सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुप-विश्वविद्यालय मानविकि तथा सामाजिकशास्त्र संकायको डिनमा प्रा.डा मुकुन्द कलौनीे  नियुक्त

महेन्द्रनगर १४ साउन ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको मानविकि तथा सामाजिकशास्त्र संकायको डिनमा नियुक्त प्राध्यापक डाक्टर मुकुन्द कलौनी नियुक्त भएका छन् ।

विश्वविद्यालयले बुधबार प्रा.डा कलौनीलाई डिनमा नियुक्त गरेको हो । विश्वविद्यालयका प्रवक्ता गोविन्द बल्लभ पन्तले प्रा.डा कलौनीलाई मानविकि तथा सामाजिकशास्त्र संकायको डिन कार्यालय जिम्मेवारी दिईएको बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उनका अनुसार निवर्तमान डिन प्रा.डा चन्दन सिंह बोहराको कार्यकाल सकिएपछि प्राडा कलौनिलाई डिनको जिम्मेवारी दिईएको हो ।

Dirghayu Ads

प्रा.डा कलौनी तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पसका सहायक प्रमुख र समायोजनपछि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस प्रमुख समेत रहेका थिए ।

निवर्तमान डिन बोहाराको गत माघ २३ गते ४ वर्षे कार्यकाल सकिएको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.