सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खान छुटाउन नहुने यी खानेकुराहरु प्रेसर लो भएकाहरुले

काठमाडौं – खानेकुरामा विशेष ध्यान नदिदा धेरैलाई ब्लड प्रेसर लो को समस्या हुने गर्छ। त्यसैले ब्लड प्रेसर लो हुने बिरामीहरुले खानेकुरामा धेरैनै खयाल गर्नुपर्छ । जसका लागि केही यस्ता खानेकुराहरु छन् जुन खाँदा ब्लड प्रेसर लो को समस्या हुँदैन ।

Sana Kishan

हामिले घर वरीपरी पाइने सागसब्जीहरु खाइरहनुपर्छ । सागसब्जीमा आइरन हुने हुनाले यसको सेवन गर्नु धेरै फाइदाजनक हुन्छ । सागसब्जीमा प्रोटिन र भिटामिन हुने हुनाले ब्लडप्रेसरलाई सामान्य बनाइराख्न सहयोग गर्छ । प्रोटिनको मात्रा बढि हुने फलफूल खाए मा पनि कम ब्लड प्रेसर हुदैन । गहुँको चिजहरु खाइरहेमा पनि ब्लड प्रेसर कम हुने समस्या हुँदैन ।

World Link Ads
Mahakali Polytechnic

खानेकुरामा लसुनलाई सहायता लिदा पनि रक्तचाप सामान्य हुने गर्दछ । टुसा उम्रेको गेडागुडी र झोलिलो पदार्थ खाँएमा शरिरमा उर्जा र राम्ररी रक्तसञ्चार हुन्छ । जसले गर्दा प्रेसर लो हुँदैन । प्रेसर कम भएकाले मासु खाँदा बोसोको मात्रा कम भएको खानु पर्दछ । प्रेसर लो हुनेले अंगुर, कालो छोगडा र गर्मीमा अमिलो खाद्य पदार्थ खानु राम्रो हुन्छ । बदामले पनि शरिरमा उर्जा र प्रतिरोध क्षमतालाई बृद्धि गर्न सहयोग गर्छ ।sidhakurapost

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.