Sunday, September 20, 2020

४ महिनायताकै उच्च ,कोरियामा फेरी बढ्यो कोराेना संक्रमण

- Advertisement -

काठमाडौं । दक्षिण कोरियामा ४ महिनापछि कोराेना भाइरसको संक्रमणको केस तेहोरो अंकमा देखिएको छ । केन्द्रिय रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार शनिबार ११३ जनालाई कोरोना पुष्टि भएको छ । यो संख्या मार्चदेखिको उच्च हो । मार्च ३१ म १२५ जनालाई कोरोना पुष्टि भएको थियो ।

नयाँ केसमा ८६ आयातित र २७ स्थानिय रहेको छ । शुक्रबार अधिकारीहरुले विदेशबाट आएकाहरुमा संक्रमण देखिरहेकाले संक्रमित थपिनसक्ने बताएका थिए । नयाँ संक्रमितमध्ये ठुलो संख्यामा रुसीयन जहाजका क्रु मेम्बरहरु रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

हालसम्म कोरियामा ७० प्रतिशत आयातित र ३० प्रतिशत स्थानिय केस रहेको छ । हालसम्म कोरियामा संक्रमणका कारण २९८ जनाको मृत्यु भएको छ भने १४ हजार ९२ जनामा संक्रमण भएको छ जसमा १२ हजार ८६६ जना निको भएका छन् ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

रुसमा लक्की ड्रबाट छानिएका यी भाग्यमानि नेपाली, जसले लगाए पहिलो कोरोना...

काठमाडौं, असोज ४ रुसमा रहेका एक नेपालीले त्यहाँ बनेको कोरोनाविरुद्ध खोप लगाएका छन्। रुसको राजधानी मस्कोमा कार्यरत सल्यानका ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार खोप लगाएका...

एउटा यस्तो घर जसले चौतर्फी चर्चा पायो

एउटा सानो भर्याङमाथि बनेको घरले जापानको सोसल मिडियामा अत्यधिक चर्चा पाइरहेको छ । ‘च्याउ घर’ नाम दिइएको उक्त घर हेरेर नपत्याउने धेरै छन् । जापानी...

२६ वर्षकी महिला एक्लैले बनाइन् आफ्नो घर

दक्षिण अफ्रिकाकी महिला इन्जिनियरले एक्लैले आफ्नो घर बनाएकी छिन् । प्रायः पुरुषको मात्रै बर्चस्व हुने यस्ता निर्माण कार्यमा उनको एक्लो सहभागितालाई धेरैले प्रेरणाको रुपमा...

२२ हजार वर्ष पुरानो भालुको शव छालासहित भेटियो

आर्टिक सर्कलभन्दा धेरैमाथि दुर्गम साइबेरियन टापूहरु छन् । जहाँ, अस्थिपञ्जर व्यापारी र वैज्ञानिकहरु लोप भइसकेका प्राणीहरुको खोजीमा लागेका हुन्छन् । शताब्दीऔँ अघि लोप भएका यस्ता...

मोदीलाई जन्मदिनको शुभकामना दिँदै ओलीले भने– सम्बन्ध मजबुत बनाउन मिलेर काम...

१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले दुई देशबीचको सम्बन्ध मजबुत बनाउन मिलेर...

के भारत एकैपटक चीन र पाकिस्तानसँग लड्न सक्छ?

सुशान्त सिंह सेनाप्रमुख नरवणेले मे महिनामा भनेका थिए, ‘दुवै मोर्चामा शतप्रतिशत सक्रिय युद्ध होला भनेर सोच्नु गलत हुन्छ। दुईटा मोर्चा खुल्ने अवस्थामा एउटा प्राथमिक र...

नेपालमा प्रतिवर्ष ४ लाखको हाराहारीमा नेपालीले रोजगारी पाएको विश्वबैंकको तथ्याङ्क

काठमाडौं– सरकारले हरेक वर्ष सार्वजनिक गर्ने नीति तथा कार्यक्रममा स्वदेशमै रोजगारी सिर्जना गर्ने कुरालाई प्राथमिकतामा राखेको हुन्छ । तर वैदेशिक रोजागरीमा जानेहरुको संख्यामा कमी...

भान्जाले आफ्नै माइजुलाई भगाएपछि…..

मायाले नाता, जात, धर्म र उमेर केहि भन्दैन । यो सधै सुनी राखेको कुरा हो । मध्य प्रदेशमा त्यस्तै एउटा घटना भएको छ ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -