Wednesday, August 5, 2020

सुप-विश्वविद्यालय मानविकि तथा सामाजिकशास्त्र संकायको डिनमा प्रा.डा मुकुन्द कलौनीे  नियुक्त

- Advertisement -

महेन्द्रनगर १४ साउन ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको मानविकि तथा सामाजिकशास्त्र संकायको डिनमा नियुक्त प्राध्यापक डाक्टर मुकुन्द कलौनी नियुक्त भएका छन् ।

विश्वविद्यालयले बुधबार प्रा.डा कलौनीलाई डिनमा नियुक्त गरेको हो । विश्वविद्यालयका प्रवक्ता गोविन्द बल्लभ पन्तले प्रा.डा कलौनीलाई मानविकि तथा सामाजिकशास्त्र संकायको डिन कार्यालय जिम्मेवारी दिईएको बताए ।

उनका अनुसार निवर्तमान डिन प्रा.डा चन्दन सिंह बोहराको कार्यकाल सकिएपछि प्राडा कलौनिलाई डिनको जिम्मेवारी दिईएको हो ।

प्रा.डा कलौनी तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पसका सहायक प्रमुख र समायोजनपछि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस प्रमुख समेत रहेका थिए ।

निवर्तमान डिन बोहाराको गत माघ २३ गते ४ वर्षे कार्यकाल सकिएको थियो ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

राम मन्दिर शिलान्यास: जनकपुरको माटो र चाँदीका इँटा बोकेर नेपाली टोली...

२१ साउन, जनकपुरधाम । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा बुधबार हुन लागेको राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन जनकपुरधामबाट नेपाली टोली चाँदीका इँटा बोकेर...

उपहार मिडियाको सल्लाहकारमा बरिष्ठ साहित्यकार दामोदर पुडासैनी “किशोर” नियुक्त

काठमाडौँ– उपहार मिडियाको सल्लाहकारमा बरिष्ठ साहित्यकार दामोदर पुडासैनी “किशोर”लाई नियुक्त गरिएको छ । उपहार मिडिया नेटवर्क प्रा.लि.को मंगलबार बसेको बैठकले पुडासैनीलाई सल्लाहकारमा नियुक्त गर्ने...

गाउँपालिकाको रकम लेखापालकी श्रीमती र भतिजाको खातामा

रुकुम पश्चिम – त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीले सरकारी रकम आफू, श्रीमती र भतिजाको नाममा जम्मा गरेको पाइएको छ । उनले श्रीमती विर्मा र दाइका...

दशैंअघि विद्यालय खाेल्ने अवस्था छैन – शिक्षामन्त्री पोखरेल

काठमाडौं सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम बढ्दै गएपछि एसईई परीक्षालाई स्थगन गरी विद्यालयहरुको आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा वोर्डले प्रमाणपत्र जारी...

लगानी बोर्डमा सुशील भट्टको नियुक्तिबारे ओली र प्रचण्डबीच चर्काचर्की

काठमाडौं । पार्टी विवाद समाधान गर्न बसेको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आज तेस्रो दिनको वार्ता पनि विना निष्कर्ष...

कञ्चनपुरको वेदकोटस्थित छेला–लिप्ना सडक निर्माण कार्य द्रुतगतिमा

साउन २०, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको गौरवको योजनाअन्तर्गत रहेको कञ्चनपुरको छेला लिप्ना सडक निर्माणको कार्य द्रुतगतिमा अगाडि बढाइएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको...

अयोध्यामा राममन्दिर निर्माण हुँदै, नेपालमा उत्सव मनाउन आग्रह

काठमाडौं । भारतको अयोध्यामा बुधबार राम मन्दिर निर्माण कार्यको शुभारम्भ हुने भएको छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विशिष्ट अतिथिहरुको सहभागितामा राम मन्दिर निर्माण...

अब थप सचेत हुने बेला आएको छ: मुख्यमन्त्री त्रिलोचन भट्ट

२० साउन, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा क्वारेन्टिन र आइसोलेसन सेन्टर थप गर्न निर्देशन दिएका छन् । पछिल्लो समय कोरोना संक्रमित बढिरहेको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -