Monday, September 21, 2020

कञ्चनपुरमा थपिए एक संक्रमित

- Advertisement -

धनगढी,१० साउन – कञ्चनपुरमा आज एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको भिमदत्तनगरपालीका १३ का एक १७ वर्षीय युवकमा सङ्क्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ६० नमुना परीक्षण गर्दा एक जनामा मात्रै सङ्क्रमण पुष्टि भएको उनले बताए ।http://sudurdaily.com/

Image may contain: text that says "प्रेस विज्ञसि मिति: २०७७/०४/१० सेती प्रादेशिक अस्पतालको भाइरस (COVID 19) आज मिति अपरान्ह १.३० बजे सम्मको पद्िल्लो विवरण: आईशोलेशनमा हालसम्मको जम्मा संख्या: शंकास्पद/संक्रमितविरामी परिक्षण सम्बन्धि डिस्चार्ज शंकास्पद हालसम्म संख्या प्रयोगशालामा पे.सि.आर.जांच रिपोर्ट: घण्टामा गरिएको संक्कमित हालसम्मको कोभिड नेगेटिभ संख्या घण्टामा हालसम्मको कोभिड पोजेटिभ संख्या स्थानको स्याम्पल) लागेको कोभिड १९ पोजेटिभ विरामीहरुको पछिल्लो विवरण: उमेर (बर्ष) भिमदत्तनगर कोभिड आईशोलेशन वार्डमा उपचारमा ठेगाना विरामीहरुको उमेर (बर्ष) महिला COVD 19संक्मित विरामीहरुको नाप्रकाशित गरिनेद्छ सूचना अधिकारी: दिलिप कुमार ९६५६४२२६३४ जम्मा कैफियत जानकारीको निम्न नम्बरमा सम्पर्क ानुहोला .हेमराज सपारम्हे्डेण्ट"

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

३७ वर्षमा सिताराम, भन्छन्–‘हरेक नेपालीलाई खुशी बनाउने सपना छ’

हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल आजबाट ३७ बर्षमा प्रवेश गरेका छन् । वि.सं २०४० साल असोज ४ गते जन्मिएका यी कलाकारले जिन्दगीमा...

मन्त्रिपरिषदमा कसलाई पठाउने भन्ने विषयमा छलफल नभए पनि आवश्यक पर्ने मापदण्डका...

नेकपा सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल अनलाइनखबर २०७७ असोज ४ गते १५ः१५ मा प्रकाशित ण् प्रतिक्रिया   ४ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे...

वेदकोटले वृक्षारोपण गरेर मनायो संविधान दिवस

महेन्द्रनगर ३ अशोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले संविधान दिवस वृक्षारोपण गरेर मनाएको छ । नगरपालिकाले कार्यालय परिसर नजिकै रहेको पार्कमा वृक्षारोपण गरि दिवस मनाएको हो...

ठप्प विकास निर्माण: नेपालका साइट खुलेनन्, श्रमिक भारततिर

निर्माण क्षेत्र विकासशील अर्थतन्त्रको मरुदण्ड हो । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार नेपालमा वर्षमा करिब रु.८ खर्ब बराबरको आर्थिक कारोबार हुने गरी ठेक्कामार्फत काम...

२६ वर्षकी महिला एक्लैले बनाइन् आफ्नो घर

दक्षिण अफ्रिकाकी महिला इन्जिनियरले एक्लैले आफ्नो घर बनाएकी छिन् । प्रायः पुरुषको मात्रै बर्चस्व हुने यस्ता निर्माण कार्यमा उनको एक्लो सहभागितालाई धेरैले प्रेरणाको रुपमा...

आजबाट मलमास सुरु: के गर्न हुन्छ, के हुँदैन ?

काठमाडौं । अधिकमास अर्थात् पुरुषोत्तम मास शुक्रबारदेखि सुरु हुँदैछ । असोज २ गतेदेखि कात्तिक १ गतेसम्म मलमास चल्नेछ । एक चान्द्रमासभरि कुनै पनि शुभकर्म...

सुदूरपश्चिमका ९ हजारलाई तत्काल रोजगारी दिन १५ करोड विनियोजन

वीरेन्द्र भट्ट धनगढी । कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरूलाई तत्काल रोजगारी सृजना हुने कार्यक्रम सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले रू. १५ करोड बजेट विनियोजन गरेको...

‘म एउटा कर्मचारीको लागि सडकमा नआइदिनु होला’: कुलमान

काठमाडौ रनेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखबाट गत मंगलबार विदा भएका कुलमान घिसिङको पुन नियुक्तिको माग गर्दै जनताहरु सडकमा निस्केका छन् । कुलमान घिसिङको नियुक्त हुने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया