Monday, August 10, 2020

घरमा यी ५ बिरुवा राख्नाले प्राप्त हुनेछ सकारात्मक ऊर्जा

- Advertisement -

एजेन्सी स् सकारात्मक ऊर्जाको हामी सबैलाई आवश्यकता हुन्छ । आफ्नो आसपासमा सकारात्मक बनाइराख्नका लागि हामी कयौं प्रयास गछौं ताकि पोजेटिभ इनर्जीको माहोल बन्न सकोस् अनि सबै नकारात्मक ऊर्जा हामीबाट टाढा जाओस् ।सकारात्मक ऊर्जाका लागि केही केही बिरुवाले पनि साथ दिने गर्छन्। हरियालीमा मानिसको मनमा सकारात्मक ऊर्जा दिन सहायता गर्छ । त्यस कारण केही यस्ता बोट–बिरुवा छन्, जसले हामीलाई ऊर्जावान बन्न मद्दत गर्छन् ।

तुलसीस् तुलसी स्वास्थ्यका हिसाबले पनि निकै गुणकारी वस्तु हो । यो गुणकारी बिरुवा स्वास्थ्यका लागि मात्र होइन सकारात्मक ऊर्जाका लागि पनि निकै फाइदायुक्त हुन्छ ।

मेहन्दीस् सकारात्मक ऊर्जाका लागि शरीर तथा मन चुस्त र दुरुस्त हुन आवश्यक हुन्छ । शरीर र मनको थकानलाई टाढा गर्न लागि मेहन्दी निकै फाइदाजनक हुन्छ । यो बिरुवा घरमा राख्दा निन्द्रको समस्या समेत अन्त्य हुन्छ ।

मनिप्लान्टस् घरको वातावरणलाई खुसी र सकारात्मक बनाउनका लागि मनिप्लान्ट पनि निकै सहयोगी हुनेछ । यस बिरुवाले घरमा रहेको नकारात्मकतालाई बाहिर लैजान्छ ।

घ्यूकुमारीस् शरीरको सुन्दरताका लागि एलोभेराको निकै महत्त्व छ तर के तपाईंलाई घरमा रहेको नकारात्म ऊर्जा हटाउनका लागि एलोभेरा महत्त्वपूर्ण हुने कुरा जानकारी छ ?

बाँसस् ​बेम्बो ट्रीले भाग्य तथा प्यारयुक्त अवस्था बनाइराख्नका लागि सहयाता गर्छ । यो सानो खालको बाँसलाई खासै हेरचाहको आवश्यकता पनि पर्दैन । सानो शिशाको भाँडोमा थोरै पानी रखेर एक कुनामा यसलाई राख्न सकिन्छ ।भन्ने खबर sidhakurapost मा छ

 

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

‘विन्ती’

– प्रचण्ड भाष्कर कलौनी तराईको हुरी जस्तै आयौ र, पहाडको खडेरी जस्तै हाहाकार मच्चाएर गयौ।।। हेरीरहे तिमीलाई आँखामा समेट्ने गरि।।। हेरीरहे तिमीलाई आँखाले समेट्ने गरि।।। तिमी बिलाएर गयौ जसरी सूर्योदयको लागि बिलाएर जान्छ चन्द्रमा हरेक बिहान।।। https://youtu.be/TZhBIOhjpjs म पर्खीरहे...

दम्भको उचाई

पुस्तौंदेखि चलिरहेछ अस्तित्वको एक भयानक युद्ध ! न यता न उता जस्ता नाता गोताहरू जाताततै छन् र, जिस्क्याइरहन्छन् बेला बेला । तिनीहरूलाई लाग्छ हामीसँग तिनीहरूको दम्भ भङ्ग गर्ने कुनै भेद छैन । उनी बिर्सिन्छन् हामी...

प्रधानमन्त्री ओलीलाई खुला पत्र

सम्मानिय प्रधानमन्त्री ज्यू, संयुक्त राष्ट्र संघको परिभाषा अनुसार मुलुकलाई राष्ट्रको रुपमा परिभाषित गर्ने उक्त मुलुकलाई भौगोलिक सिमा र निश्चित राजनितिक व्यबस्था हुन पर्दछ ।...

भुटेको मकैले निको हुन्छ पिसाब पोल्ने समस्या (७ फाइदासहित)

प्रायः मानिसहरूलाई भुटेको मकै मन पर्छ। खाजाका रूपमा खाइने भुटेको मकैले मानव स्वास्थ्यमा विशेष फाइदा पुर्याहउने गर्छ । यसमा फाइबरको मात्रा अधिक हुन्छ। जसका...

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु

सुदुरपश्चिम खबर तौल बढ्ने सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ । समस्या समाधानमा कठीन https://youtu.be/ZRAWwAucmh0 सुत्ने बेलामा मोबाईल प्रयोग...

थारु कल्याणकारी सभा र थारु आन्दोलन

कोरोना माहामारीले विश्व आक्रान्त बनेको अवस्थामा हाम्रो मुलुक पनि त्यसबाट अछुतो रहन सकेको छैन । निजि क्षेत्रको उल्लेख्य भुमिका आवश्यक रहेको हाम्रो जस्तो विकाशसिल...

बिहे भएको पुरुषसंग किन आकर्षित हुन्छन युवतीहरु ? यस्ता छन ६...

हरेक महिला आफ्नो पा’र्टनर आफुले सोचे जस्तो होस् आफुलाई माया गर्ने आफुलाई बुझ्ने खाल को होस् भन्ने चाहान्छन त्यसैले युवतीहरु आफु भन्दा अलि बढी...

श्रीमान-श्रीमती वा प्रेमि-प्रेमिकाको उमेरको अन्तर कती हुनुपर्दछ ? सबैले जान्नै पर्ने...

काठमाडौं | नेपाली समाजमा श्रीमान् भन्दा श्रीमतीको उमेर कम हुनुपर्छ भन्ने धारणा राख्ने गरेको पाइन्छ । सायद पि’तृसतात्मक सोंच-चि’न्तनले पनि यसमा काम गरेको हुनुपर्छ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -