडिया नेटवर्क प्रा.लि.को मंगलबार बसेको बैठकले पुडासैनीलाई सल्लाहकारमा नियुक्त गर्ने...

गाउँपालिकाको रकम लेखापालकी श्रीमती र भतिजाको खातामा

रुकुम पश्चिम – त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीले सरकारी रकम आफू, श्रीमती र भतिजाको नाममा जम्मा गरेको पाइएको छ । उनले श्रीमती विर्मा र दाइका...

दशैंअघि विद्यालय खाेल्ने अवस्था छैन – शिक्षामन्त्री पोखरेल

काठमाडौं सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम बढ्दै गएपछि एसईई परीक्षालाई स्थगन गरी विद्यालयहरुको आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा वोर्डले प्रमाणपत्र जारी...

लगानी बोर्डमा सुशील भट्टको नियुक्तिबारे ओली र प्रचण्डबीच चर्काचर्की

काठमाडौं । पार्टी विवाद समाधान गर्न बसेको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आज तेस्रो दिनको वार्ता पनि विना निष्कर्ष...

कञ्चनपुरको वेदकोटस्थित छेला–लिप्ना सडक निर्माण कार्य द्रुतगतिमा

साउन २०, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको गौरवको योजनाअन्तर्गत रहेको कञ्चनपुरको छेला लिप्ना सडक निर्माणको कार्य द्रुतगतिमा अगाडि बढाइएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको...

अब थप सचेत हुने बेला आएको छ: मुख्यमन्त्री त्रिलोचन भट्ट

२० साउन, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा क्वारेन्टिन र आइसोलेसन सेन्टर थप गर्न निर्देशन दिएका छन् । पछिल्लो समय कोरोना संक्रमित बढिरहेको...

कोरोना नियन्त्रण परामर्श बैठकमा समेत गएनन् प्रचण्ड

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना राकथाम तथा नियन्त्रणका लागि सुझाव लिन आयोजना गर्नुभएको परामर्श बैठकमा सत्तारुढ दल नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले बहिष्कार...

दुई साता लकडाउन गर्न विज्ञको सुझाव, प्रधानमन्त्री सकारात्मक

काठमाडौं, २० साउन । बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि फेरि दुई साता लकडाउन गर्न सरकारलाई विज्ञहरुले सुझाव दिएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -