सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा थपिए एक संक्रमित

धनगढी,१० साउन – कञ्चनपुरमा आज एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको भिमदत्तनगरपालीका १३ का एक १७ वर्षीय युवकमा सङ्क्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ६० नमुना परीक्षण गर्दा एक जनामा मात्रै सङ्क्रमण पुष्टि भएको उनले बताए ।http://sudurdaily.com/

Image may contain: text that says "प्रेस विज्ञसि मिति: २०७७/०४/१० सेती प्रादेशिक अस्पतालको भाइरस (COVID 19) आज मिति अपरान्ह १.३० बजे सम्मको पद्िल्लो विवरण: आईशोलेशनमा हालसम्मको जम्मा संख्या: शंकास्पद/संक्रमितविरामी परिक्षण सम्बन्धि डिस्चार्ज शंकास्पद हालसम्म संख्या प्रयोगशालामा पे.सि.आर.जांच रिपोर्ट: घण्टामा गरिएको संक्कमित हालसम्मको कोभिड नेगेटिभ संख्या घण्टामा हालसम्मको कोभिड पोजेटिभ संख्या स्थानको स्याम्पल) लागेको कोभिड १९ पोजेटिभ विरामीहरुको पछिल्लो विवरण: उमेर (बर्ष) भिमदत्तनगर कोभिड आईशोलेशन वार्डमा उपचारमा ठेगाना विरामीहरुको उमेर (बर्ष) महिला COVD 19संक्मित विरामीहरुको नाप्रकाशित गरिनेद्छ सूचना अधिकारी: दिलिप कुमार ९६५६४२२६३४ जम्मा कैफियत जानकारीको निम्न नम्बरमा सम्पर्क ानुहोला .हेमराज सपारम्हे्डेण्ट"

World Link Ads
Mahakali Polytechnic
Sana Kishan
Dirghayu Ads
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.