Wednesday, September 23, 2020

कृष्णपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

- Advertisement -

निड्स नेपालले क्वारेण्टाइन र आइशोलेसनका लागि कृष्णपुर नगरपालिकालाई स्वस्थ्य खानेपानी र सरसफाईका लागि विभिन्न सामग्रीहरु प्रदान गरेको छ ।

आइतबार नगरपालिकाका आयोजित कार्यक्रममा नगर प्रमुख कर्ण बहादुर हमाललाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

संस्थाका सचिव वीर बहादुर सिंहले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका सामग्रीमा पानी ट्यांकी, सेनेटाइजर, मास्क, पिपिइ सेट, तन्ना, झुल, प्युस र डस्टविन लगायतका सामग्री रहेका छन् ।

उक्त सामग्री नगरपालिकाले आवश्यकता अनुसार क्वारेण्टाइन र आइशोलेसनहरुमा वितरण गर्नेछ ।

यसअघि शुक्रबार निड्सले पुनर्वास नगरपालिकामा पनि विभिन्न सामग्री हस्तान्तरण गरेको थियो । निड्सले कामको खोजीमा भारत जानेहरुलाई लक्षित गरेर सुरक्षित आप्रवासन परियोजना सञ्चालन गरिरहेको छ ।

सोहि परियोजना अन्तरगत कोरोनो रोकथामका लागि उक्त सामग्री हस्तानतरण गरिएको हो ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

विवेकशिल युवा क्लबद्धारा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग

महेन्द्रनगर ६ असोज । बिबेकशिल युबा क्लब गज्जरले वृद्ध सेवा केन्द्रमा खाद्यान्न सहयोग गरेको छ । मंगलबार अन्तरास्ट्रिय समाजसेवा दिवशको अवसर पारेर क्लबले लकडाउनको समयमा...

वरिष्ठ नर्स मीना कार्कीको पहिलो नर्सिङ गीत ‘हामी नर्स’ सार्वजानिक

अहिले विश्व नै कोरोना महामारीसँग जुधिरहेको छ। कोरोना संक्रमित उपचारमा नर्स फ्रन्टलाइनमा दिन-रात खटिएका छन्। नर्सको दु:ख, पीडा समेटर पछिल्लो समय गायिका मीना कार्कीले ‘हामी...

‘उद्योगी चन्द’ वाणिज्य संघको कार्य समितिमा चयन

सुदूरपश्चिम प्रदेशका चर्चित उद्योगी तेज बहादुर चन्द कञ्चनपुर उद्योग वाणिज्य संघको कार्य समिति सदस्यमा चयन भएका छन् । काठमाण्डौँबाट ईटा व्यावसाय शुरु गरेका सुदूरका उद्योगी...

वेदकोट नगरपालिकाले जडान ग¥यो राजमार्गका चोक-चोकमा नाईट भिजन क्यामेरा

महेन्द्य्रनगर ६ असोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले पुर्व पश्चिम राजमार्ग क्षेत्रमा सिसि क्यामेरा जडान गरेको छ । वेदकोट नगरपालिकाले चोरी, दुर्घटना र अपराध नियन्त्रणका लागि...

वेदकोटलाई हरियो वन कार्यक्रमका उपलब्धी हस्तान्तरण, प्रभावकारी रहेको निष्कर्ष

महेन्द्रनगर ५ असोज । कञ्चनपुरको सामाजिक संस्था निड्स नेपाल र सिसिएनद्धारा सञ्चालित हरियो वन कार्यक्रमका उपलब्धि तथा सिकाई वेदकोट नगरपालकालाई हस्तान्तरण गरिएको छ ।...

मासु नखाने सैनिकलाई शाकाहारी मेन्यु ! ब्यारेकमा बल्ल हट्यो मट्टीतेल ब्रेकफास्टमा...

सैनिक ब्यारेकमा पहिलोपटक शाकाहारी रासनको आपूर्ति हुन थालेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक अधिकृत तथा सकलदर्जाको रासनलाई स्तरीय र पोषणयुक्त बनाउने अभियानअनुसार नयाँ...

३७ वर्षमा सिताराम, भन्छन्–‘हरेक नेपालीलाई खुशी बनाउने सपना छ’

हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल आजबाट ३७ बर्षमा प्रवेश गरेका छन् । वि.सं २०४० साल असोज ४ गते जन्मिएका यी कलाकारले जिन्दगीमा...

पशुपतिनाथ मन्दिर खोल्न सरकारी निर्देशनको प्रतीक्षा

कोरोना महामारी सुरु भएपछि गत चैतमा बन्द भएको पशुपतिनाथ मन्दिरमा पूजा र दर्शन खुला गर्ने तयारी गरिएको छ । पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीबीच दुई...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया