Friday, September 18, 2020

खान छुटाउन नहुने यी खानेकुराहरु प्रेसर लो भएकाहरुले

- Advertisement -

काठमाडौं – खानेकुरामा विशेष ध्यान नदिदा धेरैलाई ब्लड प्रेसर लो को समस्या हुने गर्छ। त्यसैले ब्लड प्रेसर लो हुने बिरामीहरुले खानेकुरामा धेरैनै खयाल गर्नुपर्छ । जसका लागि केही यस्ता खानेकुराहरु छन् जुन खाँदा ब्लड प्रेसर लो को समस्या हुँदैन ।

हामिले घर वरीपरी पाइने सागसब्जीहरु खाइरहनुपर्छ । सागसब्जीमा आइरन हुने हुनाले यसको सेवन गर्नु धेरै फाइदाजनक हुन्छ । सागसब्जीमा प्रोटिन र भिटामिन हुने हुनाले ब्लडप्रेसरलाई सामान्य बनाइराख्न सहयोग गर्छ । प्रोटिनको मात्रा बढि हुने फलफूल खाए मा पनि कम ब्लड प्रेसर हुदैन । गहुँको चिजहरु खाइरहेमा पनि ब्लड प्रेसर कम हुने समस्या हुँदैन ।

खानेकुरामा लसुनलाई सहायता लिदा पनि रक्तचाप सामान्य हुने गर्दछ । टुसा उम्रेको गेडागुडी र झोलिलो पदार्थ खाँएमा शरिरमा उर्जा र राम्ररी रक्तसञ्चार हुन्छ । जसले गर्दा प्रेसर लो हुँदैन । प्रेसर कम भएकाले मासु खाँदा बोसोको मात्रा कम भएको खानु पर्दछ । प्रेसर लो हुनेले अंगुर, कालो छोगडा र गर्मीमा अमिलो खाद्य पदार्थ खानु राम्रो हुन्छ । बदामले पनि शरिरमा उर्जा र प्रतिरोध क्षमतालाई बृद्धि गर्न सहयोग गर्छ ।sidhakurapost

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मुख, ओठ र जिब्रोमा खटिरा आयो ? चिन्ता नलिनुहोस् यस्ता छन्...

काठमाडौं । के तपाईको मुखमा साना(साना बिबिरा, फोका(फोकी आएर निकै सताएको छ ? मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना(कानी र कहिलेकाहीँ गालाको छेउसम्म...

मिठो भएपनि कहिले मिक्स गरेर नखानुस् यि खानेकुरा

हामी स्वादका हिसावले कतिपय खानेकुरा मिसाएर खान्छौं । केहि खाने कुरा यतिकै खानुमा भन्दा केहि अन्य चिजसँग मिसाएर खानुमा स्वादै नै बेग्लै हुुन्छ । https://youtu.be/K3x-1Ov4Vl8   तर,...

आलुको बोक्रा कति उपयोगी

हरेकको भान्सामा नभई नहुने वस्तु हो, आलु । आलु धेरैको लागि प्रिय तरकारी पनि । यसलाई अनेक तरिकाले प्रयोग गर्न सकिन्छ । थरीथरीका परिकार...

अनुहारमा सँधै चमक ल्याउन यसरी बनाउनुुस घरायसी प्याक

काठमाडौं । अनुहार फुस्रो हुने, चाया आउने, फुट्नेजस्ता समस्याले आम व्यक्तिलाई सताउने गर्छ । यस्तो समस्याको सिकार महिला तथा पुरुष दुवै हुने गरेको पाइन्छ...

बिहान खाली पेटमा दुई पोटी लसुन र एक गिलास पानी खानुहोस्,...

लसुन प्राय हामीले तरकारी पकाउँदा प्रयोग गर्ने गर्छौ तर यसका स्वास्थ्यसम्बन्धी धेरै गुणबाट हामीमध्ये सायद थोरै मात्रै जानकार छौँ। https://youtu.be/BG05TUpooDc लसुन तरकारीमा प्रयोग गर्नका लागी मात्र...

यी ७ व्यक्तिले भुलेर पनि नखानुस् अनार

हरेक फलफुल खानु स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छ। तर केहि फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ। अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ। तर...

मृगौलामा भएको पत्थरी हटाउने घरेलु उपाय

खानपीनमा ध्यान नदिँदा धेरैलाई मृगौलामा पत्थरीको समस्याले सताउने गर्छ । मृगौलामा पत्थरी भइसकेको छ अथवा हुने जोखिम छ भने प्रशस्त पानी पिउनुपर्छ । पानी...

सजिलै मोटोपन घटाउन अपनाउनुहोस् यी ८ उपाय

डा. प्रकाशराज रेग्मी शरीरको उचाइको अनुपातमा हुनुपर्ने औसत तौलभन्दा शारीरिक तौल बढी हुनुलाई मोटोपन भनिन्छ। मोटोपनबाट रोगहरु उत्पन्न हुन्छन्। मोटोपन घटाउन सकेको खण्डमा उच्च रक्तचाप,...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -