Wednesday, September 30, 2020

वडा कार्यालयमा गरिएको आगजनीबारे सत्यतथ्य छानबिनको माग

- Advertisement -

महेन्द्रनगर १२ साउन ।
क्ञ् कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा गरिएको आगजनीको घटनाबारे सत्यतथ्य छानबिन गर्न काम गरिएको छ ।

सोमबार आगजनीको घटनाबारे वडा कार्यक्रममा गरिएका अन्र्तक्रिया कार्यक्रममा घटनाबारे सत्यतथ्य छानबिन गर्न माग गरिएको हो । कार्यक्रममा बोल्दैँ स्थानीय एंव सरोकारवाला निकायले घटनाबारे तत्काल छानबिन हुनु पर्ने माग गरेका हुन् ।
कार्यक्रममा बोल्दैँ नेकपा वडाम कमिटीका अध्यक्ष दल बहादुर मडैले घटनाको छानबिन गरि दोषी कारर्वाहीको दायरामा लिनु पर्ने बताए । उनले वडा कार्यालय जनताको सम्पत्ति भएको उल्लेख गर्दै सार्वजनिक सम्पक्तिमा नोक्सान पु¥याउनेलाई कारर्वाहीको दायरामा ल्याउनु पर्ने बताए ।

त्यस्तै नेपाली कांग्रेशका वडा सभापति डिबि भट्टले घटनाबारे तत्काल छानबिन हुनुपर्ने बताए । उनले सार्वजनिक सम्पत्ति नष्ट गर्ने अपराधिक घटनाप्रति दुख व्यक्त गर्दै घटनामा संलग्न जो कोहीलाई पनि कारर्वाहीको दायरामा ल्याउनु पर्ने बताए । साथै उनले वडा कार्यालयमा सुरक्षाको समेत व्यवस्था गर्न माग गरे ।

राप्रपाका जिल्ला सदस्य जित बहादुर भण्डारीले पनि घटनाबारे तत्काल छानबिन अगाडी बढाउन आग्रश गरे । साथै आफुहरुले समुदाय स्तरबाट छानबिनमा सहयोग गर्ने बताउँदै दोषीलाई कानुनी कठघरामा उभ्याउन आग्रह गरे । वडाबासीले आफुहरुले घटनाको छानबिनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले घटना बारे छानबिन हुने बताएका छन् । साथै उनले प्रहरी र प्रशासनसँग यस घटनाबारे अनुसन्धान गर्न समन्वय गरिएको बताए ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासैनीले घटनाबारे अनुसन्धान सुरु भईरहेको बताए । उनका अनुसार छानबिनका लागि प्राविधिक टोलि पठाएर अनुसन्धान सुरु गरिएको छ ।

साथै उनले छानबिनका लागि स्थानीयको सहयोगका लागि आग्रह समेत गरेका छन् । त्यस्तै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले पनि घटनाको छानबिनका लागि आवश्यक निर्देशन दिईएको बताए ।

उनले घटनालाई तीन कोणबाट अनुसन्धान भईरहेको बताए । वडाध्यक्ष जगत बहादुर सिंहले वडा कार्यालयमा आगजनी गर्ने समुहको खोजी कार्य भईरहेको बताए । साथै केहीदिनका लागि वडा कार्यालय बन्द रहने उनको भनाई छ ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

काँचो प्याज खाँदा निको हुन्छन यी रोग !

काठमाडौं (एजेन्सी) । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइसरपछि मानिसहरु इम्युनिटी बढाउने खाने कुराको खोजीमा छन । कोरोनासँगै नेपाली भान्सामा पाइने औषधीजन्य खानेकुराको चर्चा पनि...

जान्नुहोस् कुन उमेरका मानिसको तौल कति हुनुपर्छ ?

मेडिकल दुनियामा साधारणतः उमेर अनुसार तौल हुनुपर्छ भन्ने मान्यता छ ।जस्तो कि कुनै महिला ग र्भव ती छन् भने उनको पेटमा बढ्दै गरेको बच्चा...

तयार रहनुहोस् : अब यसरी हुँदैछ विद्यार्थी भाइबहिनीहरुको परीक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भौतिकरुपमा उपस्थित हुन नसकेका विद्यार्थीलाई घरपायक क्याम्पसबाट परीक्षा दिने तयारी गरेको छ । सरकारले सक्रिय संक्रमितको संख्या २५ हजारमाथि पुगे...

यस्तो नाइटो भएका महिलाहरु हुन्छन् अत्यन्तै भाग्यमानी

महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समेत थाहा...

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण आजभोलि विवाहित महिलामाथि अन्य पुरुषहरूले आँखा लगाउनु साधारण नै भइसकेको छ हामीले यस्तो घटना...

यी हुन महिलाले पुरुषलाइ र पुरुषले महिलालाइ एकैछिनमा आकर्षण गर्ने एकदमै...

कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नु केटाको कला हो । सबैसँग यस्तो कला हूँदैन । तर कुनै पनि स्त्रीलाई आकर्षित गर्न कुनै विशेष...

पुरुषका यी पाँच कुराबाट टाढा भाग्छन् महिला

यदि तपाईं पनि कुनै महिलालाई प्रपोज गर्ने सोच बनाइरहनुभएको छ र चाँडै नै ती महिलाको मन जित्न चाहनुहुन्छ भने त्योभन्दा पहिले यो खबर पढ्नुहोस्...

पुरुषलाई मन नपर्ने महिलाका यी ८ बानीहरु

महिला–पुरुष बिना दुनियाँ चल्न सक्दैन । एकआपसमा अन्योन्याश्रित सम्बन्ध राख्ने यी दुई बीच कतिपय यस्ता आनीबानीहरु हुन्छन्, जुन पुरुषलाई मन पर्दा महिलालाई मन पर्दैन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया