Sunday, September 20, 2020

कोरियामा कामदार पठाउने सम्झौता नगर्न स्थानीय तहलाई श्रम मन्त्रालयको आग्रह

- Advertisement -

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहहरुलाई कुनै खालको सम्झौता गरेर सोझै कोरियामा कामदार नपठाउन सचेत गरएको छ ।

केही स्थानीय तहले सोझै कोरियाका कम्पनीसँग सम्झौता गरेर आफ्ना क्षेत्रका युवालाई कोरिया पठाउन तयारी गरिरहेको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

 

मन्त्रालयले त्यसरी वैध रुपमा कामदार कोरिया पठाउन नसकिने स्मरण गराउँदै सरकारी प्रक्रिया नछल्न स्थानीय तहहरुलाई सचेत गराएको छ । केही कम्पनीले स्थानीय तहसँग सम्झौता गरेर मौसमी कामदार कोरिया लैजाने तयारी गरेको पत्तो पाएपछि मन्त्रालयले यस्तो ध्यानाकर्षण गराएको हो ।.radionrn

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

ठप्प विकास निर्माण: नेपालका साइट खुलेनन्, श्रमिक भारततिर

निर्माण क्षेत्र विकासशील अर्थतन्त्रको मरुदण्ड हो । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार नेपालमा वर्षमा करिब रु.८ खर्ब बराबरको आर्थिक कारोबार हुने गरी ठेक्कामार्फत काम...

२६ वर्षकी महिला एक्लैले बनाइन् आफ्नो घर

दक्षिण अफ्रिकाकी महिला इन्जिनियरले एक्लैले आफ्नो घर बनाएकी छिन् । प्रायः पुरुषको मात्रै बर्चस्व हुने यस्ता निर्माण कार्यमा उनको एक्लो सहभागितालाई धेरैले प्रेरणाको रुपमा...

आजबाट मलमास सुरु: के गर्न हुन्छ, के हुँदैन ?

काठमाडौं । अधिकमास अर्थात् पुरुषोत्तम मास शुक्रबारदेखि सुरु हुँदैछ । असोज २ गतेदेखि कात्तिक १ गतेसम्म मलमास चल्नेछ । एक चान्द्रमासभरि कुनै पनि शुभकर्म...

‘म एउटा कर्मचारीको लागि सडकमा नआइदिनु होला’: कुलमान

काठमाडौ रनेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखबाट गत मंगलबार विदा भएका कुलमान घिसिङको पुन नियुक्तिको माग गर्दै जनताहरु सडकमा निस्केका छन् । कुलमान घिसिङको नियुक्त हुने...

सास रहुञ्‍जेलसम्म लडिरहन्छु : डा. केसी

चिकित्सा शिक्षामा सुधारको माग गर्दै रानीचौरस्थित बाविरामष्ट मन्दिरमा १९ औं अनशन थालेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । अनशन बसेको चौथो...

घट्यो डिजेल र मट्टितेलको मूल्य

भदौ ३१, काठमाडौं । नेपाल आयाल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले बुधवार १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य...

पूर्व प्रधान न्यायाधीश सिंहको निधन

३१ भदौ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको एक सय वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे उनको...

खुला प्रतिस्पर्धाबाट प्राधिकरणको कार्यकारी निर्देशक छान्ने तयारी, कुलमान भने सहभागी नहुने

सरकारले नेपाल विद्युत प्राधिकरणको नयाँ कार्यकारी निर्देशक छनोटका लागि खुला प्रतिस्पर्धा गराउने संकेत गरेको छ। चार वर्षे कार्यकाल पूरा भएर कुलमान घिसिङ मंगलबार विदा भएपछि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -